धरानः यस वर्ष मनसुनले धोका दिँदा कोशी प्रदेशका अधिकांश जिल्लाहरूमा धान रोपाइँ प्रभावित भएको छ । आकाशे पानीको भरमा खेती गर्ने किसानहरूका लागि पर्याप्त वर्षा नहुनु प्रमुख चुनौती बनेको...
धरानः राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक बिक्रीका...
धरानः गत असार ३० गते सम्पन्न सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनबाट निर्वाचित अध्यक्ष गोपाल श्रेष्ठलगायत पदाधिकारीलाई धरान उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालयले शुभकामना तथा बधाई कार्यक्रम आयोजना गरेको...
धरानः सुनसरी समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ । असार बित्नै लाग्दा समेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको...
सुनसरी: अर्ना र चराका लागि प्रसिद्ध कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएको छ । विगतका तुलनामा चालु आर्थिक वर्षमा आरक्षमा आन्तरिक तथा बाह्य पर्यटक सङ्ख्या...
धरान: धरान उपमहानगरपालिका-८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ । करिब एक बिघा सात कट्ठामा बनिरहेको बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति...
धरानः विराटनगरमा सम्पन्न पहिलो लगानी सम्मेलनमा १ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ बराबरको विभिन्न ४६ वटा परियोजनामा सम्झौता भएको छ । शुक्रबार सम्पन्न सम्मेलन अन्तर्गत उद्योगतर्फ सर्वाधिक १२ वटा...
झापाको बिर्तामोड नगरपालिका-४ हिमशिखरटोलमा सोमबार साँझ लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । कमला कार्कीको घरबाट करिब १५ तोला बराबरको सुनका विभिन्न गरगहना र नगद चोरी भएको हो । प्रहरीका...
-सिद्धराज राई र नारायणकुमार राई धनकुटा राणाकालीन शासन व्यवस्थाको प्रशासनिक विरासत बोकेको सहर धनकुटालाई अनेक मिथक, कथा र तथ्यले परिचय दिन्छ । प्रशासनिक केन्द्र भएकाले उ बेला गुल्जार भनिएको धनकुटा...
धरानः धरानमा पूरा निर्माण भइनसकेको श्रम संस्कृति पार्कले अहिले चर्चा कमाइरहेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङको नेतृत्वमा श्रमदान अभियानमार्फत् देशविदेशमा रहेका सयौं धरान र धरान बाहिरका जनताको...
एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको साझेदारीमा स्तरोन्नति भइरहेको पूर्व–पश्चिम राजमार्गको झापा खण्डमा भइरहेको प्रदूषण नियन्त्रण गर्न स्थानीयवासीले माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम...
धरानः कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने बेरुजूलाई उल्लेख्य घटाएको छ । मन्त्रालयले दिएको विवरण अनुसार हालसम्म मन्त्रालयले ३९ करोड ४७ लाख ९४ हजार ७९६ रुपैयाँ...
धनकुटाः ऋण तिर्न नसकेर उठिवास हुन लागेका धनकुटा नगर क्षेत्रका अल्पसङ्ख्यक आठपहरियाहरूको ऋण धनकुटा नगरपालिकाले तिरिदिने भएको छ । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले समस्यामा परेका २९८ परिवारको ऋण...
धरानः धरान उपमहानगरपालिकामा फेरि पनि खानेपानीको हाहाकार नहोस् भनेर आफूहरु हरतरहले लागिपरेको धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल बताएका छन् । खानेपानी अभावका विषयमा जानकारी दिँदै निर्देशक पोखरेलले...
मदन भण्डारी राजमार्गको झापा, इलाम, मोरङ र सुनसरी खण्डमा वन क्षेत्रभित्रका १३ हजार ८३४ रूख कटानको प्रक्रिया अघि बढेको छ । मन्त्रिपरिषद्ले झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्मको ७७ किलोमिटर राजमार्गभित्र अवस्थित...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend