धरानः चाडपर्व नजिकिएसँगै सुनसरी उद्योग वाणिज्य संघले धरानमा उपभोक्ताहरुलाई खाद्य स्वच्छता, गुणस्तर तथा पोषण शिक्षा सम्बन्धि सचेतना कार्यक्रमहरु गर्न थालेको छ । आइतबार धरान वडा नं. १६ को वडा कार्यालयमा...
धरानः धरानमा बजाजको आफ्नै शोरुममा ‘एक्सचेञ्ज एण्ड अपग्रेड महामेला’ लाग्ने भएको छ । बजाज मोटरसाइकलको धरानका लागि आधिकारिक बिक्रेता अर्विन एण्ड ब्रर्दश अटोले असोज १७ गतेदेखि २३ गतेसम्म महामेला गर्न...
धरानः धरान–८, बरगाछीस्थित देव मोटर्स होण्डा शोरुमले यही असोज १५ गते शुक्रबारदेखि २१ गतेसम्म एक्सचेन्ज महोत्सव आयोजना गरेको छ । बडादशैंको अवसरमा घटस्थापनाको दिनसम्म एक्सचेन्ज गरिने मोटर्सका सञ्चालक देवेन्द्र कुँवरले...
धरानः सुनसरी उद्योग वाणिज्य संघमा आयोजित खाद्य उद्योगी व्यवसायीहरुसँग खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी गोष्ठी २०७८ असोज १५ गते सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर...
धरानः नेपालीहरुको महान चाड दशैं नजिँकिदै गर्दा धरानको कृषि बजारमा खसी–बोकाको बिक्री पनि बढेको छ । धरान–१३ अमरहाटमा रहेको कृषि बजारमा दशैं नजिकिँदै गएपछि खसी–बोकाको बिक्री वितरण ह्वात्तै बढेको...
धरानः शुक्रबार अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । धरानमा पनि ३१ औं अन्र्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ । कार्यक्रममा ज्येष्ठ नागरिकहरुले आफूसँग भएका प्रतिभाहरु प्रदर्शन गरेका थिए । उनीहरुले गायन,...
धरानः धरानदेखि अन्य रुटका लागि जाने सार्वजनिक बस अर्थात् गाडीको भाडा बढेको छ । नेपाल याायात व्यवसायी राष्ट्रिय महासंघ १ नं. प्रदेश समिति धरानका अनुसार २५.५ प्रतिशतले भाडा वृद्धि गरिएको...
तेह्रथुम: कोरोनाभाइरस संक्रमणका कारण चौपट बनेको टिएमजेको पर्यटन व्यवसाय पुनः लयमा फर्किन थालेको छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमानामा पर्ने तिजजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र परिचित पर्यटकीय गन्तव्य हो ।...
ताप्लेजुङ: जिल्लास्थित कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली आइपुगेको छ । विश्वको ३२ औँ तथा नेपालको १४ औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको...
धरानः स्वदेशी पर्यटकको प्रमुख गन्तव्य बनेको इलामको कन्यामबाट पूर्वकै प्रशिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरा मन्दिरमा अब हेलिकप्टरले सोझैं दर्शनका लागि लैजाने भएको छ । विजयादशमीको अवसर पारेर इलामको पर्यटकीयस्थल कन्याम...
धरानः धरानका बिना राई, विद्या चौहान र अनुष्का अछामी सानैदेखि मिल्ने साथी हुन् । उनीहरुको घर नै धरान–९ हो । उनीहरु स्कुलका साथीसाथी हुन् । ‘स्कुल लेवल’ देखि ‘कलेज...
धरानः धरानमा पहिलोपल्ट भारतीय इलेक्ट्रिक कम्पनीको नयाँ ब्राण्डको स्कुटर भित्रिएको छ । धरानस्थित बराह ग्रुपले यो स्कुटर भित्रयाएको हो । धरान–८ भोटेपुलमा रहेको भवनमा यो स्कुटर लञ्न भएको हो...
तेह्रथुम: तेह्रथुमका किसानहरु व्यावसायिक रुपमा पशुपालनतर्फ आकर्षण बढ्दै गएपछि दुध उत्पादनमा वृद्धि भएको छ । जिल्लाको पश्चिमी क्षेत्र लालीगुराँस नगरपालिका र छथर गाउँपालिकाका किसानहरु व्यावसायिक पशुपालनलाई रोज्दै आएका छन्...
धरान: प्रधानमन्त्री रोजगार कार्यक्रम मङ्गलबारदेखि शुरु भएको छ । धरानको वार्ड नं. २० मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत छनौट भएका रोजगारदातालाई मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, वडाध्यक्षहरु मणिराम राई र...
ताप्लेजुङ: ताप्लेजुङको जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्न थालिएको छ । गत साता अक्सिजन प्लान्ट जडान भएसँगै उत्पादन गर्न थालिएको हो । नियमित अक्सिजन उत्पादन सुरु गरिएकाले अन्य जिल्लाबाट अक्सिजन आयत...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend