धरानः विश्वव्यापी रुपमै सामाजिक सञ्जाल फेसबुकका प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । प्रयोगकर्ता वृद्धिसँगै फेसबुकमा नयाँ–नयाँ आयाम पनि थपिइरहेका छन् । फेसबुक आफ्नारु फोटा अपलोड गर्न र च्याटमा मात्रै सीमित...
सांकेतिक फोटो । धनकुटाः धनकुटाको चौबिसेमा करेन्ट लागेर एकको मृत्यु भएको छ । पोल ढलेर लत्रिएको तारबाट करेन्ट लागेर चौबिसे गाउँपालिका–३ का ५६ वर्षीय भक्तबहादुर दर्जीको मृत्यु भएको हो । जंग...
उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित फत्तेपुरबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । उनीहरूसँगै श्रीमान–श्रीमती पनि पक्राउ परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमनकुमार...
सांकेतिक फोटो । धरानः धरानमा रुखको हाँगाले लागेर तीन वर्षीया नाबालिकाको मृत्यु भएको छ । दिउँसो धरान–१४ मा सुकेको रुखले लागेर गम्भीर घाइते बनेकी बालिकाका उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको...
धरानः बितेको २४ घण्टामा धरानमा ९ जनासहित प्रदेश १ मा बिहीबार ११४ जना कोरोना संक्रमित थपिएका छन् । धरानमा धरानमा ४ महिला ९ पुरुषसहित सुनसरीमा २१ जना संक्रमित थपिएका छन्...
विराटनगरः विराट जुटमिलको वाल भत्किएर किच्दा एक जनाको मृत्यु भएको छ । विराटनगर उपमहानगरपालिका–१५ रानीका ५५ वर्षीय समिरु नेशाको विराट जुटमिलको वाल भत्किएर किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले...
धरानः बिहीबार सुनचाँदीको भाउ पुनः घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाला सुनको भाउ प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँ कायम भएको छ...
ताप्लेजुङः हरेक दिन कोभिड–१९ अर्थात् कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गईरहेको छ । बुधबारसम्म मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ भने सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ४३६ पुगेको छ...
हरेक हिउँदपछि वर्षा आउँथ्यो र जान्थ्यो । त्यसरी नै अनगिन्ती हिउँदहरू आफ्नै गतिमा बहदै गइरह्यो । जिन्दगीका धेरै हिउदहरू बितेर गएपनि मलाई फ्रेडरिक एङ्गेल्सले म्यानचेस्टरमा बिताएका ठाउँहरू पुग्न रहर...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाको पिसिआर परीक्षण गरेको शुल्क लिने निर्णय गरेको छ । सरकारबाट किट उपलब्ध नभएपछि प्रतिष्ठानले पिसिआर परीक्षणको शुल्क लिने निर्णय गरेको जनाएको छ...
धरानः लायन्स क्लब अफ दन्तकाली धरानद्वारा धरानको भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदान कार्यक्रामा बुधबार ३५ पिन्ट रगत संकलन भएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा...
सांकेतिक तस्वीर धनकुटाः धनकुटा महालक्ष्मी ९ सिरिसे बस्ने धनबहादुर लिम्बूको ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको छ । दिउँसो १२ बजे वर्षाको कारण ढुंगा, माटो र टिनको छानो भएको...
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड १९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मंगलबार बसेको...
ओखलढुंगाः ओखलढुंगा सिद्धिचरण–१२ सिमलडाँडा मोलुङ १ कुन्तादेवी बस्ने २८ वर्षीय परनेश खत्रीको करेन्ट लागेर मृत्यु भएको छ । मृतक खत्री मोलुङ खोला हाइड्रोपावर टान्समिसन लाइनको सुपरभाइजर रहेको खुल्न आएको छ...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रदेश नं २ सिरहाको औरी–३ ठेगाना भएका ५० वर्षीय पुरुष रहेका छन् ।...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend