Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः नेपाल रेडक्रस सोसाइटी विजयपुर उपशाखा धरानको आयोजना सम्पन्न रक्तदान कार्यक्रममा ५४ प्रिन्ट रगत संकलन भएको छ । शनिबार धरान–१४ दन्तकाली माविमा अध्यक्ष यशोदा कायस्थको अध्यक्षतामा सम्पन्न कार्यक्रमममा धरानको १४...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित सर्दु जलाधार क्षेत्रमा वृक्षारोपण गरिएको छ । मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रविक्रम बेघा, धरान उपमहानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललगायत धराने जनता, विभिन्न संघसंस्थाका प्रतिनिधि सम्मिलित टोलीले विभिन्न...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ। दुर्घटनामा अन्य पाँचजना घाइते भएका छन्। मेची राजमार्ग अन्तरगत इलामको सुर्योदय नगरपालिका ७ सुकेपोखरीमा झापाबाट फिक्कल तर्फ जादै गरेको प्रदेश न.१–०१–००१ च...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित रहेको मोबाइल पसलबाट मोबाइल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिसंखुपाखर गाउँपालिका–९ सिन्धुपाल्चोकका २३ वर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका–४ नुवाकोट...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

तेह्रथुमः तेह्रथुमको लालीगुँरास नगरपालिका-९ स्थितबाट चोरीमा संलग्न एकजनालाई चोरी गरेको सुनका गरगहना र नगद सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-११ घर बताउने ३५ वर्षीय रोशन...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारले विभिन्न २५ अत्यावश्यक क्षेत्रमा कुनै पनि बहानामा हड्ताल वा अवरोध गर्न निषेध गरेको छ । ती क्षेत्रको संवेदनशीलता र नागरिकसँग जोडिएका विविध क्षेत्रलाई केन्द्रमा राखेर सरकारले विशेष...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले यसपटक दोस्रो भएपनि आगामी प्रदेश र संसदीय निर्वाचनमा पहिलो बनेर छाड्ने बताएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले सो कुराको...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः प्रहरीको नियन्त्रणमा रहेका एक अभियुक्तको मृत्यु भएको छ । ज्यान मार्ने कसुरमा पक्राउ परेका केराबारी गाउँपालिका-२, मोरङका ४८ वर्षीय भक्तबहादुर ठकुरीको मृत्यु भएको हो । बिहीबार सरकारी वकिल कार्यालय मोरङ...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू खोला उत्खनन र दोहनको पक्षमा नरहेको बताएका छन् । उनले आफूले खोला उत्खनन र दोहन गर्न हुँदैन भनेर प्रस्ताव ल्याएर अघि बढेको बताएका...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः सामान्यतया निर्वाचन नेता छान्न हुने गर्छ । नेपालको हकमा भने राजनीतिक तहमा ‘लिडर’ छान्न प्रायः चुनाव हुन्छ, चाहे त्यो पार्टीमा होस् वा भातृ सङ्गठन (विद्यार्थी) सङ्गठनतिर । तर, धरान–११...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीमा ट्रिपरको ठक्करले महिलाको मृत्यु भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार मृत्यु हुनेमा इटहरी–२० की ५८ वर्षीया कृष्णकुमारी खवास रहेकी छिन् । बिहीबार...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–१६ स्थित युएन नवोदय कलेजले प्रदेश नम्बर १ मै पहिलोपटक धरानमा प्रदेशस्तरीय युएन सेफ प्रतियोगिता गर्ने भएको छ । बुधबार कलेजमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराइएको हो...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्दै नबसी स्थगित भएको छ । वडाध्यक्ष साथै कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि बैठक स्थगित भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । ‘२ बजेदेखि...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः बिहीबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक डाकिएको थियो । बैठकअघि धरान उपमहानगरपालिकाअगाडि स्थानीयबासीले धर्ना दिएका छन् । धरानका मेयर हर्क साम्पाङ ‘अघि बढ्नुहोस् हामी साथ छौं’ भन्दै उनलाई साथ दिन...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः तेह्रथुम र पाँचथरको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका-१ को भित्री सडक खण्डबाट म्याङलुङबाट तमोरतर्फ जाँदै गरेको प्रदेश...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend