धरानः धरान उपमहानगरपालिकाको ९ औं नगरसभा सम्पन्न भएको छ । नगरसभाले आव २०७८–०७९ को बजेट पारित भएको छ । शनिबार सम्पन्न नगरसभाको तेस्रो बैठकले बजेट तथा विनियोजन विधेयक (व्यय) पारित...
धरान: धरान उपमहानगरपालिकाको आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको छ । आज (शुक्रबार) आयोजित नवौं नगरसभाको दोश्रो बैठकले नीति तथा कार्यक्रम र आर्थिक...
धरानः धरानबाट सार्वजनिक सवारी (गाडी) चल्न थालेका छन् तर पनि यात्रुको भने कम उपस्थिति छ । झन्डै अढाइ महिनापछि गाडी चल्न थालेपनि यात्रुको चहलपहल त्यति देखिएन । धरान बसपार्कमा...
धरानः पछिल्लो एक वर्षदेखि लगातार पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको मारमा उपभोक्ता परेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्य बढेकाले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घरेलु बजारमा बढेको...
विराटनगरः लायन्स क्लब डिष्ट्रिक ५५ ए वानजोन ३६ ले एक हप्तामा विभिन्न ९ वटा सेवामूलक काम गरेको छ । लायन्स क्लबले विराटनगरस्थित मानवसेवा आश्रमका ७७ जना वृद्धवृद्धालाई निःशुल्क सुगर फ्री...
धरानः धरान उपमहानगरपालिकाले किसानलाई ८ क्वाइल पाइप हस्तान्तरण गरेको छ । धरान उपमहानगरपालिका परिसरमा उपमेयर मञ्जु भण्डारीले धरान वडा नं. २० स्थित कोकाहा बहुउद्देश्यीय कृषि समूहका किसानलाई ८ क्वाइल पाइप...
धरानः जनता समाजवादी पार्टी निकट भातृसङ्गठन नेपाल सुकुम्बासी व्यवस्थापन सङ्घले उदयपुर जिल्ला बेलका नगरपालिका कबुलियती वन विवादको आन्दोलनरत पक्षको समर्थन गरेको जनाएको छ । नेपाल सुकुम्बासी व्यवस्थापन संघ प्रदेश १...
धरानः सरकारले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले मंगलबार साँझ एक सूचना प्रकाशित गरी मंगलबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा...
धरानः प्रदेश नम्बर १ का सांसद उमिता बराइली विश्वकर्माले आफ्नो जन्मदिनको अवसर पारेर गुम्बा परिसरमा स्वामीको विरुवा रोपेकी छिन् । सांसद् विश्वकर्माले मङ्गलबार धरान–१५ मा निर्माणाधीन रहेको श्री क्षाबेनाङ्ज्यो शिङ्सा...
धरानः आगामी साउन १ गतेबाट विदेशबाट ल्याइएका मोबाइल फोन नेपालमा नचल्ने भएका छन् । इन्टरनेसनल मोबाइल इक्युपमेन्ट आइडेन्टिटी (आईएमइआई) नम्बर दर्ता नभएका मोबाइल फोन नेपालमा नचल्ने भएका हुन् । नेपाल...
धरानः चिनियाँ स्याउ तस्करी प्रकरणमा छानबिनका लागि गठित प्रहरीको टोलीले चारजना प्रहरीलाई दोषी ठहर गर्दै कारवाही गरेको छ । नाका सिल रहेको अवस्थामा लाखौं मूल्य पर्ने १ हजार ३५० कार्टुन...
धरानः धरान वडा नं. ५ स्थित रहेको खैरेनी कृषि समुहलाई विषादी छर्ने स्प्रे ट्याङ्की र एग्रोनेट प्रदान गरिएको छ । सोमबार धरान उपमहानगरपालिका परिसरमा सघय सरकारको सशर्त अनुदानअन्र्तगत कृषि समूहलाई...
केही वर्ष अगाडिसम्म देशका असंख्य गाउँ तथा केन्द्रका स्थानहरूमा ‘हाटबजार’ लोकप्रिय शब्दभित्र पथ्र्यो । यहि हाटबजारले दैनिक उपभोगका सामानदेखि लिएर मनोरञ्जनको प्यास मेटाउने स्थलको रुपमा एकाधिकार जमाएको थियो ।...
धरानः धरान-७ पानबारी बस स्टेण्ड छेऊका स्थानीयबासीले एकातिरको संरचना निर्माणका लागि आएको बजेट अर्कोतिर खर्चिएको भन्दै विरोध जनाएका छन् । त्यहाँस्थित दोभान लाइनको भौडी (खहरे) नियन्त्रणका लागि बजेट आएको तर...
सोलुखुम्बु: गुरुयोजना सम्पन्न भएसँगै सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकास्थित सुकेपोखरीको व्यवस्थित पर्यटकीय क्षेत्र निर्माणले तीव्रता पाउने भएको छ। थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईका अनुसार थुलुङ दुधकोशी गाउँपालिकाको बृहत्तर विकासको निम्ति ऐतिहासिक तथा मनोरम...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend