Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
खेलकुद

धरानः २१ वर्षपछि बार्सिलोनाबाट बिदाइ हुँदै गरेका पूर्वकप्तान तथा खेलाडी लियोनेल मेस्सी पत्रकार सम्मेलनमै भावुक बन्दै भक्कानिएर रोएका छन् । सुरूदेखि नै भावुक देखिएका मेसीले आफूलाई थाम्न सकेनन् र भक्कानिए...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छाडेका छन्। क्लबले विज्ञप्ति प्रकाशन गरी उनी क्लबबाट बाहिरिने भएको जानकारी दिएको हो। मेस्सीले बिहीबार क्लबसँग नयाँ सम्झौता गर्ने भनिए पनि...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाली राष्ट्रिय महिला फुटबल टोलीलार्ई प्रशिक्षण दिन तीन सहायक प्रशिक्षक नियुक्त गरिएको छ । एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षण दिन अखिल नेपाल...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः घरेलु टोली इंग्ल्यान्डलाई हराउाँदै इटालीले युरो कप फुटबलको उपाधि जितेको छ। गएराति राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो। उपाधिसँगै इटालीले...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । योसँगै विश्व फुटबलका सुपरस्टार लियोनल मेस्सीको अन्तर्राष्ट्रिय उपाधि खडेरी पनि तोडिएको छ । ब्राजिलको रियो दि जेनेरियोस्थित...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः कोपा अमेरिका कसको पोल्टामा जाला ? भनेर नेपाली दर्शकहरु पनि यतिबेला अड्कलबाजी गरिरहेका छन् । अहिले फुटबल फ्यानहरु आफ्नो मनपर्ने टोली, खेलाडीबारे सामाजिक सञ्जालमा प्रतिक्रिया जनाइरहेका छन्, टोली, खेलाडीको...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरान: डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो। ​ योससँगै इंग्ल्यान्ड पहिलो...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नायक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर अर्जेन्टिना फाइनल...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै इटाली १६ औं संस्करणको युरोकप फुटबल २०२० को फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा स्पेनलाई ४-२ ले स्तब्ध पार्दै इटालीले उपाधि भिडन्तमा स्थान पक्का...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः युरोकपको पहिलो सेमिफाइनल खेलमा आज मध्यराति इटाली र स्पेन भिड्दै छन् । लन्डनको वेम्बली स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे हुनेछ । युरोकप सुरु भएको ६०...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः जारी युरो कप फुटबलको सर्वाधिक गोलकर्ताको सूचीमा इंगल्याण्डका रहिम स्टरलिङ र कप्तान ह्यारी केनले पनि दाबेदारी प्रस्तुत गरेका छन्। दुjले ३–३ गोल गर्दा जारी युरोकपको अन्तिम १६ बाटै घर...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः युक्रेनमाथि शानदार जित निकाल्दै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: चेक गणतन्त्रलाई हराउँदै डेनमार्क युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अजरबैजानको बाकुमा भर्खरै सम्पन्न युरोकप २०२० अन्तर्गत तेस्रो क्वाटरफाइनलमा डेनमार्कले चेक गणतन्त्रलाई २–१ ले हराएको हो। खेलको सुरुवातीदेखि नै आक्रामक...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै स्पेन युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः फिफा नम्बर एक बेल्जियमलाई हराउँदै उपाधि दाबेदार इटालीले युरोकप २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफमा लिएको २-१ को अग्रता जोगाउँदै इटालीले अन्तिम चारको यात्रा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend