धरानः लकडाउनले पनि प्रविधिको प्रयोगमा व्यापकता ल्याएको छ । सरकारले असार १ गतेदेखि बन्दाबन्दी खुकुलो गरेपनि धेरै भीडभाड हुने क्षेत्रमा पर्ने भन्दै रेस्टुरेन्टलाई प्याकिङ खाजाको लागि मात्रै अनुमति दिएको छ...
धरानः विश्वमा आतंक मच्चाइरहेको कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को टोली जाने भएको छ । चीनमा अनुसन्धान टोली पठाउन लागिएको उसले बताएको छ । टोली आगामी...
धरानः लकडाउनले सबैको सक्रियता ‘लक’ गरिदिए पनि बिस्तारै कलाकारहरुले आफ्ना सिर्जनाहरु डिजिटल बजारमा सार्वजनिक गरिरहेका छन् । यस्तैमा गायक भुपु पाण्डे र गायिका प्रविशा अधिकारीको स्वरमा ‘मायालु’ बोलको बिल्कुलै...
हालसम्म नेपाल सरकारको मातहतमा रहेको ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान’ (आजउराप्र) मा ५९ जातिलाई सूचीकृत गरिएको छ । तर, नेपालमा ५९ जाति मात्रै आदिवासी जनजातिहरु रहेका छैनन् । किनभने,...
काठमाडौंः सरकारले अहिले कायम स्वरुपकै खुकुलो लकडाउनलाई आउने साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सरकारले कोरोना संक्रमणको जोखिमपछि गत चैत ११ देखि लकडाउन जारी गरेको थियो । तर...
धरानः जिल्ला अदालत सुनसरीका न्यायधीशका सुरक्षा खटिएका बर्डगार्डले आफैले आफैलाई गोली हानेका छन् । उनले आफैले बोकेको पेस्तोलले कन्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । न्यायाधीश शंकर राईको सुरक्षामा खटिएका...
धरानः धरानमा उत्पादन गरिने तिनपाने रक्सी र कालो बङ्गुरको मासुलाई ब्रान्डिङ गर्न कानुनी प्रक्रियाको थालनी गरिने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताएका छन् । ‘तीनपाने र कालो बङ्गुर आदिवासी जनजातिको...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ८ जना कोरोना संक्रमित उपचारपछि घर फिरेका छन् । सोमबार नै ३ जना नयाँ संक्रमित प्रतिष्ठानमा भर्ना भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश...
विराटनगरः प्रदेश १ की सांसद उषाकला राईले तीनपानेलाई ब्राण्ड बनाएर विदेशी रक्सीलाई ब्याण्ड गर्नुपर्ने बताएकी छिन् । उनले शुद्ध कोदोको रक्सीलाई ब्याण्ड नगरी ब्राण्ड गर्नुपर्ने बताइन् । प्रदेश सभाको बजेट...
काठमाडौंः नेपालमा सबैले लकडाउन खुलेको महसुस गरेर भीडभाड गराएको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । अनावश्यक रूपमा जम्काभेट गरिरहेको दृष्यहरू देखिएको भन्दै कतै कोरोना भाइरस संक्रमणको...
काठमाडौंः नेपालमा फेरि ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११२ महिला र ३६४ पुरुष गरी जम्मा ४७६ जनामा कोरोना...
विराटनगरः विराटनगरमा एक २५ वर्षीया युवतीमा कोरोना पोजेटिभ देखिएको छ । दुबईबाट आएर विराटनगरको होटलको क्वारेन्टाइनमा बस्दै आएकी युवतीको पीसीआर रिपोर्ट सोमबार पोजेटिभ आएको हो । संक्रमित युवती विराटनगर १५...
ताप्लेजुङः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ‘राष्ट्रिय धान दिवस’ को अवसरमा रोपाइँ कार्यक्रम राखेको छ । फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ५ तापेथोकमा गाउँपालिकाको जनप्रतिनिधी र कर्मचारीहरूले सामूहिक धान रोपेर असार १५...
ताप्लेजुङः ताप्लेजुङ श्रीजंघा–१ जौबारीका ७ वर्षीय रविन दर्जीको कुलोमा डुबेर मृत्यु भएको छ । आइतबार राति घरबाट निस्किएका रविन अबेरसम्म पनि घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनलाई घर नजिकै...
बिर्तामोडः झापाको गौरादह–४ डोरामारीका ३४ वर्षीय सुमन भण्डारी प्रतिवन्धित लागूऔषध सहित पक्राउ परेका छन् । कमलगाउँपालिका–५ लवडाँडास्थित राजमार्गमा मे५प ७५९८ नम्बरको मोटरसाइकलमा आएका भण्डारीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend