सुनसरीः सुनसरीको इनरुवा– १० जल्पापुरका वासिन्दाले बाढी र शितलहर पीडितका नाममा आएको रकम स्थानीय जनप्रतिनिधिले हिनामिना गरेको आरोप लगाएका छन् । आर्थिक वर्ष २०७४–०७५ मा जल्पापुरका बाढी र शितलहर पीडितको...
धरानः बेलायती राजकुमार ह्यारीले कोरोना महामारीबीच नेपाललाई याद गरेका छन् । उनले विनाशकारी कोरोनाभाइरस महामारीको बीचमा नेपाली जनताको ‘अटल’ भावनाको प्रशंसा गरेका हुन् । ३६ वर्षीय शाही राजकुमारको एक...
सुनसरीः कोशी गाँउपालिका १ स्थित राजमार्गमा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २९ वर्षीय राजकुमार यादव रहेका छन । बिहान पौने ११ बजे को...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता छोप्न एक व्यक्तिको सरुवा भएको खुलासा भएको छ । खरिद शाखा प्रमुख विष्णु चापागाईको सरुवा भएको हो । उनलाई चार महिना पनि...
धरानः धरानमा तीनपटक निर्वाचित भइसकेका यज्ञप्रसाद आचार्यको निधन भएको छ । गम्भीर रुपमा अस्वस्थ भएका उनको मंगलबार साँझ निधन भएको हो । उनी वि.सं. २०१६ देखि धरान नगरपालिकाको तीनपटक प्रमुखमा...
इलामः इलाममा विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । जिल्लाको इलाम नगरपालिकाले कोरोना महामारीका कारण लामो समय बन्द रहेका स्कुलहरुलाई स्वस्थ्य सुरक्षा ध्यानमा राख्दै सञ्चालनमा ल्याउने निर्णय गरेको हो । सोही...
ताप्लेजुङ: ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १४ वर्ष पूरा भएको छ। उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने...
धरानः शैक्षिक गतिविधि शुरु गर्ने मोडालिटीबारे धरान उपमहानगरपालिकाद्वारा गठित कार्यदलले मङ्गलबार मात्रै प्रतिवेदन बुझाएको छ । ‘हिजो (सोमबार) नै प्रतिवेदन बुझाउने भनिएको थियो तर बुझाउन सकिएन, हिजो ड्राफ्ट मात्रै बुझायौं,’...
धरानः इण्टरयाक्ट क्लब अफ विष्णु मेमोरियलद्वारा यही सेप्टेम्बर २१ मा ‘शान्ति स्थापना’ कार्यक्रम आयोजना गरिएको थियो । ‘शान्ति स्थापना’ कार्यक्रम इण्टरयाक्टर आर्शु रेग्मी र इण्टरयाक्टर विजय ढकालले संयोजन गरेका थिए...
धरानः सिरहामा बोक्सीको आरोपमा एक महिलामाथि भएको कुटपटिको विषयमा धरानस्थित अखिल नेपाल महिला संघले चासो देखाएको छ । अखिल नेपाल महिला संघका केन्द्रीय पदाधिकारीहरूले गम्भीरतका साथ चासो लिएका हुन् ।...
धनकुटाः धनकुटाकी एक वृद्धलाई लेउती खोलाले बगाउँदा मृत्यु भएको छ । लेउती खोलाले बगाउँदा साँगुरीगढीकी ७९ वर्षीया अमृतबहादुर राईको मृत्यु भएको हो । उनको शव साँगुरीगढी–७ स्थित फेदीमा फेला परेको...
सुनसरीः भारत लगिएकी एक किशोरीको आइतबार मोरङमा उद्धार भएको हो । रामधुनी नगरपालिका–५ कि १७ वर्षीय किशोरीलाई आइतबार विराटनगर हुँदै तीनजनाको समूहले भारत लगेको पञ्हरीले जनाएको छ । साना...
ओखलढुंगाः कोरोना कहरका कारण लामो समय थलिएका ओखलढुंगाको सामुदायिक विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् । जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीमा रहेको जालपा माध्यमिक विद्यालय सोमबारबाट सञ्चालनमा आएको छ । लामो...
धरानः बितेको २४ घण्टामा प्रदेश १ मा १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । धरानका ३४ जनासहित सुनसरीमा ७६ संक्रमित थपिए । यस्तै, दुहबीमा ८ महिला १२ पुरुष, इटहरीमा...
धरानः धरानमा तीनपटक निर्वाचित भइसकेका यज्ञप्रसाद आचार्य गम्भीर रुपमा अस्वस्थ भएका छन् । उनी वि.सं. २०१६ देखि तत्कालीन धरान नगरपालिकाको तीनपटक प्रमुखमा निर्वाचित भए । पुराना राजनीतिज्ञ तथा कथाकार आचार्य...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend