विराटनगरः जवरजस्ती करणी उद्योगका तीनजना फरार प्रतिबादीहरुलाइ पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मोरङ धनपालथान–७ का २० वर्षीय जयकृष्ण मण्डल, २१ वर्षीय रोशनकुमार मण्डल र २३ वर्षीय मन्जित मण्डल रहेका...
विराटनगरः अवैध रुपमा भन्सार छली गरी लुकाइछिपाइ ल्याएको करिब ६ लाख मूल्य बराबरको सामानहरु जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गस्तीमा...
बेलबारीः बेलबारी–४ बस्ने १९ वर्षीया समिक्षा राईको स्कुटी दुर्घटनाबाट मत्यु भएको छ । बुधबार राति पौने १२ बजे बेलबारी–४ स्थित भित्री सडकखण्डमा को ३२ प ५६३७ नम्बरको स्कुटी अनियन्त्रित भई...
धरानः प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभिटी)ले डिप्लोमा तहको परीक्षा मंसिर ८ गतेदेखि सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित नियमित तथा आंशिक सेमेस्टर र...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण तथा कोभिड संक्रमित उपचारको शुल्क निर्धारण गरेको छ । प्रतिष्ठानले यही आइतबारदेखि लागू हुने गरी पिसिआर परीक्षणको नयाँ शुल्क २२ सय...
ताप्लेजुङः कोरोनाको कारणले ताप्लेजुङ विश्वको तेस्रो अग्लो कञ्जनचघा क्षेत्रमा पर्यटन नआएपछि पर्यटकीय आवास, पर्यटकीय स्थलहरु सुनसान भएको छ । तस्वीरहरूः दिलकुमार लिम्बू, फुङलिङ (रासस) ...
धरानः प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले वडा दशैंको अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रिय एकता र मानवीय सद्भाव जागृत गर्दै सकारात्मक सोचसहित पारस्पारिक सद्भाव, भातृत्व, सहकार्य, एक अर्काप्रति...
धरानः धरानमा सुनसरीको इनरुवा–१ का एक संक्रमितका मृत्यु् भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । पहिलादेखि नै...
धरानः धरानमा तीब्ररुपमा कोरोना फैलिइरहेका छ । दिनहुँ जनता आफैं स्वाब दिन पनि पुग्न थालेका छन् । तर धरानमा संकलित स्वाब त्यतिकै थन्किन थालेको छ । धरान उपमहानगरपालिकाले संकलन...
धरानः कोरोना संक्रमित विपन्न र संक्रमणको उच्च जोखिममा रहेर काम गर्ने कर्मचारीलाई मात्र निःशुल्क उपचार गर्ने सरकारको निर्णय फिर्ता लिन आग्रह गरिएको छ । नेपाल पत्रकार महासंघसहित विभिन्न ५३ वटा...
धरानः इण्टरयाक्ट क्लब अफ विष्णु मेमोरियल, इण्टरयाक्ट क्लब अफ मुम्बई वेस्टर्न इलिट, इण्टरयाक्ट क्लब अफ क्यारे कलेज र इण्टरयाक्ट क्लब अफ ढाका उरबानाद्वारा आयोजना गरिएको पहिलो सारक भर्चुअल गेमिङ...
विवाह हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण फैसला हो, जुन सोच विचार गरेर मात्र लिनु पर्दछ । धेरै जसो महिला विवाहपछि नयाँ परिवेशमा आफूलाई लैजाने गर्दछन् । यसमा धेरै जसो महिला यस्ता...
बिर्तामोडः माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिला र युवतीको बुधबार उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार...
धरानः कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण स्थगित कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज (बुधबार) परीक्षाको तालिका र कार्यविधि सार्वजनिक...
धरानः धरान उपमहानगरपालिका-१६ का ४९ वर्षीय एक शिक्षकको गत बुधवार राति होम आइसोलेसनमै मृत्यु भयो । यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैया सोध्दासोध्दै उनको ज्यान गयो । बुधबार राति...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend