धरान–बाङ्गे सडकको हालत पनि उस्तै धरानः धरान-१५ को निराजन बस्ती हुँदै कन्या पोखरीसम्म पुग्ने सडकको अनुगमन भएको छ । निर्माणमा भएको ढिलाइ, बाटोको गुणस्तर र आगामी निर्माणका विषयमा शनिबार कोशी प्रदेशका...
धरानः संखुवासभाकी फुपुु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उनी लामो समयसम्म टाढा–टाढासम्म पनि पुगिन्...
खोटाङ: झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालिगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुंगाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रूपमै आकर्षक विभिन्न आकृति देखिने ढुंगैढुंगाले बनेको ककनीडाँडा...
खोटाङ: हलेसी तुवाचुङ नगरपालिकाले परम्परगत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्रै उत्पादन...
धरानः वर्षातको समयमा परेको अविरल वर्षाले धरानका खहरे खोला उर्लिँदा धेरै क्षति गरेको छ । धरानको सेउती खोला उर्लिँदा धरान–१५ र धरान–५ जोड्ने बगरकोटस्थित पुल समेत जोखिममा परेको छ...
सुनसरी: सुनसरीको इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्छन् । उनी दिनभर भाँडा बनाउने काममा व्यस्त रहन्छन् । तिहार र छठपर्वलाई लक्षित गरेर पण्डितले माटोका...
चार वर्षअघि देशभरका मालपोत र यातायात कार्यालयमा थेगिनसक्नु भीड हुन्थ्यो । खुट्टा टेक्न समेत ठाउँ पाइदैँन्थ्यो । जग्गा किन्ने र बेच्नेको मालपोत कार्यालयमा ठेलमठेल हुन्थ्यो भने गाडी किन्ने र...
धरान: धरान उपमहानगरपालिका-१३ स्थित कृषिउपज बजारमा व्यापार घट्दै गएको छ। यसअघि दैनिक उपभोग्य वस्तु किनबेचमा ग्राहकको घुइँचो लाग्ने गरेकामा चाडपर्व नजिकिए पनि बजार सुनसान बन्दै गएको हो। कोरोना महामारीको समयमा...
धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ का जनप्रतिनिधि सम्मिलित एक प्रतिनिधिमण्डल धरानको भौतिक पूर्वाधार, सडक, खानेपानी, विपद् व्यवस्थापन र जनसरोकारका विषयमा सङ्घीय सरकारका उच्च अधिकारीको ध्यानाकर्षण गराउन काठमाडौँ पुगेको...
ताप्लेजुङ: ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ) मा पछिल्ला दुई महिनामा १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउन र भदौमा भक्तजनले मन्दिरमा...
धरानः अब कोसी प्रदेशमा ट्रायल पास गरेलगत्तै सवारी लाइसेन्स पाइने भएको छ। कोसी प्रदेशबाट पहिलो पटक बुधबारबाट अस्थायी लाइसेन्स वितरण सुरु गरिएको छ। स्मार्ट लाइसेन्सको लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको...
धरानः धरान उपमहानगरपालिका क्षेत्रमा बंगुरको मासुको मूल्यमा वृद्धि भएको छ । व्यवसायीहरूले आफूखुशी मनपरीरूपमा मासुको मूल्य बढाएका हुन् । धरान उपमहानगरपालिकाले यसअघि मासुको मूल्य ४ सय ६० रुपैयाँ तोकेको थियो...
धरान स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यका साथ धरानमा प्रथम महिला उद्यमी प्रदर्शनी आयोजना हुने भएको छ । महिलाले उत्पादन गरेका वस्तुको व्यापार प्रवर्द्धन तथा बजारीकरणको लक्ष्यसहित प्रदर्शनी आयोजना हुन...
धरान : धरान उपमहानगर पालिका क्षेत्र भित्र पूर्वाधार सडक सेवा उपभोग शुल्कका नाममा जबरजस्ती शुल्क उठाएको विरोधमा धरानमा व्यवसायीहरूले मेयर तथा उपमेयरलाई ज्ञापन पत्र बुझाएका छन् । दैनिक रूपमा पूर्वाधार...
धरानः धरान खानेपानी बोर्डविरुद्ध धरानका १० राजनीतिक दलहरुले गरेको आन्दोलन आइतबारदेखि स्थगित गर्दै तत्कालका लागि समस्या समाधान भएको छ । खानेपानी बोर्डले खानेपानी महसुल वृद्धिको निर्णय गरेपछि त्यहाँका १० राजनीतिक...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend