धरानः धरान उपमहानगरपालिकाले किसानलाई मिनी ट्रिलर हस्तान्तरण गरेको छ । मङ्गबार उपमहानगरपालिका परिसरमा मेयर तिलक राईले धरान वडा नं. २० स्थित रहेको कोकाहा बहुउद्देश्यीय कृषि समूहका किसानलाई दुईथान मिनी ट्रिलर...
धरानः कोभिड १९ अस्पताल बाहिर निर्माण भएको कुरुवा घर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिएको छ । सोमबार एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै मारवाडी सेवा समिति र नेपाल...
धरानः धरानमा झन्डै दुई महिनापछि बजार खुल्दा चहलपहल बढेको छ । धरानमा सर्वसाधारणको उपस्थिति देखिन थालेको छ । व्यवसायीले १२ बजेसम्म पसल खोल्न अनुमति पाएपछि व्यवसायी, सर्वसाधारणको चहलपहल बढेको हो...
ताप्लेजुङः देशमै रोजगारी गरौंला भनेर लाखौं युवा ऋण काढेर अध्ययन गरिरहेका छन् । भएभरको सम्पत्ति अध्ययनमा सकिँदासमेत देशमा रोजगारीका अवसर नहुँदा धेरै युवा हैरान भएका छन् । एक गाँस खान,...
ताप्लेजुङः सङ्घीय संरचनामा नेपाल गएपछि स्थानीय, प्रदेश र केन्द्र सरकारको निर्वाचन भएको असार १५ गते चार वर्षमा प्रवेश गर्दैछ । सङ्घीय संरचनाअनुसार तीन तहका सरकार अहिले सक्रिय छ ।...
ताप्लेजुङः पाथीभरा याङवरक गाउँपालिकाले महिलालाई बाख्राको पाठी उपहार दिन शुरुआत गरेको छ । महिलाको आयआर्जनमा विकास गर्नका लागि गाउँपालिकाले सो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । महिला लक्षित आयआर्जन तथा सीप...
ताप्लेजुङ : ताप्लेजुङमा पछिल्लो समयमा युवापुस्ताको व्यावसायिक कफी खेतीतिर आकर्षण बढ्दै गएको छ। कफी खेतीबाट राम्रो आम्दानी लिन सकिने भएकाले बिस्तारै यसको खेतीतिर आकर्षण बढ्दै गएको हो। बजार माग बढ्दै...
धरानः विगत लामो समयदेखि समाजसेवामा तल्लिन धरान–८ निवासी दीपा राईले वडाका एक सुत्केरी महिलासहित १५ विपन्न परिवारलाई खाद्य सामग्री वितरण गरेकी छिन् । बहिनीहरु विमला राई र विद्या राई (हाल...
विराटनगरः मोरङको रतुवामाई नगरपालिका १० स्थितबाट ‘वनका कर्मचारी तथा पत्रकार हौं’ भनी रकम ठगी गर्ने दुईजनालाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड–१९ अस्पतालको बाहिर संक्रमितका आफन्तका लागि कुरुवा घरसहित शौचालय, बाथरुम सञ्चालनमा आएको छ । धरानका मेयर तिलक राईको पहलमा कोभिड १९...
धरानः जिल्लाको सदरमुकाम गाईघाट बजार क्षेत्रमा अहिले केही व्यापारीले धमाधम विषादीयुक्त पदार्थ मिसाएर पकाएको विषाक्त आँप बिक्री गरिरहेका छन्। गाईघाट बजारको मुख्य स्थान तथा चोकमा बिहान निषेधाज्ञा खुलेको समयदेखि ११...
धरानः धरान–१६ स्थित नौलो बस्तीमा सुङ्गुरको खोरबाट नयाँ भाडाको घरमा पुनस्थापना गरिएका दुर्गाबहादुर याक्खालाई सहयोग जुट्ने क्रम जारी रहेको छ । बिहीबार जनप्रतिनिधिहरु महिला वडा सदस्य लक्ष्मी लकान्द्री र सदस्य...
धरानः धरान–८ अरुण टोलस्थित विपन्न ९ घर परिवारलाई समाजसेवी दीपा राईले बिहीबार खाद्यान्न सामग्री वितरण गरेकी छिन् । प्रत्येक परिवारलाई १०–१० किलो चामल, दाल, आलु, टमाटर, प्याज, तेल वितरण गरिएको...
धरानः विगत ४० वर्षदेखि धरानमा मजदुरी गर्दै आएका ७९ वर्षीय दुर्गाबहादुर याक्खालाई कहिल्यै खुशीका दिन आएनन् । उनको जीवन लगभग मजदुरी गरेर नै बित्यो । दुईजना छोरालाई मजदुरी गरेरै...
धरानः स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरवहादुर तामाङले यातायात श्रमिकहरुलाई कोरोना विरुद्धको खोपको प्राथमिकतामा राखिने बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको तर्फबाट प्रस्तुत गरेको माग मंगलबार मन्त्रालयमा बुझेपछि मन्त्री...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend