Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः संविधान दिवसको अवसरमा बुधबार प्रजातान्त्रिक विचार समाज सुनसरी शाखाद्वारा समृद्धिको यात्रामा नेपालको संविधान २०७२ विषयक वतृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । वक्तृत्वकला प्रतियोगितामा धरानका सहभागी कलेज तथा विद्यालयका १३...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा हिरा रिजालद्वारा लिखित ‘म बाँस हुँ’ नामक कविता संग्रह विमोचन भएको छ । बुधबार धरान–१२ को पव्लिक हाइस्कुलको सभाहलमा एक समारोहबीच सो कविता संग्रहको विमोचन गरिएको थियो ।...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः एन–प्याब्सन सुनसरीको बुधबार सम्पन्न १० औ जिल्ला अधिवेशनबाट धरान–८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल योवा राईको नेतृत्वमा सर्बसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । धरान–८ स्थित...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा युनिभर्सल पीस फेडेरेशन सुनसरीको आयोजनामा सामाजिक सद्भावका लागि अन्तर धार्मिक सहकार्य कार्यक्रम सम्पन्न भएको छ । बुधबार धरान–१२ स्थित होटल स्टार पूर्वीमा सम्पन्न कार्यक्रमा विश्व शन्तिको कामना गरी...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ । संविधान दिवसको अवसरमा भानुचोकमा झन्डोत्तोलन गराएको छ । मेयर हर्कराज राई साम्पाङले संविधान दिवसको अवसरमा भानुचोकमा झन्डोत्तोलन गरे । २०७२ साल असोज...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः संसारकै सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लबको एरिया ३२५ सीअन्तर्गत पर्ने लायन्स क्लब अफ धरान हेल्पिङ हेण्डसको अध्यक्षमा पोषण श्रेष्ठले सम्हाल्ने भएका छन् । संस्थाले ब्लड डोनेसन, अपाङ्ग तथा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक व्यवहारतः कार्यान्वयनमा अझै चुनौती देखिएको छ । नेपालको संविधानको मौलिक हक, धारा ३१ मा भएको उक्त व्यवस्था...

  • ३ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

डा. शेरबहादुर पुन ‘तपाईंलाई डेंगी भएछ, अब यो गर्ने र त्यो नगर्ने’ अहिले दैनिक अस्पतालमा जँचाउन आउने औसतमा सय बिरामीलाई भनिरहेका छौं। डेंगीले आफ्नो प्रभाव बढाउँदै लगेपछि शुक्रराज ट्रपिकल तथा सरूवा...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

करिब पाँच दशकअघि जन्मिएका मानिसहरु अशिक्षित भएतापनि सार्वजनिक काम गर्न निकै रुचाउँथे । सबै मिलेर आफ्नो टोलमा धारा, बाटो, पार्टीपौवा, चौतारा, कुँवा, ताल, पोखरी, विद्यालय निर्माण गर्ने गर्थे ।...

  • ३ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

धरानः प्रहरीले लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा धरान–१ का ३० वर्षीय सुशान्त रिजाल र इटहरी–२० बस्ने ३७ वर्षीय अमृत पुरी रहेका छन् । मोरङको विराटनगर...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय (सरकारी स्कुल) बुधबारदेखि बन्द हुने भएका छन् । शिक्षकहरुको आन्दोलनका कारण बुधबारदेखि पठनपाठन ठप्प गर्दै शिक्षक, कर्मचारीहरु आन्दोलनमा होमिन लागेका हुन् । ‘आगामी बुधबारदेखि...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीमा दुई महिलाको हत्या भएको छ । इनरुवा नगरपालिका ३ की २३ वर्षीया निकिता चौधरी र कोशी गाउँपालिका ७ हरिपुरकी ३० वर्षीया उषा महतोको हत्या गरिएको पाइएको जिल्ला प्रहरी...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

-ऋषभदेव घिमिरे हरितालिका तीज महिलाहरुसंग सम्बन्धित छ भन्ने बुझिन्छ । तीजको आफ्नै महत्व छ । धार्मिक कथनहरुलाई हेर्ने हो भने हिमालय पुत्री पार्वतीको विवाह भगवान विष्णुसंग गरिदिने पिता, माताको वचन...

  • ३ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

झापा: बाख्रालाई घाँस काट्न खरीको रुखमा चढेका झापाका एक व्यक्तिको रुखमै मृत्यु भएको छ ।झापाको शिवसताक्षी नगरपालिका–८ रन्त चोक निवासी ७५ वर्षीय वृद्ध सन्तवहादुर तामाङको आइतबार रुखमै मृत्यु भएको...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इनरुवा – विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ। कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भीड बढेपछि पूजाको चहलपहल...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend