Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
अर्थतन्त्र

धरानः सुनको म२ल्य अझै बढ३न सक्ने व्यवसायीले नै अनुमान लगाउन थालेका छन३ । व्यवसायीकै अनुसार अबको ६(७ महिनामा सुनको मूल्य डेढ लाख रुपैयाँ पुग्न सक्ने अनुमान छ । अहिले विश्वबजारमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अहिले वर्षायाम हो । वर्षायाममा पनि धरानमा खानेपानीको हाहाकार भएको छ । अहिले धरान–९, ११ र १६ नं. वडामा विशेषतः चारदिनदेखि पानी आएकै छैन । चारदिनदेखि पानी नआउँदा अहिले...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः केही युवा यस्ता छन्, जसले हङकङ बसेर धरानलाई सहयोग गर्दै आएका छन् । हङकङमा बस्ने धरानेले मासिकरूपमा सहयोग गर्दै आएको युवाले बताएका छन् । ‘हङकङ नेप्लिज योथ’ नामक संस्थामार्फत्...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः एन आई सी एशिया बैंकले डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘म्ष्नष्तब िब्अअयगलत इउभलष्लन’ प्रणालीको सुरुवात गरेको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः लकडाउनले रोकिएको धरानको मालपोत कार्यालयको भवन निर्माण तीब्र गतिमा अगाडि बढिरहेको छ । यसअघि लकडाउनका कारण सो भवन निर्माण रोकिएको र अहिले तीब्र गतिमा अघि बढेको प्रमुख दिलशेर राई...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन वन कार्यालय सुनसरीका प्रमुख रामबाबु साहलाई ५ लाख ५३ हजार नगदसहित पक्राउ गरेको छ । घुसबापत लिएको सो रकम लिएर सुनसरीबाट रौतहटतर्फ...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा तरकारीको भाउ छोइनसक्नु अवस्थामा छ । व्यवसायीले अविरल वर्षा, बाढी–पहिरो जस्ता कारण देखाएपनि उपभोक्ता मान्न तयार छैनन् । व्यवसायीहरूले भने वर्षाकै कारण अहिले भाउ बढेको बताएका छन्...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः ठाउँमा स्वाद बिग्रिन्छ, फरक हुन्छ । तर, यो ठाउँमा चाहिँ एकदमै मिठो र उही स्वादमा पाइन्छ ।’ धरान-१६ की प्रिया राईले भनिन्, ‘भोक लाग्यो कि साथीहरू मिलेर ठमेल...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

सुनसरीः जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याएको ५ हजार ८ सय २० केजी माछा बरामद गरी नष्ट गरेको छ । इनरुवा–४ बाट भारतीय नम्बर प्लेटको डब्लु बि...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–२ भानुचोक छेऊमा रहेको देशीलाइनको सडकले मुहार फेरेपछि स्थानीयसँगै व्यवसायी झनै खुशी र उत्साहित बनेका छन् । यो धरानको गौरवको आयोजना हो । ‘पहिला साँघुरो र फोहोरजस्तो देखिने सडक...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः पर्यटनमन्त्री योगेश भट्टराईको पहल तथा शहरी विकास मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा ताप्लेजुङको विपन्न परिवार १८ सय १४ घर परिवारको खरको छानो विस्थापित गरी जस्ताको छानो लगाइने भएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः चेक बाउन्सको फरार प्रतिवादी पक्राउ परेका छन् । धरान–१६ मा बस्दै आएका प्रकाश सम्बाहाम्फे पक्राउ गरी जेल चलान गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानले धरान–१६ बाट...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित मितेरी डेभलपमेण्ट बैंकको बोनस शेयर सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बोनस शेयर सूचीकृत भएको हो । मितेरीको १८ दशमलव ५३...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः इलाका प्रहरी कार्यालय इटहरीले विभिन्न ब्राण्डका २० थान मोवाइल सेट फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । आफ्ना मोवाइल विभिन्न स्थानहरुबाट हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–२० चिन्डेडाँडा नजिक भ्यू टावर बनिसकेको छ । चिल्डेडाँडादेखि एक किलोमिटर माथि डाँडामा यस्तो भ्यू टावर बनिसकेको हो । चिल्डेडाँडा पर्यटन तथा पूर्वाधार विकास केन्द्र नेपालका अध्यक्ष तथा चिन्डेडाँडा...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend