ताप्लेजुङ: पछिल्लो समय ताप्लेजुङमा याकका सङ्ख्यामा वृद्धि भएको छ । हिमाली क्षेत्रका बासिन्दाले पुर्खौली पेसाका रुपमा यसलाई पालन गर्दै आएका छन् । पछिल्लो दुईवर्षदेखि याकको कोरोनाका कारणले चीनतर्फ निर्यात...
भोजपुर: कृषि व्यवसाय धेरै युवाको कम मात्र रोजाइमा पर्छ जसका कारण युवा स्वदेशमा व्यवसाय गर्नुभन्दा विदेश जान नै कोसिस गरिरहेका हुन्छन् । भोजपुर नगरपालिका-४ सिद्धेश्वरका युवा गणेश विष्ट भने...
धरानमा कभर गीतको म्युजिक भिडियोमा अभिनय गर्दै धरानका युवायुवती । तस्वीर फाइलः हाम्रो कोशी आवाज धरानः धरानकी विनिषा राई नृत्य भनेपछि हुरुक्कै हुन्छिन् । स्कुलस्तरदेखि नै नृत्यमा लगाव भएकी उनी...
धरानः धरानमा एक टोलीले धरान उपमहानगरपालिकाका मेयर तिलक राईको कार्यकक्षअगाडि नाराबाजी गरेका छन् । हर्क साम्पाङको नेतृत्वमा पुगेको टोलीले पानीको महसुल घटाउन र मान्छे लडाउने खाल्डाखुल्डी पुर्न आग्रह समेत गरेको...
पाँचथर: फिदिम नगरपालिका-४ तुम्देनचोकका २० वर्षीय दीप लावती अहिले घर छेउ मेची राजमार्गको दायाँ–बायाँ माटोका बोरा राख्न ब्यस्त छन् । सडकमाथिको माटो बोरामा भरि राजमार्गको आसपासमा उनको परिवारले चिटिक्क...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर, प्राध्यापक र कर्मचारीले काम गर्न छाडेका छन् । अत्यावश्यक बाहेकका सेवा छाडेको उनीहरुले जानकारी दिएका छन् । गत बिहीबार नै उनीहरुले पत्रकार...
ताप्लेजुङः जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले १ सय १ फोटो प्रतियोगीहरुलाई पुरस्कृत गरिएको छ । ताप्लेजुङको पर्यटकीय क्षेत्रको प्रर्वद्धनका लागि खिचिएको फोटो मध्ये सर्वोत्कृष्ट भएका सीताराम गुरागाई नगद २५ हजारसहित...
उदयपुर: उदयपुरको कटारी नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई वितरण गरेको पोषणयुक्त चनामा किरा भेटिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत कटारी-८ मा वितरण गरिएको चनामा किरा भेटिएको हो । चनामा किरा...
इलाम: कोरोनाको माहामारी तिब्र भएपछि बन्द गरिएको इलामको पर्यटकीय स्थल श्रीअन्तु खुला भएको छ । श्रीअन्तु बिहीबारदेखि पर्यटकका लागि खुला गरिएपछि पर्यटक आउन थालेकाे स्थानीय रुद्र घिमिरेले जानकारी दिए...
धरानः भाटभटेनीले सुनसरीको इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ । कम्पनीले देशभर आफ्नो स्टोर विस्तार गर्ने क्रममा इटहरीमा नयाँ स्टोर सञ्चालनमा ल्याएको हो । इटहरीमा सञ्चालनमा आएको यो स्टोर नेपालकै...
धरानः धरानमा २० जना व्यवसायीहरु मिलेर उद्योग सञ्चालनमा ल्याइएको हो । पशुपंक्षीको दाना (आहार) उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको हो । धरान–८ स्थित औद्योगिक क्षेत्रमा ‘ब्राइट फिड प्रालि’ नामको...
धरानः पाथिभरा जब लिङ्क इटहरी र अजोड इन्स्योरेन्स लिमिटेड काठमाडौंबीच दुर्घटना बीमाको सम्झौता भएको छ । शुक्रबार जब लिङ्कको कार्यालय इटहरीमा अजोड इन्स्योरेन्सका सिईओ कुमारबहादुर खत्री र पाथीभरा जब लिंकका...
तेह्रथुम: छथर गाउँपालिकाका स्थानीयहरू बाँदरको समस्यालाई बसाइँ सर्न थालेका छन् । सुरुमा सुविधा खोज्दै स्थानीयहरु बसाइँ सर्न थालेपछि बाँदरले बालीनालीसमेत नष्ट गर्न थालेपछि बसाइँ सर्नेको संख्या बढ्न थालेको हो...
भोजपुरः भोजपुरमा मध्यपहाडी लोकमार्ग लक्षित कार्यक्रम सञ्चालन हुने भएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने अरुण गाउँपालिका, पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा कृषि तथा पशुपालनलाई लक्षित गरेर कार्यक्रम सञ्चालन...
धरानः केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत आर्थिक वर्षको बजेटमार्फत वृद्धि गरेको सामाजिक सुरक्षा भत्ता वर्तमान सरकारले कार्यान्वयनमा ल्याउने भएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा सबै...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend