धरानः सरकारले २०७९ सालको नयाँ शैक्षिक सत्र आगामी जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । वैशाखभित्र परीक्षा, नतिजा प्रकाशन तथा भर्नालगायतका प्रक्रिया सकेर जेठ १ गतेबाट पठनपाठन शुरु...
खोटाङ: दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा...
धरानः धरान-१६ स्थित शारदा बालिका नमूना माविमा आयोजित धरान–१६ वडाव्यापी बालिका स्टार सिजन–२ आयोजना भएको छ । ज्योतिपुञ्ज बाल क्लबले सोमबार आयोजना गरेको कार्यक्रममा गायनतर्फ बालिकाकै निशा तामाङ बिजेता बनेकी...
संखुवासभाः संखुवासभामा बस दुर्घटनामा परी १५ जनाको मृत्यु भएको घटनामा मादी नगरपालिकाले मृतकको परिवारलाई एक लाख रुपैयाँ दिने भएको छ । मादी नगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही...
उदयपुरः जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित भवनहरुको उद्घाटन भएको छ । त्रियुगा नगरपालिका–१० बोक्सेस्थितमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित कार्यालय, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको निवास, सिनियर प्रहरी अधिकृत...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा त्रिपुरासुन्दरी गाउँपालिका-९ सिन्धुपाल्चोकका ३८ वर्षीय सन्दीप खड्का, स्वयम्भु नगरपालिका-१५ काठमाण्डौका २३ वर्षीय हिमाल नेपाल...
धरानः चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा देशभर १३ हजार ७०३ वटा सवारी दुर्घटनाका घटना रेकर्ड भएका छन्। ०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा ती दुर्घटना भएका हुन्...
२०७४ सालमा स्थानीय चुनाव हुनुअघि सबै वडा सचिवले धानेका थिए । कुनैपनि स्थानीय तहमा जनप्रतिनिधिहरु थिएनन् । जनप्रतिनिधि नहुदाँ सर्वसाधारणले धेरै सास्ती र हैरानी भोग्नुपरेको थियो । यसलाई मध्यनजर...
धरानः सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेपछि मेनपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतीक्षामा रहेका नेपाली लामो समयदेखि मलेसिया जाने बाटो खुलेको छ । मलेसियास्थित...
धरानः रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत् दक्षिण कोरियामा कामदार पठाउनका लागि आवेदन खुला भएको छ। वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले आज सार्वजनिक सूचना प्रकाशित गर्दै ९ हजार ६...
धरानः स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुने भएसँगै दलहरु तीव्र तयारीमा जुटेका छन्। केन्द्रीय नेताहरु बिस्तारै काठमाडौंबाहिर पुग्न थालेका छन्। पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिइरहेका छन्। बैठक बसेर पार्टीको...
उदयपुरः कोशी नदीमा बगिरहेको अवस्थामा प्रहरीले गाँजा फेला पारेको छ । सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प रामपुरबाट खटिएको टोलीले कोशीमा बग्दै गरेको अवस्थामा ४ सय केजी गाँजा फेला पारेको...
धरानः सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी थालेसँगै संवैधानिक आयोग प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न सूचकका आधारमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदानको सीमा तय गरेको...
विराटनगरः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूले गम्भीर गल्ती गरेको बताएका छन् । आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...
धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजको आयोजनामा अन्तर विद्यालय धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता हुने भएको छ । आइतबार धरान–१० पुतली लाइनस्थित कफी पव एण्ड रेष्टोमा पत्रकार सम्मेलन...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend