Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
चर्चा

विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोराना महामारीको भयावह अन्त्य गर्न विराटनगरमा निषेधाज्ञा लगाउन सकिने बताएका छन् । कोशी अस्पताल (कोभिड-१९) उपचार केन्द्रअन्तर्गत सञ्चालित नागरिक केयर सेन्टरको आज...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः व्यवसायीले कोरोना भाइरसको दोस्रो चरणको महामारीका कारण सार्वजनिक यातायातमा यात्रा गर्नु निकै जोखिम भएको बताउँदै मोटरसाइकलमा लगाइएको कर घटाउन सरकारसँग माग गरेका छन् । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा अहिले अधिकांशको मुखमा मास्क झुन्डिएको छ । अघिल्लो वर्षका कोरोना कहरको बेलाभन्दा यसवर्ष जनता धेरै सचेत छन् । अहिले कोरोनाको कहर बढ्दै गएको छ । २०७६ चैत ११...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः धरानमा खानेपानीमा सहजता प्रदान गर्न तथा उत्पादन बढाउनका लागि खानेपानीको मुख्य स्रोत सर्दु र खर्दुको मुहान मर्मत गरिने भएको छ । खानेपानीको उत्पादन बढाउनका लागि सर्दु र खर्दुको मुहान...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः अबदेखि ब्रिटिस गोर्खा आर्मी र सिंगापुर पुलिसको रजिष्ट्रेसन क्षेत्रीय र केन्द्रीय छनौट पोखरामा हुने भएको छ । ब्रिटिस आर्मीको मुख्यालयले बेवसाइटमा यस्तो जानकारी दिइएको छ । यसअघि पूर्वको धरानबाट...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा अझै खानेपानीको समस्या समाधान हुन सकेको छैन । हर्क साम्पाङ नेतृत्वको समूहले एकातिर पानी चाहियो भन्दै दिनहुँजसो आन्दोलन गरिरहेको छ भने अर्कातिर साँच्चै नै धरानबासी काकाकुल बनिरहेकाको...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा जनकऋषि राई विजयी बनेका छन् । २६२ सदस्य रहेको सुनसरीमा २४७ मत खसेको थियो । उनले २४७ मतमध्ये उनले १२३ मत पाएका छन् ।...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः सुनसरीका पत्रकारलाई पनि चुनावले छपक्कै छोपेको छ । अहिले कुन पार्टीको प्यानललाई जिताउने भनेर पत्रकारहरु नै पनि दौडधुपमा लागिरहेका छन् । नेपाल पत्रकार महासंघको आगामी चैत्र २५ गते हुने...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः इलाका प्रहरी कार्यालय धरानले लागूऔषधसहित पक्राउ गरेका युवालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान–१५ बस्ने २३ वर्षीय मिलन राई रहेका छन् । विशेष सूचनाको आधारमा उनी पक्राउ परेको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन् । मन्त्रिपरिषद्का सदस्यले शुक्रबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ बाट शपथ ग्रहण गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाल–भारतको सीमा नाकामा कडाइसँगै नजिकिँदै आएको फागू पूर्णिमा अर्थात् होली पर्व मनाउँदा भीडभाड नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ। सूचना जारी गर्दै निकट रहेको फागु पूर्णिमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः २०७६ चैत ११ गते देशभर लकडाउन भयो । मानिस घरभित्र नै थुनिए । कोरोनाका कारण सबै थुनिएका हुन् । लकडाउन भएको आज एक वर्ष पूरा भइसकेको सकेको छ ।...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानकी तेस्रोलिंगी निशा परिवारका तीन दाजुभाइमध्ये कान्छा छोरा हुन् । उनको जन्म पुरुषका रूपमा भए पनि सानैदेखि हाउभाउ छोरीको । उनले धरानै निजी विद्यालयबाट कक्षा १० सम्म मात्रै...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानमा शिक्षासेवी स्वयंप्रकाश शर्माको निधन भएको छ । ८१ वर्षको उमेरमा उनको शुक्रबार २ः४५ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिए । उनी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः स्वतन्त्र पत्रकार संघ नेपाल प्रदेश नं. १ को समिति विस्तार गरिएको छ । समितिको संयोजकमा विजय खतिवडा छन् । १७ सदस्यीय प्रदेश समिति विस्तार भएको हो । समितिको सदस्यहरुमा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend