धरानः धरानमा चार सातापछि लकडाउन खुलेको छ । कोरोना संक्रमित थपिँदै गएपछि यहाँ लकडाउन आयोजना गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले लकडाउनलाई केही खुकुलो बनाउने निर्णय पनि गरेको छ...
धरानः अब धरान भित्रिने कुखुराको पनि पिसिआर परीक्षण गरिएको हुनुपर्ने नियम बनाइएको छ । धरान उपमहानगरपालिकाले यस्तो नियम बनाएको हो । धरान भित्रयाइने बोइलर कुखुराको स्वास्थ्य परीक्षण, ल्याउने व्यवसायीहरूको पिसीआर...
ताप्लेजुङः ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद पूर्ण गठनमा कोरानाको कारण अन्योल भएपछि सरकारको निर्णय पर्खन थालेको छ । कात्तिक मसान्तसम्म नयाँ समूह, समिति र परिषद् गठन गरेर प्रतिवेदन बुझाउन...
धरानः सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा घोषणा गरे अनुसार ६० वटा मालपोत कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ । हस्तान्तरणपछि जग्गाधनीले किनबेच, नामसारी गर्दा आआफ्नो पायकको स्थानीय तहमा...
धरानः सुनसरी उद्योग वाणिज्य संघको ५७ औं वार्षिकोत्सव सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाका उपप्रमुख मन्जु भण्डारी (सुवेदी) को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष गिरिधारी सापकोटाले गरेका थिए...
धरानः कोरोना भाइरस महामारीका कारण नेपालमा सबैभन्दा बढी सार्वजनिक यातायातमा असर देखिएको छ । सरकारले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रण गर्नको लागि गत चैत ११ गतेबाट लकडाउन गरेसँगै सार्वजनिक...
खोटाङ (रासस): हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीमा तीनवटा होमस्टे ९घरबास० सञ्चालन गर्ने तयारी गरिएको छ । नेपाल सरकारद्वारा गठित हलेसी विकास समितिको पहलमा स्वदेश तथा विदेशबाट हलेसी...
धरानः सामान्यतया घरजग्गाको मूल्य निर्धारण पनि माग र आपूर्ति अनुसार नै हुने गर्छ । जता जता माग धेरै हुन्छ, कारोबार धेरै हुन्छ, मूल्य पनि त्यही ठाउँमा अस्वभाविक तरिकाले बढिरहेको...
धरानः धरानमा लकडाउन बढेसँगै बिजुलीको माग (लोड) पनि ह्वात्तै घटेको छ । बढी विद्युत् खपत गर्ने भनिएको धरानस्थित औद्योगिक क्षेत्र, व्यापारिक भवन, व्यापारिक संघसंस्था, शैक्षिक कार्यालयलगायत अन्य व्यापारी–व्यवसायीको पनि पसललगायत...
सुनसरीः सुनसरीको दक्षिणवर्ती क्षेत्रमा व्यवसायिकरूपमा गरिँदै आएको भेडापालन चरन अभावले संकटमा पर्दै गएको छ । सुनसरीको देवनागञ्ज गाउँपालिकाको साहेवगञ्ज, मध्यहर्षाही, बराहक्षेत्रको प्रकाशपुर, हरिनगर गाउँपालिकाको हरिनगरा लगायतका क्षेत्रमा व्यवसायिक रूपमा गरिँदै...
धरानः धरानमा स्थानीय युवा व्यवसायीहरूको संयुक्त लगानीमा सुविधासम्पन्न र आधुनिक बधशाला निर्माण भएको छ । बधशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धरान उपमहानगरपालिका वडा नं. ६ पानबारीमा २...
धरानः के तपाईं बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्ने सोँचमा हनुहुन्छ ? यदि हुनुन्छ भने तपाईं बैंकमा ऋण लिन जानुअघि कर्जा लिने आधारभूत प्रकृयाहरुबारे जानकार हुनु आवश्यक हुन्छ ।...
धरानः धरानमा बेरोजगारलाई रोजगार कार्यक्रम शुरू भएको छ । यहाँ ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुरू भएको हो । धरानमा सशर्त अनुदानअन्तर्गत ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ आएको हो । उपमहानगरपालिकाले बेरोजगार व्यक्तिका लागि...
धरानः धरानस्थित प्रतिष्ठित व्यवसायिक संस्थाले बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि (बराह ग्रुप) को २६ औं वार्षिकोत्सव मास्क, सेनिटाइजरलगायतका सामग्री वितरण गर्दै सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको प्रमुख...
धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सरकारले मात्रै कोरोना भाइरसको नियन्त्रण गर्न नसक्ने बताएका छन् । कोरोना नियन्त्रणका लागि सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ । शुक्रबार बिहान धरानस्थित प्रतिष्ठित...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend