भोजपुरः पछिल्लो समय बढ्दै गएको सम्बन्धविच्छेदले बालबालिकाको वृद्धि विकासमा हानि पुर्याएको छ । अभिभावकमा हुने खटपटका कारण बालबालिको चैतर्फी विकासमा समेत असर परेको छ । जिल्ला अदालत भोजपुरको तथ्याङ्कअनुसार...
धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजका छात्रछात्रा पुरस्कार प्रदान गरिएको छ । भलिबल, फुटसल, बास्केटबल, टेबलटेनिस, चेस, ब्याडमिन्टनमा विजेता बनेकाहरुलाई सम्मान गरिएको कलेजका प्राचार्य भाष्कर पौडेलले जानकारी दिए । यस्तै,...
धरानः धरानका मेयर हर्कराज राई (साम्पाङ) कहिले भानुचोकमा झाडु लिएर फोहोर टिप्दै हिँड्छन् भने कहिले धरानका सडक वरपरका फोहोर सङ्कलन गर्दै धरानलाई ‘क्लिन सिटी’ बनाउनुपर्छ भन्ने सन्देश छर्दै हिँडिरहेका...
धरानः परिवर्तनका लागि सामाजिक अभियानले सामाजिक स्वास्थ क्लिनिकको १७ औं संस्करण सिद्धिनेवा ः परिषद् , धरान–७ को सहकार्यमा सम्पन्न गरेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परिक्षण गरिएको...
धरानः एसइई आइडलको दोस्रो अडिसन सम्पन्न भएको छ । अडिसनबाट ३९ जना सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रदेश नम्बर १ ब्यापी वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार...
धरानः धरान-१४ विजयपुरकी मेरिका बाँस्कोटा ‘दि हिडन ट्रेजर’ द्वारा आयोजित मिस नेपाल–२०२२ को फाइनलमा पुगेकी छिन् । देशभरिबाट करिब ८ सय जना युवतीहरुले मिस नेपालमा भाग लिन आवेदन दिएका थिए...
धरानः धरानमा नेपाली कांग्रेसले पराजय भोग्नुपरेकोमा दुःख लागेको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस धरान उपमहानगर कार्य समितिद्वारा धरान किचनको सभाहलमा आयोजित निर्वाचित जनप्रतिनिधि, उपविजेतालगायतलाई आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले...
धरानः सरकारले संघीय र प्रदेशसभाको निर्वाचन दुई चरणमा गर्ने भएको छ । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले दुई चरणमा निर्वाचन गर्ने तयारी गरेको हो । आयोगसँगको परामर्शका आधारमा सरकारले आगामी कात्तिक...
धरानःनेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि कार्यदल बनिसकेको छ । तर घोपा बचाऊ अभियानमा लागेकाहरुले अहिले पनि आन्दोलन चर्काइरहेका छन् । गत सोमबार भएको वार्तामा कार्यदल बनेको...
धरानः धरानमा क्लाउड नाइन लाउञ्ज एण्ड बार सञ्चालनमा आएको छ । भानुचोकनजिक धरान-९ पुतली लाइनको सैलुङ डिपार्टमेन्टल स्टोर र लक्ष्मी बैंक भएको भवनको सबैभन्दा मथिल्लो तलामा सो बार सञ्चालनमा आएको...
धरानः धरानमा १७ औं जातीय विभेद तथा छुवाछुत उन्मुलन दिवस मनाइएको छ । ‘सम्पूर्ण उत्पीडित दलित शिल्पी एक होऔं’ भन्ने नाराकासाथ यस्तो दिवस मनाइएको हो । भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा एक...
धरानः सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव मंसिर कि फागनुमा गर्ने भन्ने बहस चलिरहेका बेला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादु देउवाले भने कात्तिक वा मंसिरभित्रै चुनाव हुने...
धरानः यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले बिहिबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा लिटरमा...
धरानः बेलायत सरकारले नेपालसँग वार्ता गर्न समिति बनाएको छ । भूतपूर्व गोर्खा सैनिकको मुद्दामा नेपालसँग वार्ता गर्न रक्षा राज्यमन्त्री लियो डोचेर्टीको नेतृत्वमा एक समिति गठन गरेको हो । बेलायतको रक्षा मन्त्रालयले...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend