Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
अर्थतन्त्र

धरानः कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी तथा सुनसरी धरान उपमहानगरपालिका–१ निवासी ८४ वर्षीय धनन्जय आचार्यबीच १ लाख ४२ हजार रुपैयाँ धनराशीको ‘देव कुमारी–शिवप्रसाद आचार्य उत्कृष्ट...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः निर्माण व्यवसायीले ढिलासुस्ती गरेर अलपत्र पारेको सुनसरीस्थित बराहक्षेत्र नगरपालिका महेन्द्रनगरको बाङ्गेबाट हल्दिया–कालाबंजर–तीनकुने–भलुवा चौरी हुँदै धरान जोड्ने सडक कालोपत्र सुरु भएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः जोगवनी नाकादेखि सङ्खुवासभाको किमाथांका हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको खाँदबारीदेखि किमाथांकासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ । सङ्खुवासभा सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथांकासम्म पर्ने एक सय...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा पूर्वी पहाडका किसान उत्साहित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले सुन्तला उत्पादन घटेको व्यापारीहरूको...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान: मदन भण्डारी राजमार्गको पूर्वी खण्डअन्तर्गत झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्म ८० प्रतिशत निर्माण सम्पन्न भएको छ । जसमा यसमा सङ्घीय सरकारको रु सात अर्ब ९० करोड खर्च भइसकेको जनाइएको...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

पहिला प्ले कार्ड, अहिले रित्तो, थोत्रे गाग्री अनि धरानमा मेयर साम्पाङले देखाए रित्तो थोत्रे गाग्री, धरानेको तिर्खा कोशीको पानीले मेटिएला ? धरानः चुनावी एजेन्डाअनुसार पाँच वर्षभित्र धराने जनतालाई भरपर्दो मात्रामा अर्थात्...

  • २ बर्ष s अगाडी
  • १० मिनेट पाठ

धरान धरान–१५ की मनिता घिमिरे सात वर्षदेखि तीतेपाती, नीम, घिउकुमारी, बकाइनोजस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालन गर्दै आएकी छन् । उनले उत्पादन गरेको साबुन मेला, महोत्सव, प्रदर्शनीलगायत अन्यत्र बिक्री...

  • २ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

इटहरीकी टिका आत्रेयको उत्कृष्ट रचना धरानः धरान उपमहानगरपालिकाले आफ्नो पालिका गान सार्वजनिक गरेको छ । उपमहानगरपालिकाको शुक्रबार बिहान बसेको कार्यपालिका बैठकमा लाहाछाप लगाएर पठाइएको रचना सार्वजनिक गरिएको हो । सो गानको...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान एक्स्पो–२०८१ मा ग्राहकहरूको उत्साह दिनप्रतिदिन बढ्दै गएको छ । विशेषगरी दिउँसोको समयमा ग्राहकहरूले किनमेलका लागि समय छुट्याउने भएकाले स्टलहरूमा भीड लाग्ने गरेको छ । स्टल संयोजक विष्णु बरालका...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः ‘माघे संक्रान्तिको लागि तरुलको जोहो गर्न आइपुगें’, धरान–१४ बस्दै आएका एकु घिमिरेले भने भानुचोक छेऊ सब्जीमण्डी बजारको भीड देखेपछि भने, ‘तरुल किन्नेको कति भीड ।’ धरान–३ स्थित चिनियाँचोकस्थित...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान: धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ । लामो समयसम्म ठेक्का लाग्न नसक्दा भण्डारण गरिएको १५ हजार...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरान: धरान एक्स्पो–२०८१ को अन्तिम दिनमा कृषि र पर्यटनसम्बन्धी विशेष गोष्ठी आयोजना गरिने भएको छ। माघ ४ गते कृषि तथा माघ ५ गते पर्यटनसम्बन्धी गोष्ठी हुने आयोजकले जानकारी दिएका...

  • २ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धनकुटा: धनकुटाको चौबिसे गाउँपालिका–२ मुढेवास स्थित मगर जातिको एकल बसोबास भएको लाफा गाउँमा घरबास सेवा (होमस्टे) सञ्चालनमा ल्याउने कुरा चलेको धेरै बर्ष भयो । मगर जातिको बाहुल्य भएको तत्कालीन...

  • २ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरान–१६ स्थित धरान रंगशालामा ‘धरान एक्स्पो २०८१’ शुरु भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको एक्स्पोको उदघाटन उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले गरेका हुन्...

  • २ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरान रंगशालामा भोलि पुष २५ गतेबाट सुरु हुने ‘धरान एक्स्पो २०८१’को सम्पूर्ण तयारी पूरा भएको सुनसरी उद्योग वाणिज्य संघले जनाएको छ। संघका अध्यक्ष विजय श्रेष्ठका अनुसार यस एक्स्पोले स्थानीय...

  • २ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend