धरानः जेष्ठ नागरिक मिलन केन्द्र धरानको अयोजनामा विश्व जेष्ठ नागरक दिवस सम्मान तथा चियापान कार्यक्रमको आयोजना गरी मनाइएको छ । धरान–१२ अमन बजारस्थित केन्द्रको कार्यालयमा कार्यक्रम सम्पन्न भएको थियो ।...
धरानः धरान–१७ स्थित ऐन्फा टेक्निकल सेन्टर फुटबल खेल मैदानमा प्याब्सन ऐन्फा प्रेसिडेन्ट कप लिग फुटबल प्रतियोगिताको फाइनल चरणको अन्तिम खेलमा बहरा क्षेत्रका सिदार्थ बोर्डिङ स्कुलले हिमशिखर बोर्डिङ स्कुल तरहरालाई...
धरानः बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । आइतबार बिहानै पूर्वबाट पश्चिमतर्फ आउादै गरेको को१ख ६१६९ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेका साइकलयात्री सुन्दरहरैंचा नगरपालिका ५ का ५२ वर्षीय केदार...
बिर्तामोडःगौरादह नगरपालिका–५ मा रहेको नमूना एकीकृत सहकारी खेती बीउ उत्पादन समूहमा आबद्ध महिलाले अचार, पापडलगायत छवटा नमूना उद्योग सञ्चालन गरेका छन् । सहकारीमा आबद्ध महिलाले आफू स्वरोजगार बन्ने र स्थानीय...
धरानः धरान–१६ स्थित यु.एन.नबोदय कलेजले आफ्नै प्राङ्गणमा आयोजना गरेको ट्यालेन्ट शो मा कक्षा–११ मा अध्ययनरत विद्यार्थीहरुले गीत, नृत्य, वक्तृत्वकला र कविता प्रस्तुत गरे । ट्यालेन्ट शो मा गीत तर्फ चाहत...
धरानः हिबिस्कस इङलिस बोर्डिङ स्कुल धरान–१५ ले हिविस्कस क्विज मेनिया सिजन–२ आगामी पुस १३ र १४ गते अयाोजना गर्ने भएको छ । विद्यार्थीहरुलाई सामान्य ज्ञान अध्ययनमा प्रोत्साहन गर्दै लोकसेवा आयोगको...
धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले छात्राहरुलाई आत्मरक्षा तालिम दिएको छ । शुक्रबार विद्यालयका कक्षा–८ देखि १२ सम्मका छात्राहरुलाई यस्तो तालिम दिएको हो । तालिममा करिब २ सय ५०...
दमक: शुक्रबार बिहान छुरा प्रहारगरी एक जनाको हत्या भएको छ । जिल्लाको चुलाचुली गाउँपालिका–३ घर भएका अन्दाजी ३० वर्षका गोविन्द लिम्बूको छुरा प्रहार गरी हत्या भएको हो । दमक –१...
धरानः धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा ‘ट्यालेन्ट शो’ कार्यक्रम आयोजना भएको छ । कार्यक्रममा विद्यार्थीहरुबीच नृत्य, गायन, कविता साथै वक्तृत्वकलाको प्रतियोगितात्मक कार्यक्रम आयोजना भएको थियो । प्रतियोगितामा कक्षा–११ मा...
विराटनगरः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लामो अध्ययन र छलफलपछि देशकै पहिलो प्राविधिक विश्वविद्यालय स्थापना गर्न सफल भएको र हालसम्मको प्रगति पनि सन्तोषजनक रहेको बताए । मनमोहन विश्वविद्यालयका कुलपति तथा...
नेपालबाट इजरायलमा सरकारी प्रक्रियामार्फत नै दोस्रो चरणमा सहायक कामदार पठाउन सरकारले तयारी थालेको छ । इजरायलबाट दोस्रो चरणमा सहायक कामदार माग गरिएकाले सहायक कामदार पठाउन तयारी थालिएको श्रम, रोजगार...
धरानः जिल्ला बास्केटबल संघको पाँचौं अधिवेशनबाट नारायण सुवेदी दोस्रोपटक सर्वसम्मतरुपमा अध्यक्ष पदमा निर्वाचित भएका छन् । धरान १० नं.वडा कार्यालयको सभाहलमा बुधबार सम्पन्न पाँचौं अधिवेशनबाट सुवेदीको नेतृत्वमा १५ जनाको कार्यसमिति...
धरानः धरानमा १७ सय बढी केजी मिसावट गरिएको अखाद्य बेसार नष्ट गरिएको छ । धरान उपमहानगरपालिकाले अनुगमन गर्दा फेला परेको १७४८ केजी मिसावट गरिएको अखाद्य बेसार नष्ट गरिएको अनुगमन अधिकृत...
धरानः धरानमा फरक क्षमता (अपाङ्गता) भएका ब्यक्तिहरुलाई रोजगार बनाउन स्थानीय उद्योगी व्यवसायीहरुसँग सहकार्य गर्ने प्रतिबद्धता धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले ब्यक्त गरेका छन् । धरान उपमहानगरपालिकाको रेकर्डमा रहेको अपाङ्गगता भएका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend