पथरीः मोरङको पथरीमा २५ केजी आलो मासु बरामद गरिएको छ । शनिश्चरे–१ स्थित मनकामना सामुदायिक वन क्षेत्र नजिकै वन्यजन्तु चित्तलको २५ किलो आलो मासु पथरी प्रहरीले बरामद गरेको हो । इलाका...
जीप खस्दा यो बाटो कालोपत्रे भइसकेको थिएन । धरानः पूर्वमा धेरैलाई थाहा छ, त्यो अक्करको डरलाग्दो भीर । थाहा नभए, नदेखेपनि सुनेकोचाहिँ पक्कै हुनुपर्छ । अक्करको भीरबाटै पनि धेरै भरिया...
धरानः चर्को ब्याजदर असुल्ने एनआइसी एशिया बैंकलाई राष्ट्र बैंकले एक्सन लिएको छ । एक्सन लिएपछि चर्को ब्याजदर समेत घटाएको छ । बैंकले बैशाख १ गतेदेखि लागू हुने गरी घरकर्जाको ब्याजदर...
बिर्तामोडः आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा सहयोग जुट्न थालेको छ । बुद्धशान्ति–२ का युवा व्यवसायी सुजन भण्डारी र शिशिर श्रेष्ठले १...
धरानः आगामी साउन १ गतेबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ को दफा...
फुङलिङः कोभिड–१९ संक्रमण दिनप्रतिदिन बढेसँगै ताप्लेजुङमा पनि संक्रमित बिरामीको संख्या बढेको छ । जिल्ला अस्पताल ताप्लेजुङले बहिरङग सेवा मंगलबारदेखि अनिश्चितकालको लागि बन्द भएको छ । बहिरङग सेवा, सुरक्षित गर्भपतन सेवा र...
धरानः मरिसकेको मानिसको नाममा रहेको जग्गा कीर्ते गर्ने अन्ततः जेल चलान भएका छन् । १० जनामध्ये केहीलाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश आएको हो । जिल्ला अदालत झापाले...
धरानः बुद्ध एयरलाइन्सले पहाडी एयरपोर्ट तुम्लिङटारमा पनि एटीआर ४२ को उडान शुरु गरेको छ । ४७ सिट क्षमताको एटीआर ४२ ले उडान शुरु गरेको बुद्ध एयर तुम्लिङटारका सिनियर अफिसर राजीव...
धरानः धरानको भानुचौक वरपरका पोलका अव्यवस्थित तारहरु व्यवस्थित गर्न थालिएको छ । नेपाल विद्युत प्रधिकरण धरान, घण्टाघर सडक निर्माण उपभोक्ता समिति, २ नंं वडा कार्यालय र केवल टिभी तथा इन्टरनेट...
फुङलिङः पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले ताप्लेजुङमा तीब्ररुपमा बढ्दै गएको कोभिड–१९ को संक्रमणको अवस्थालाई दृष्टिगत गरी सरकारसमक्ष सहयोगको मागेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई आइतबार भेट गर्दै...
धरानः देशका मुख्य मुख्य सहरी जिल्लामा निषेधाज्ञा भएपछि विद्युत खपत पनि घट्दै गएको छ । बैशाख १५ गते बुधबार दुई करोड ९१ लाख युनिट विद्युत ऊर्जाको माग भएकोमा बैशाख १६...
धरानः निषेधाज्ञाको समयमा ग्यास अभाव हुन् नदिने भन्दै आयल निगमले उपभोक्तालाई नआत्तिन आग्रह गरेको छ । निगमले पर्याप्त मात्रामा ग्यास आयात गरिरहेकोले उपभोक्तालाई चिन्ता मुक्त रहन आग्रह गरेको हो...
धरानः १२ औं राष्ट्रिय जनगणना पूर्वनिर्धारित कार्यतालिका अनुसार नै सञ्चालयन गर्न दिन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कोरोना भाइरस महामारी तथा रोकथाम नियन्त्रणका लागि सरकारले...
धरानः केन्द्रीय तथ्यांक विभागले आर्थिक वर्ष २०७७र७८ मा नेपालीको प्रतिव्यक्ति आय ११९१ डलर पुग्ने अनुमान गरेको छ । विभागले आज सार्वजनिक गरेको राष्ट्रिय लेखा अनुमान प्रतिवेदनमा उक्त अनुमान उल्लेख...
धरानः हङकङले नेपालसँगका सबै हवाइ उडानलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ । नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति ब्यापकरुपमा फैलिएको जनाउँदै सो रोक लगाइएको जनाइएको छ । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाद्वारा प्रेषित विवरणमा अर्को...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend