Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
अर्थतन्त्र

धरानः धरानमा पनि ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । हाल मासुको मूल्य बढेर प्रतिकेजी ३६० रुपैयाँसम्म पुगेको छ । धरानमा गएको भदौ २६ गते पशु सेवा महाशाखाका प्रमुख समेत...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ: विगतका वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्यमा वृद्धि भएपछि ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाका किसान उत्साहित भएका छन्। गएको वर्षमा चिराइतोको मूल्य कम हुँदा मारमा पर्दै आएका किसान यो...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सात प्रदेशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन बनाइने भएको छ । स्टेशनमा आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मत–सम्भार हुनेछ । यसका लागि ठेक्का सम्झौता भएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रतिष्ठित व्यवसायिक संस्था बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि (हाल बराह ग्रुप) ले धरानस्थित गोरखा डिपार्टमेन्टल स्टोरको भवनमा सेवा विस्तार गरेको हो । यसअघि गोरखा डिपार्टमेन्टल स्टोरको भवन धरान-८ धनकुटेरोडस्थित...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

सुनसरी: सुनसरीको हरिनगर गाउँपालिका–३, गौतमपुरका किसान रामलाल मेहताले नयाँ प्रजातिको गहुँ फलाएका छन् । कालो गहुँ सुगर फ्री क्लाक रहेको छ । मेहताले कालो गहुँ त फलाएका छन् तर सुरुमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः इपीएसमार्फत दक्षिण कोरियामा श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेषाज्ञा एक वर्ष थप हुने भएको छ । कोरियाको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोरियाको भाषा परीक्षा पास गरेर पनि जान नपाएका व्यक्तिहरुको अवस्थाबारे संसदलाई जानकारी गराउन माग गरेका छन् । उनले कोरोना कहरका कारण रोजगारी गुमाएकाले पनि...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा पनि स्थानीय युवायुवतीको मन तान्ने रोड बनेको छ । धरान-१४ धार्मिक पर्यटकीय क्षेत्र विजयपुर जाने सडक सबैको रोजाइको रोड बनेको हो । अहिले युवापुस्ताको मन तानेपछि त्यहाँ सेल्फी...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः पूर्व–पश्चिम राजमार्गको आधाभन्दा धेरै सडकखण्ड ४ लेनमा विस्तार हुने भएको छ । काकडभिट्टादेखि बुटवल खण्ड ४ लेनमा विस्तार गर्ने योजनाअनुसार काम शुरु गरिएको जनाइएकाके छ । ‘पूर्व–पश्चिम राजमार्गलाई ४...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः अहिले बजार भाउ आकाशिएको छ । चर्को बजार भाउले उपभोक्ता आक्रान्त छन् । सरोकारवाला कानमा तेल हालेर बसेका छन् । कानुन लागू गर्नुभन्दा पनि देखाउन मात्र बनाइएको जस्तो...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबार तोलाको ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज शुक्रबार ९ सय रुपैयाँले बढेर तोलाको ८९ हजार ९ सय...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः लायन्स फुड बैंक इटहरीले धनकुटाका आगलागीपीडितलाई राहत वितरण गरेको छ । केहीदिनअघि धनकुटा नगरपालिका-६ स्थित हाँडीखर्क सामुदायिक वनमा भीषण डढेलो लाग्दा धेरै घर परिवार घरबारविहीन बनेका थिए । धनकुटाको विभिन्न...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा उद्योग खोलेर दिदीबहिनी चम्किएका छन् । उद्योगबाटै कमाउँदै आएका उनीहरुले १० जनाभन्दा बढीको परिवारको गुजारा चलाउँदै समेत आएका छन् भने ६ दर्जन बढीलाई रोजगारी समेत दिएका छन्...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

विराटनगरः अवैधरुपमा भन्सार छली गरी ल्याएको ठूलो परिमाणमा चिनी तथा सुर्ती बरामद गरिएको छ । विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी–९ गुरूङ टोलस्थितबाट २७ बोरा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः झीगु समाज धरानमा एकमहिने नेपाः भाषा कक्षा शुरु भएको छ । सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथी तथा धरारा उपमहानगरपालिका आदिवासी जनजाति विकास समितिका संयोजक तथा धरान १५ नंं वडा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend