विराटनगरः नेपाल टेलीकमको तार चोरी गर्ने चारजना विराटनगर–४ स्थित जामुनगाछीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–६ का २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रविन सहनी...
सुनसरीः सुनसरी इनरुवा–८ बस्ने ४० वर्षीय सम्पतलाल उरावको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ । दिउँसो २ बजे इनरुवास्थित राजमार्गमा को४प २६९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक उराव...
सुनसरीः सुनसरी देवानगञ्ज–६ स्थितबाट भारततर्फ लैजाँदै गरेको ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले आइतबार देवानगञ्जस्थित सीमा एरियाबाट को१च ८३६० नम्बरको पिकअप...
धरानः संखुवासभा चैनपुर–४ का ७६ वर्षीय बुद्विबहादुर लिम्बुको खोलामा डुबेर मृत्यु भएको छ । चैनपुर बतासेबाट घरतर्फ आउँदै गर्दा झुत्रे खोला तर्ने क्रममा डुबेर लिम्बुको मृत्यु भएको हो । घटनाको...
धरानः धरान बजार विस्तारै लयमा फर्किएको छ । बन्दाबन्दीको समय, भर्खरै लकडाउन खुकुलो भएपछि धरान लयमा फर्किन थालेको हो । देशभर आयोजना भएको लकडाउन र धरानमा संक्रमित बढ्दै गएपछि पटक–पटक...
धरानः १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण आज सार्वजनिक गर्दै १६...
धरानः धरानमा दुईजनामा संक्रमितको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाको मेचीनगर र सुनसरीको इनरुवा नगरपालिका दुई महिला छन्...
धरानः कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान शुरु भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता...
धरानः धरान उपमहानगरपालिकाले विद्यालय खोल्नेबारेमा मोडालिटी बनाएको छ । विशेषतः अहिले ८ देखि कक्षा–१० सम्म करिब तीनघण्टा मात्रै विद्यालय खोल्ने मोडालिटी तयार भएको धरान उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख रत्नबहादुर कटुवालले...
प्रजातन्त्र ल्याउँछौं, निरंकुशताको अन्त्य गरी छाड्छौं भनी अग्लो ठाउँ चढेर जोशिलो भाषण खुब छाँट्ने मान्छे त मान्छे कुकुरलाई पनि पत्यारै लाग्ने तपाईं जनता देशका मालिक बन्ने आउनुस्, सबै मिली देशलाई स्वर्गाम्मे बनाएरै छाड्ने घिउ भात खाने अनि रेशम...
हामी नेपाली धर्ममा अगाध आस्था राख्छौं । त्यसैले त बिहानै पत्रिका हेर्दा पहिले राशिफल नै हेर्न पुग्छौं । हामी आस्तिक हौं । धर्मप्रतिको आस्थाले नै हामी पाप गर्न हुँदैन...
धरानः शरीरलाई चाहिने पौष्टिक तत्व पाउन हरियो सागपात, पहँेला फलफुल, माछा मासु अण्डालगायत विभिन्न खाद्यसामग्री खानु आवश्यक छ । तर शरीर स्वस्थ राख्न खाने यी चिज नै बेठीक छन भने...
विराटनगरः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ । नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुमार...
विराटनगरः मोरङमा माछालाई चारो दिने क्रममा डुबेर एकैपरिवारका तीनजनाको मृत्यु भएको छ । ग्रामथान–४ मोतिपुरमा पोखरीमा डुबेर एकैपरिवारका तीनजनाको मृत्यु भएको हो । आइतबार पोखरीको माछा रुग्न बसेका २ छोरी...
धरानः विश्व अल्जाइमर महिना प्रत्येक सेप्टेम्बर महिनामा सन् २०१२ देखि मनाउने गरेको भएतापनि २१ सेप्टेम्बरका दिन विश्व अल्जाइमर दिवस सन् १९९४ बाटनै मनाउन थालिएको हो । यो महिना र...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend