Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
अर्थतन्त्र

धरानः धनकुटाको छथर जोरपाटी गाउँपालिकामा छथर ग्रेटवालदेखि लिम्बू जातिको सिलाम डामेपोखरी र लभस्टेशनलगायतका भौतिक पूर्वाधार निर्माण गरिएका छन् । ध्वेजेडाँडा बहुसाँस्कृतिक पार्क भएकाले पर्यटन विकास गर्ने उद्देश्यले सोही पालिकाले योजना...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः निजी क्षेत्रबाट सञ्चालित भएको धरानको विजयपुर हस्पिटलले क्यान्सर र न्यूरो सर्जरीको उपचार सेवा शुरु गरेको छ । सुनसरीको एक मात्र १ सय बेडको विजयपुर हस्पिटलले क्यान्सर र न्यूरो सर्जरी...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँच-पाँच वर्षमा गर्नुपर्ने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताएका छन्...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका राजनीतिक दलले धरानको खानेपानी समस्या समाधान गर्न ‘बहुुउद्देश्शीय योजना’ आवश्यक पर्ने भन्दै त्यसका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीसँग माग गरेका छन् । अर्थमन्त्री डा.प्रकाशशरण महतसँग सयुक्तरुपमा भेट गर्दै...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सेफ्स बर्गर नेपालले हालै कोशी प्रदेशको केन्द्र इटहरीबाट मात्र २.२ किलोमिटर टाढा मोरङको बलिया बजारको चोकैमा आफ्नो आठौं आउटलेट सञ्‍चालनमा ल्यायो। काठमाडौं उपत्यका बाहिर यो पहिलो आउटलेट सञ्‍चालनमा...

  • ४ बर्ष s अगाडी
  • ११ मिनेट पाठ

विराटनगर: महानगरपालिकाले लामो समयदेखि सम्पर्कमा नरहेका १५ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ। महानगरपालिकाले आइतबार लेखा परीक्षण नगरेका, साधारणसभा गरे पनि विवरण नबुझाएका सहकारी संस्थाहरुको सहकारी ऐनअनुसार दर्ता खारेज...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ९ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले घटेको हो...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपाल विद्युत प्राधिकरणले बिना जानकारी विद्युत कटौती गरेपछि सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगीहरु सडकमा उत्रिएका छन् । विद्युत नियमित आपूर्ति माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१४ पिण्डेश्वर मन्दिर परिसरमा रहेको पोखरीका माछा कोशी पुरयाइएर छाडिएको छ । ग्रेडिङ गरेर झन्डै ६ सय केजी माछा कोशी पुरयाएर छाडिएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिए । पानी...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानका राजनीतिक दलहरु र वडाध्यक्षहरु संघीय सरकारसमक्ष बजेट माग गर्दै काठमाडौं हिँडेका छन् । यसअघि पनि विभिन्न योजनाहरुसहित माग गर्दै दलैपिच्छे नेताहरु पुग्ने गरेका थिए । तर यसपटक एकमुष्टरुपमा...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीमाथि ‘बेनामे’ उजुरी परेको स्रोतले जनाएको छ । सामाजिक सञ्जालमार्फत् मेयर साम्पाङले आफूविरुद्ध वडाअध्यक्षहरुको उजुरी दिएको...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले कार्यपालिका बैठकमा उपस्थिति हुन वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई आह्वान गरेका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै पटक–पटक आफूले बैठकका लागि आग्रह गरेपनि...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः माई खोला हाइड्रोपावरले आईपीओ बिक्री खुला गर्ने भएको छ । हाइड्रोपावरले वैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो । उक्त आईपीओमा वैशाख १२ गतेसम्म आवेदन...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्था मध्ये नेपालमा सबैभन्दा बढी आयकर तिरे बापत नेपाल उद्योग बाणिज्य महासंघले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई सम्मान गरेको छ । उद्योग बाणिज्य दिवस...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित मालपोत कार्यालयले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च सुनसरी जिल्ला कार्य समितिले मङ्गलबार उजुरी गरेको जनाएको...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend