धरानः नेपालको यू-१९ राष्ट्रिय क्रिकेट टोलीले अर्को वर्ष वेस्टइन्डिजमा हुने यू-१९ एकदिवसिय विश्वकप खेल्न नपाउने निश्चित भएको छ । आउँदो सेप्टेम्बर महिनामा हुने भनिएको यू(१९ एसिया छनोट कोरोना कारण रद्द...
तेह्रथुम: तेह्रथुमको फेदाप गाउँपालिकामा आधा करोड खर्चेर ग्राभेल गरिएको सडक ६ महिनामै भत्किन थालेको छ । फेदाप गाउँपालिकाले ४७ लाख ४६ हजार २० रुपैयाँ खर्चेर बनाएको सिम्रागुफा-औँसीडाँडा सडक भत्किन थालेको...
धरानः नेकपा एमालेबाट माधवकुमार नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) गठन गरेको भोलिपल्ट प्रदेश १ मुख्यमन्त्री शेरधन राईले राजिनामा दिने भएका छन् । उनको राजीनामा लगत्तै एमालेका प्रदेश सांसद भीम...
ताप्लेजुङ: पूर्वाधार विकास कार्यालय पाँचथरले गत आर्थिक वर्ष २०७७/०७८ मा ११ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । कार्यालयले पाँचथर र ताप्लेजुङका विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माण गरेको हो...
खोटाङ: खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा आयुर्वेद शाखाको भवन निर्माण गरिएको छ । ८२ लाख ५० हजारमा निर्माण गरिएको दुई तले भवनको गाउँपालिका अध्यक्ष प्रदीप राईले उद्घाटन गरे । यो भवन...
धरानः माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश १ का नाै केन्द्रीय सदस्य र दुई सांसदले साथ दिएका छन्। नेकपा एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता झलनाथ खनालसहित प्रदेश...
ताप्लेजुङः ताप्लेजुङको हिमाली वस्ती याङ्माको यात्रा अविस्मरणीय रह्यो । ताप्लेजङ सदरमुकामदेखि लगभग तीनकदिनमा पुगिन्छ हिमाली वस्ती । जिल्लाको दुर्गम र उच्च हिमाली क्षेत्रमा रहेको सो गाउँ पुग्ने जोकोहीले नाउर,...
धरानः मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ । विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप...
धरानः नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा तीन सयले घटेको हो...
धरानः दृश्यावलोकन स्तम्भ ९भ्यूटावर० निर्माणको काम निर्धारित समयमा पूरा नहँदा बसपार्क व्यवस्थापनमा समस्या भएको छ । साविकको बसपार्कलाई अन्यत्र स्थानान्तरण गरी विसं २०७३ साउनबाट निर्माण सुरु गरिएको उक्त टावरको...
धरानः धरानका कलाकारहरुले धरान उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । मेयर तिलक राईले ज्ञापनपत्र बुझ्दै सङ्घीय सरकारकै निर्देशनमै निषेधाज्ञा जारी रहेकोले केही विकल्पबारे छलफल गर्न सकिने बताए । नृत्यकर्मी, नाट्यकर्मी, सङ्गीतकर्मी,...
धरानः एसईईको नतिजा आइसकेको धेरै विद्यार्थी के पढ्ने, कहाँ पढ्ने अन्यौलता कायमै छ । कक्षा–११ र १२ पछि के पढ्ने ? कुन विषय पढेकाले के पढ्न पाउँछन् ? पढेपछि...
धरानः सुनको मूल्य यो साताकै उच्च विन्दुमा पुगेको छ। आज अर्थात् मंगलबार प्रतितोला छापावाल सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। भदौ १ गतेदेखि हालसम्मको यो उच्च मूल्य रहेको...
ताप्लेजुङः नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताजस्ता विशेषतायुक्त देश हो । हामी नेपाली भएको नाताले नेपालको परिचय दिँदा यही शब्दबाट शुरु हुन्छ । दुई वर्षभन्दा लामो समयसम्ममा पनि...
ताप्लेजुङः ताप्लेजुङमा ४९ हजार ४१० नयाँ विरुवा हुर्काउने डिभिजन वन कार्यालय ताप्लेजुङले लक्ष्य लिएको छ । ५४ हजार ९०० बिरुवा रोपेका मध्ये ९० प्रतिश विरुवा हुर्काउने लक्ष्य लिएको हो...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend