Hamro Koshi Aawaj

सोमबार, कार्तिक २३ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरान–११ घर भएकी कोरोना संक्रमित ५२ वर्षीया महिलाको मृत्यु भएको हो ।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण तथा संक्रमितको उपचारमा सरकारको सम्पूर्ण प्रयासहरू केन्द्रित गरेको बताएका छन् । उनले सम्बोधनका क्रममा कोरोना संक्रमितको निःशुल्क उपचारको व्यवस्था...

  • ६ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

धरानः मुख सफा गर्ने औषधि अर्थात् ‘ओरल एन्टिसेप्टिक’ र ‘माउथवास’ ले कोरोना नियन्त्रणमा भूमिका खेल्ने अमेरिकाका वैज्ञानिकले दाबी गरेका छन् । उनीहरूका अनुसार कोरोना संक्रमण हुँदा यस्ता औषधिले मुख कुल्ला...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः मोडल प्रशान्तजंग शाहले आफ्नो पहिलो डेब्यु गीत ‘म तिमी’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । रोमाण्टिक भर्सनको प्रेमी प्रेमिका विचको प्रेमभाव प्रस्तुत गरिएको छ । प्रशान्तजंगको स्वरमा रहेको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कोरोना महामारीकाबीच पनि धरानमा फूलपाति भित्रयाइएको छ । धरान-१४ विजयपुरमा रहेको दन्तकाली मन्दिरमा फूलपाति भित्रयाएसँगै अब सर्वसाधारणको घर–घरमा दशैं भित्रिएको आभाष भएको छ । विगत वर्षहरुमा हर्षोल्लास र तामझामका...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा लागूऔषधसहित कोशी गाउँपालिकाका युवा समातिएका छन् । प्रहरीलाई ठक्कर दिई भाग्ने खोज्दा उनलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । धरान–१७ स्थित धरान चतरा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

तेह्रथुमः आठराई गाउँपालिकामा करेन्ट लागेर एक सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको सिरहास्थित शेर गणमा कार्यरत तेह्रथुमको आठराई गाउँपालिका–५ होडाका २६ वर्षीय राजन बराइलीको हिजो साँझ करेन्ट...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ओखलढुङ्गा : ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन्। भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३ वर्षीय डम्बरबहादुर तामाङ पुर्पक्षका...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कैयौंपटक युवाहरुलाई लाग्ने गर्छ युवतीहरुले मन पराउन के गर्नुपर्ला ? केटीहरुलाई खुशी बनाउन र दिल जित्न धेरै सावधानी अपनाउनु पर्छ । धेरै केटीहरुले समझदार र स्मार्ट पुरुषलाई मन...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङको कञ्जनजंघा संरक्षण क्षेत्रमा बन्दै गरेको हिउँचितुवा अध्ययन तथा अनुसन्धान केन्द्रको भवन यसै आर्थिक वर्ष सम्पन्न हुने भएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित सम्ुन्द्र सतहदेखि ४१ सय मिटरको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः गायक एपी शेर्पाले दशैंको अवसरमा दशैं गीत लिएर आएका छन् । कोभिड–१९ को महामारीले यसपालीको दशैं नै खल्लो भएकोले भिडियोसहित रिलिज गर्ने योजना भएपनि गायक शेर्पाले दशैं गीत आफ्नो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमै कार्यरत् कोरोना संक्रमित ५६ वर्षीया महिलाको मृत्यु भएको हो । बिहीबार...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः जिल्ला प्रहरी कार्यालय तेह्रथुममा कार्यरत प्रहरी सहायक निरीक्षक कुमार राई असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्य–मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ट तवरले...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः आधुनिक र गजल गीत संगीत मार्फत आफ्नो परिचय स्थापित गर्न सफल गायक नितिन गजुरेलले आफ्नो नयाँ कोसेली ‘चुपचाप बदलियो’ सार्वजनिक गरेका छन् । प्रेमिल शैलीको यस गजल गीतमा गायक...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः दशैं विशेषतः बालबालिकाका लागि रमाइलो चाड हो । दशैंमा नयाँ लुगा लगाउन पाउँदा, मीठो मसिना खान पाउँदा बालबालिका त्यसै फुरुङ्ग बन्छन् । यसै क्रममा धरान–३ मा रहेको सरस्वती बाल...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend