धरानः धरान-८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा एकीकरण आयोजनास्थलमा निर्माणाधीन स्मार्ट बसपार्कविरुद्ध मुद्दामाथि मुद्दा परेर काम रोकिँदा दैनिक दुई लाख रुपैयाँ घाटा भएको निर्माण कम्पनीले जनाएको छ । अहिले बसपार्कको...
अब बैंकहरूले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न पाउने भएका छन् । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै एक दिनमा २०...
धरानः ४४ औ विश्व पर्यटन दिवसको अवसरमा धरानको पर्यटनमा चुनौती र सम्भाव्यताबारे चर्चा र विमर्श भएको छ । ‘टुरिजम एण्ड ग्रीन इन्भेष्टमेन्ट’ नारासहित २७ सेप्टेम्बर बुधबार विश्वभर ४४ औ विश्व...
धरानः केन्द्रको निर्देशन नआएसम्म धरान बीपी प्रतिष्ठानका जुनियर रेसिडेन्ट (आवासीय चिकित्सक) हरु पनि सेवामा नफर्किने घोषणा गरेर आन्दोलित भएपछि बीपी प्रतिष्ठान अस्तव्यस्त बनेको छ । देशको विभिन्न स्थानका अस्पतालहररुमा डाक्टरमाथि...
धरानः धरानमा नेपाल विज्ञान, प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले धरानमा विशिष्टकृत अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । धरान उपमहानगरपालिकाको सहकार्यमा केन्द्र स्थापना हुन लागेको हो । बुधबार धरान उपमहानगरपालिकाका...
धरानः धरानका एक व्यक्ति एम्बुलेन्समा राखेर ल्याएको गाँजासहित पक्राउ परेका छन् । को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाइछिपाई ल्याएको २१.५ किलोग्राम लागूऔषध गाँजा र नेपाली रुपैयाँ ४० हजार बरामद...
विराटनगरः दक्ष फर्मासिस्टहरु गुणस्तरीय स्वास्थ्य प्रणालीका खम्बा भएकोले कसैले पनि आफ्नो लाइसेन्स भाडामा लगाउन नहुने विज्ञ शिक्षक, अध्यनरत विद्यार्थीहरुले गुनासो गरेका छन् । मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाइड हेल्थ...
धरानः राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह र प्रदेशहरूलाई अधिकार दिन कन्जुस्याइँ गर्न नहुने बताएका छन् । सोमबार जनकपुरधाममा आयोजित नागरिक अभिनन्दन समारोहमा उनले देशका मुख्य शासकले कन्जुस्याइँ नगरी अधिकार...
धरानः चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटमा सर्कुलर जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले नजिकिँदो...
धरानः कोशीमा २०७९ फागुनदेखि चलेको पहिचानको आन्दोलन, केही समय यता धरानमा देखिएको धार्मिक समस्या र साम्प्रदायिक कुरा नै कोशी प्रदेशको मुख्य सुरक्षा चुनौती रहेको सुरक्षा प्रमुखहरुले उपस्थित गृहमन्त्रीलाई ब्रिफिङ...
धरानः धरानस्थित तीनकुने–तरहरा सडक खण्डमा पर्ने डिभाइडरमा फूलका विरुवा साथै सिरिसका विरुवा रोप्न थालिएको छ । धरान प्रवेश गर्ने मुख्य नाका तीनकुनेदेखि सेउती पुलसम्मसम्मको सडक आकर्षक बनाउन बीचमा रङ्गीन...
धरानः आर्थिक वर्ष २०८०र ८१ को बजेट वक्तब्य मार्फत घोषणा गरिएको निःशुल्क कम्पनी दर्ता गर्ने व्यबस्था कार्यान्वयनमा आएको छ । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ताको व्यवस्थाका लागि...
धरानः जिल्ला सुनसरी ट्राफिक कार्यालय धरान र नगरपालिकाद्वारा दुर्घटना न्युनीकरण र ई–रिक्सा सवारीलाई व्यवस्थित गर्ने सम्बन्धी जनचेतना कार्यक्रम गरेको छ । जिल्ला सुनसरी ट्राफिक प्रहरी कार्यालय धरान र धरान उपमहानगरपालिकाद्वारा...
विराटनगर । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाविपरीत काम गर्ने जोकोहीलाई पनि कानूनी दायरमा ल्याउने बताएका छन् । प्रेस सेन्टर मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले सीमा क्षेत्रमा हुने...
झापा— घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने सयपत्री फूलको व्यावसायिक खेतीसँगै बाह्रै महिना फुल्न थालेको छ । यसका कारण सयत्रपी फूलले सौन्दर्यता मात्र नभई आम्दानीसमेत दिने गरेको मेचीनगर...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend