Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
अर्थतन्त्र

ताप्लेजुङः ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिर मुख्य प्रवेशद्वारबाट मन्दिरसम्म करिब एक सय ७५ मिटर लामो पदमार्गमा ट्रष्ट लगाइएपछि हिउँ र पानीको प्रभाव अन्त्य हुने भएको छ । लकडाउनका कारण तीर्थालुको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः पानीले साथ दिएपछि प्रदेश १ मा ५२ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेश १ का १४ जिल्लामध्ये भौगोलिकरूपमा झापा, मोरङ र सुनसरीमा ५६ दशमलव ३ प्रतिशत रोपाइँ भएको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः एक गाँस खान, एकसरो लगाउन, घर परिवार र लालाबालालाई पाल्नैका लागि दिनहुँ सयौं युवा विदेशी भूमिमा पुग्छन् । विदेशी भूमिमा पुग्नु कसैको रहर होइन । देशमै रोजगारी गरौंला...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरान (रासस: ‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने वर्षेनी व्यापक गिरावट आउने गरेको तथ्यांकले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः अब सिमकार्ड लिन नयाँ व्यवस्था लागू भएको छ । अब अरुको नामको सिम चलाउन नपाइने भएको छ । दूर सञ्चार सेवा प्रदायक कम्पनीहरूको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सेवा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रदेश १ का प्रदेशसभा सदस्य एकराज कार्कीले पूर्व-पश्चिम रेलमार्गको मुआब्जा दिन मा गरेका छन् । सरकारले बन्दाबन्दीको समयका निकालेको सूचनाले आम जनता सुसूचित हुन नसकेको भन्दै जग्गा भोगचलनमा रहेको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोभिड १९ को लकडाउनका बीच धरानमा शनिबार अन्तर्राष्ट्रिय सहकारी दिवस स्वास्थ मापदण्ड अपनाएर सुरक्षित तरिकाले मनाइएको छ । धरान नगर सहकारी समन्वय समितिको कार्यालय स्थापन गर्ने विषयमा केन्द्रित रहेर...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

इलाम (रासस) मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौंको घाटा व्यहोर्नुपरेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा लकडाउनले गर्दा आम्दानी गुम्न थालेपछि साथै व्यवहार चलाउन कठिन हुन थालेपछि ऋण लिएर व्यवहार चलाउने बढ्न थालेका छन् । लकडाउनले आम्दानी गुमेको साथै व्यवसायमा धक्का लागेको, पारिवारिक गर्जो...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः लकडाउनले पनि प्रविधिको प्रयोगमा व्यापकता ल्याएको छ । सरकारले असार १ गतेदेखि बन्दाबन्दी खुकुलो गरेपनि धेरै भीडभाड हुने क्षेत्रमा पर्ने भन्दै रेस्टुरेन्टलाई प्याकिङ खाजाको लागि मात्रै अनुमति दिएको छ...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानकी शिव वान्तवा राई रसिलो ड्रागन खेतीमा रमाएको धेरै वर्ष भएको छैन तर पनि महिनामै एक लाख कमाएपछि झनै हौसिएकी छिन् । उनलाई ड्रागनको खेतीले छोटै समयमा सफल...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः प्रसिद्ध धार्मिकस्थल विष्णुपादुका जोड्ने पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धरान–११ मङ्गलबारे पश्चिम सर्दुखोलामा यस्तो पुल निर्माण भएको हो । ८ करोड बजेटमा बन्न लागेको सो पुल...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान भानुचोकस्थित लोकतान्त्रिक चौतारीदेखि सब्जीमण्डी छिर्ने अनि मुख्य बजार निस्किने ठाउँसम्म टायल बिछ्याएर बाटो निर्माण गरिएको छ । स्थानीयको २० प्रतिशत र धरान उपमहानगरपालिकाको ८० प्रतिशत लागतमा सो...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानका सामुदायिक वन उपभोक्ता समितिहरू पर्यटक बढाउने कार्यक्रममा लागेका छन् । उनीहरू आ–आफनो संरक्षणमा रहेका वनमा यस्तो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । धरान–१९ स्थित हरियाली सामुदायिक वन...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः मिक्वाखोला गाउँपालिको सातौं गाउँ सभाले अध्यक्ष कृषि आयोजना संञ्चालन गर्ने नीति तथा कार्यक्रम पहिलो प्राथमिता दिएको छ । अध्यक्ष कृषि आयोजना मिक्वाखोला गाउँपालिकाको स्थानीय गौरवको आयोजनाको रुपमा सञ्चालन गरिने...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend