धरानः नेपालमा कृषियोग्य जग्गा घटेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले प्रस्तुत गरेको सातौँ राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांक हेर्दा विगत १० वर्षमा ३ लाख हेक्टर कृषियोग्य जग्गा घटेको...
धरानः गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर धरान उपमहानगरपालिकाको वडा नं. ६ को अध्यक्षमा निर्वाचित भएका भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका छन् । २०७९ वैशाखमा भएको स्थानीय तह...
चतराः झापा दमकका डाक्टर उज्ज्वल कोइरालाको शव १० दिन पछि भेटिएको छ । उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो गाडी राखेर उनी वेपत्ता भएका थिए । त्यसबेला प्रहरीले उनले लगाएको...
सङ्खुवासभा: परराष्ट्रमन्त्री एनपी साउदले सङ्खुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउने बताएका छन् । तुम्लिङटार विमानस्थलमा पत्रकारसँग उनले उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याइने बताएका हुन् । किमाथाङ्का...
धरानः इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र सोही कार्यालयका लेखा अधिकृत रेशमा राईको अनैतिक हर्कत गरेको सीसी टिभी फुटेज बाहिरिएको छ। उनीरुको गतिविधि देख्दा जोकोहीले पनि उनीहरु...
धरानः सुनसरीमा सेवाग्राहीसँग घुस लिने कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत् प्राधिकरण, इनरुवा वितरण केन्द्रका कर्मचारीलाई पक्राउ गरेको हो । सुनसरीको इनरुवा वितरण केन्द्रमा कार्यरत...
धरान: सुनसरीको धरानमा डेंगु संक्रमण दर केही घटेपनि जोखिम भने कायमै रहेको छ । उपमहानगरपालिकाको तथ्याङ्क अनुसार धरानमा डेंगु सङ्क्रमणबाट हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । जसमा सबैभन्दा धेरै वडा...
धरानः कलेज बसको ठक्करले एकजनाको मृत्यु भएको छ । विराटनगर-१३ मुख्यमन्त्री निवासको अगाडि रानी विराटनगर भित्री पक्की सडक खण्डमा रानीबाट विराटनगरतर्फ जाँदै गरेको नेशनल एकेडेमी कलेजको ग१ख ७६९९ नम्बरको बसले...
ताप्लेजुङ: ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा तीन करोड रुपैयाँ भन्दा बढी भेटी सङ्कलन भएको छ। आर्थिक वर्ष २०७९/८० मा तीन करोड १९ लाख १६ हजार आठ सय भेटी...
धरानः धरानमा लाखे नाच प्रतियोगिता आयोजना भएको छ । सुनसरीका टोलीहरुबीच प्रतिस्पर्धा गराइएको थियो । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रम नेवाः देय दबुको आयोजनामा...
इनरुवा: पूर्व पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा र कोशी व्यारेज सडकखण्डमा छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढेको छ । इनरुवा पश्चिमको सुनसरी खोलापुलदेखि कोशी गाउँपालिका–८ कोशी ब्यारेजसम्म छाडा पशु चौपायाका...
धरानः धरानको युएन, नवोदय कलेजले कक्षा-११ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई झापाको धुलाबारीस्थित प्रदेश नं. १ कै एक मात्र फाइभ स्टार होटल मेची क्राउनमा अभिमुखीकरण सम्पन्न गरेको छ । मेची...
धरानः धरानका सरकारी विद्यालयमा स्वास्थ्य विषय पढाउने शिक्षक र महिला स्वास्थ्यकर्मीहरुलाई डेंगु रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । धरान–१२ चतरालाईन स्थित गोरखा होटलमा अभिमुखिकरण कार्यक्रम दुई चरणमा सम्पन्न...
विराटनगर: सरकारले अरबौंको लगानीमा निर्माण गरिएको लुम्बिनीस्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थललाई पिपिपि मोडलमा संचालन गर्ने तयारी गरेको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन...
विराटनगर: ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानमा मोरङ बेलबारी ३ को जिम्मा पाएका छन् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend