Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
खेलकुद

धरानः लियोनल मेस्सीका जेठा छोरा थियागो हाल १३ वर्षका भए । मेस्सीले खेल्ने अमेरिकी क्लब इन्टर मियामीको एकेडेमीमा मिडफिल्डरको रूपमा खेल्ने थियागोले बुबाकै प्रतिष्ठित नम्बर १० जर्सी लगाउँछन् । उनको...

  • ३ दिन अगाडी
  • ८ मिनेट पाठ

धरानः धरानका प्रमोद राईले बंगलादेशमा आयोजित दक्षिण एशियाली अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा जितेर आएका छन् । एसियाली कराते महासंघको सहकार्यमा बंगलादेशमा हालै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसीपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रमोदले...

  • ४ दिन अगाडी
  • ३ मिनेट पाठ

धरानः डिपोट सेकेन्डरी स्कुल, धरान-१८ को आयोजनामा ५ औं मेजर श्रवणकुमार लिम्बू स्मृति डिपो बास्केटबल कप–२०८३ आगामी श्रावण १५ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन...

  • ६ दिन अगाडी
  • २ मिनेट पाठ

धरानः मेस्सी २०३० को सातौँ विश्वकपमा सहभागी बन्लान् । यो प्रश्न अहिले पनि छ । यदि मेस्सीले २०३० सम्म राष्ट्रिय टोलीमा निरन्तरता दिए भने, उनी ४३ वर्षको उमेरमा विश्वकप खेल्ने...

  • १ हप्ता अगाडी
  • ४ मिनेट पाठ

धरानः यो बिर्सन सजिलो छ कि सन् २०१६ मा, जब उनी २९ वर्षका थिए र बार्सिलोनामा आबद्ध थिए, मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । त्यसअघि उनी जर्मनीसँग सन्...

  • २ हप्ता अगाडी
  • ५ मिनेट पाठ

धरानः अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विश्वकप २०२६ क्वार्टरफाइनलमा भएको एउटा रातो कार्डले फुटबल जगतमा ठूलो बहस निम्त्याएको छ । स्विस स्ट्राइकर ब्रील एम्बोलो निष्कासित हुनुको तरिका नै असामान्य थियो, जसले ‘भीएआर...

  • २ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः फिफा विश्वकप-२०२६ अन्तर्गत आज बिहान सकिएको खेलमा मोरक्कोलाई २–० ले पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न खेलमा फ्रान्सको जितको लागि कप्तान किलियन एमबाप्पे...

  • २ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः अन्तिम सिट्टी बज्नेबित्तिकै, लियोनेल मेस्सीमा भावना उर्लियो । उनले आफ्नो अनुहार खोलेको क्षण, सबैले आँशु बगेको देखे । उनी भावशुन्य वा भनौं स्थिर देखिन्थे । खेलको अन्तिम सिट्ठी बज्दा...

  • ३ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः स्पेनविरुद्धको अन्तिम-१६ को खेलमा हारसँगै आफ्नो र पोर्चुगलको विश्वकप जित्ने सपना टुटेपछि क्रिस्टियानो रोनाल्डो भावुक हुँदै रोए । खेलपछि, रंगशालामा रहेका पोर्चुगिज समर्थकहरूलाई ताली बजाउँदै र हात हल्लाउँदै बिदा...

  • ३ हप्ता अगाडी
  • ५ मिनेट पाठ

धरानः ब्राजिल १९९० पछि पहिलोपटक अन्तिम १६ बाटै बाहिरिएको छ। ब्राजिलका स्टार स्ट्राइकर नेइमार नर्वेविरुद्ध उनी ६८ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । इन्जुरी समयको अन्तिम समयमा ब्राजिलले...

  • ३ हप्ता अगाडी
  • ३ मिनेट पाठ

धरानः कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता–२०८३ को उपाधि फेयर फुटबल क्लब धरानले जितेको छ । इटहरी–९ स्थित प्रादेशिक रंगशालामा सम्पन्न रोमाञ्चक फाइनलमा इलामको आत्मा पवित्र एफसी मासेबुङलाई १–० गोल अन्तरले...

  • ३ हप्ता अगाडी
  • २ मिनेट पाठ

धरानः यस वर्षको फिफा विश्वकपमा धेरै कुराहरू पहिलो पटक भइरहेका छन् । प्रतियोगिताको ९६ वर्षको इतिहासमा पहिलो पटक ४८ टोलीहरू सहभागी भएका छन् । यो पहिलो विश्वकप हो जुन तीन देशहरू...

  • १ महिना अगाडी
  • ८ मिनेट पाठ

धरानः २० औं एसियाली खेलकुदका लागि नेपाल साइक्लिङ संघले सञ्चालन गरेको खेलाडी छनोट प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ । सहभागी खेलाडीहरूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष औपचारिक उजुरी दर्ता गर्दै...

  • १ महिना अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानका छात्राले काठमाडौंमा खेलकला देखाएका छन् । काठमाडौंमा जारी १० औँ राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसीप–२०८३ अन्तर्गत मंगलबार सम्पन्न दोस्रो खेलमा सुनसरी जिल्ला टोलीले सानदार जीत हासिल गरेको छ । सुनसरी...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा अध्ययनरत दुईजना विद्यार्थीले नगद १ लाख र ७५ हजारसहित सरकारको तर्फबाट सम्मान पाएका छन् । १६ औं राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगिता २०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै धरानस्थित...

  • १ महिना अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend