Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
अर्थतन्त्र

उदयपुर: राँकुली खोलामा पुल नहुँदा खोटाङका स्थानीय शुल्क तिरेर माेटरसाइकल तार्न बाध्य छन् । उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने राँकुली खोलामा पुल नहुँदा खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका,...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: चुरे क्षेत्र विकासका दृष्टिकोणले निकै पछि परेको छ । जटिल भूगोलका कारण कतिपय ठाउँमा यातायातको पहुँच पनि छैन । पूर्वी नेपालको चुरे क्षेत्रको अवस्था पनि यस्तै छ ।...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

तेह्रथुम: तेह्रथुममा ढाका कपडाको व्यापार घटेको छ । कोरोना भाइरस महामारीसँग डेढ वर्षयता ढाका कपडाको व्यापार प्रायः टप्प भएको हो । मेसिनबाट समेत ढाका कपडा बन्न पाइने भए पनि तेह्रथुममा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । गत...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

तस्वीरः न्यूज कारखाना चतराः सप्तकोसी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जनभन्दा बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । बाढी आउँदा डुबाउला...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः परम्परागत शैलीको होस् वा आधुनिक, घर निर्माणमा काठ नभई हुँदैन । घरको झ्याल, ढोकादेखि फर्निचर सबैमा काठ प्रयोग हुँदै आइरहेको छ । तर, पछिल्लो समय आधुनिक निर्माण सामग्रीमा...

  • ५ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

तेह्रथुम (न्यूज कारखाना) हातमा सीप नहुँदा गाउँमा सामान्य रोजगारबाहेक अरु कुनै विकल्प नभएपछि वैदेशिक रोजगारमा जाने नेपाली युवाहरूको बाध्यता नै हो । तेह्रथुममा पनि यस्तै देखिँदै आएको छ ।...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः मेयर तिलक राईले शैक्षिक हबको रुपमा, स्वस्थ पर्यटनको रुपमा, धार्मिक, सांस्कृतिक पर्यटनको रुपमा धरानलाई अगाडि बढाउन सकिने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका धरानका मेयर राईले सुनसरी...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापना गरिएको ‘श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कार’को राशी २० हजार रुपैयाँको रहने भएको छ । नेपाली कांग्रेस...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

सुनसरी  (न्यूज कारखाना): भारतसँग सीमा जोडिएका सुनसरी, झापा, मोरङमा जडान गरिएका सिसी क्यामेरा बिग्रिएका छन् । करिब ३ वर्ष अघि प्रदेश सरकार र स्थानीय सरकार तथा विभिन्न संघसंस्थाको सहयोगमा जडान...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थ (स्ट्रिट फुड) सञ्चालन गर्ने व्यवसायीहरुलाई खाद्य स्वच्छता गर्ने उद्देश्यले दुईदिने अभिवृद्धि कार्यक्रम गरिएको छ । खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय सुनसरीको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

तेह्रथुमः तेह्रथुमको छथर शुक्रबारे बजारमा बसपार्क बन्ने भएको छ । छथर गाउँपालिका र छिमेकी जिल्ला धनकुटा लगायतका स्थानबाट सवारीसाधन आवातजावत गर्ने केन्द्र रहेको शुक्रबारेमा बसपार्क निर्माण गर्न लागिएको हो...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाको वडा नं. १९ देखि रामधुनी नगरपालिका जोड्नका लागि हरियाली मार्ग सडक निर्माण गर्ने भएको छ । शुक्रबार धरान उपमहानगरपालिकाका मेयर तिलक राईको अध्यक्षतामा रामधुनी नगरपालिकाका मेयर जयप्रकाश...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

तेह्रथुम: तेह्रथुमको फेदाप गाउँपालिकामा आधा करोड खर्चेर ग्राभेल गरिएको सडक ६ महिनामै भत्किन थालेको छ । फेदाप गाउँपालिकाले ४७ लाख ४६ हजार २० रुपैयाँ खर्चेर बनाएको सिम्रागुफा-औँसीडाँडा सडक भत्किन थालेको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ: पूर्वाधार विकास कार्यालय पाँचथरले गत आर्थिक वर्ष २०७७/०७८ मा ११ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । कार्यालयले पाँचथर र ताप्लेजुङका विभिन्न स्थानमा झोलुङ्गे पुल निर्माण गरेको हो...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend