Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरः मोरङको सुन्दरहरैंचा नगरपालिका-७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोपमा स्थानीय २५ वर्षीय अजय चौधरी र...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः खैरो हिरोइनसहित युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी कोशी गाउँपालिका ८ का वर्ष २२ को मिथुनकुमार यादव र पछाडि सवार रहेका सोही वडाको भण्टाबारी बस्ने वर्ष १९...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीमा युवतीलाई ललाइफकाई भारतीय बजारमा लिएर जाने युवाहरु पक्राउपछि सार्वजनिक भएका छन् । एक युवतीलाई ललाइफकाइ गरी भारतीय बजारमा लिएर जाने क्रममा सीमा प्रहरी चौकी भाण्टाबारीको टोलीले चेकिङका क्रममा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

पछिल्लो समय वित्तीय संस्थामा अर्थको खडेरी पर्न थालेपछि बढी व्याजको प्रचारप्रसार गर्न थालिएको पाइन्छ । केही निजी बैंकले १३ प्रतिशत र सहकारीले १७ प्रतिशसम्म व्याज दिने भनेर बचतकर्तालाई प्रलोभन...

  • ५ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

बिर्तामोडः झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका १२ का ४५ वर्षीय कुमार राजवंशी र झापा अर्जुनधारा नगरपालिका ४ भाङबारीका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको रंगेली नगरपालिका २ मंगलबारेस्थित विराटनगर आमबारी सडक खण्डमा मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार विराटनगर महानगरपालिका ५...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः शारीरिक, भावनात्मक, मनोवैज्ञानिक र सामाजिकरुपमा स्वस्थ हुनु नै समग्ररुपमा मानसिकरुपमा स्वस्थ हुनु हो । सामान्यतः मानसिक रुपमा स्वस्थ व्यक्तिको मन सफा हुने गर्दछ । जीवनमा अटुट खुशीसँग रमाउने...

  • ५ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

धरानः इंग्लिस प्रिमियर लिग फुटबलामा म्यानचेस्टर युनाइटेडले टोटनह्याम हट्सपरलाई पराजित गरेको छ। पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डाको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। टोटनह्यामका लागि ह्यारी केनले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापाको बुद्धशान्ति गाउँपालिकाबाट ठूलो परिमाणमा औषधिसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम सूर्योदय–३ का ३० वर्षीय सइन्द्र राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेकपा (एकीकृत समाजवादी) को धरान–५ मा वडा कमिटी गठन भएको छ । भेलाले दिलकुमारी लिम्बूको अध्यक्षतामा ५१ सदस्य वडा कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा रत्नमाया तामाङ, सचिवमा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सुनसरीको इटहरीका राजु बस्नेत अहिले दक्षिण अफ्रिकी बोयर जातका खसीबाख्रा पालेर मनग्य आम्दानी गर्न थालेका छन् । इटहरी–१८ मा पर्ने रहिपुर भन्ने ठाउँमा १० कट्ठा जग्गा लिएर उनले...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

संखुवासभाः संखुवासभा जग्गा कीर्ते गरेको आरोपमा पक्राउ परेका एमालेका वडाध्यक्ष, मालपोतका सुब्बासहित अन्य पक्राउपछि सार्वजनिक गरिएको छ । उनीहरुसहित पक्राउ पर्नेमा ५ जना पनि छन् । उनीहरु सात जनालाई जिल्ला...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगरः मोरङको सुन्दरहरैंचा-७ मा झाडीमा अर्धचेत अवस्थामा भेटिएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । अहिले डेढ वर्षीया बालिकाको मृत्यु रहस्यमय बन्दै गएको छ । ती बालिका शुक्रबार साँझ ५...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् । स्थानीय निर्वाचन प्रयोजनका लागि निवेदन दिएका मध्ये ७९ दल दर्ता भएको निर्वाचन आयोगले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना महामारी अन्त्यको घोषणा गर्ने विषयमा छलफल गर्न थालेको छ । डब्लुएचओले कोरोना महामारी सुरु भएको दुई वर्ष पूरा भएपनि अझै महामारीका लक्षणहरु कायमै...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend