धरानः धरानमा आधुनिक बधशाला सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । धरानमा स्थानीय युवा व्यवसायीहरूको संयुक्त लगानीमा सुविधासम्पन्न र आधुनिक बधशाला सञ्चालन गर्ने तयारी गरेका हुन् । धरान उपमहानगरपालिका वडा नं....
बिर्तामोडः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ताका लागि एमालेसँग सहकार्य नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले संविधान मिच्ने, संसद विघटन गर्ने लगायतका कार्य गरेको भन्दै ओलीसँग कुनै पनि हालतमा...
विराटनगरः संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री भानुभक्त ढकाल आएपछि नेकपा एमालेको जिल्ला कार्यालय स्थापना भएको छ । सोमबार मन्त्री ढकालसहितका मोरङका नेता–कार्यकर्ताले पार्टी कार्यालय स्थापना गर्दै नेकपा एमालेको बोर्ड...
खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन्। गाईवस्तुलाई घाँसका रूपमा खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गर्दै...
धरानः धरान उपमहानगरपालिकामा झडप भएको छ । दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समिति र प्रहरीबीच केहीबेर झडप भएको हो । बिहानैदेखि तैनाथ प्रहरी र संघर्ष समितिका समूहबीच झडप भएको हो ।...
धरानः धरान उपमहानगरपालिकाले खानेपानी संस्थान धरानलाई खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरेपछि खानेपानीको महसुल घटेको छ । मर्ज गरेपछि धरानमा खानेपानीको महसुल पनि घटेको छ । उपमहानगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै...
धरानः मदिरा भनेर सेनिटाइजर खाएपछि मोरङमा एकैदिन दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ रघुपति लाइन क्वार्टरमा बस्दै आएकी ६५ वर्षीय अम्विका गिरी...
धरानः अन्ततः धरान उपमहानगरपालिकाले खानेपानी संस्थान धरानलाई खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरेको छ । धरानमा खानेपानी वितरण गदैं आएको खानेपानी संस्थानको धरानस्थित शाखालाई उपमहानगरको खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गरिएको हो...
धरानः खानेपानीको बारेमा धरान उपमहानगरका पदाधिकारी र बीपी कोइराला प्रतिष्ठानका पदाधिकारीबीच छलफल भएको छ । मङ्गलबार बसेको दुई पक्षीय छलफलबाट प्रतिष्ठान सैद्धान्तिकरुपमा धरान खानेपानी व्यवस्थापन बोर्डसँग सहकार्य गरेर अघि बढ्ने...
धरानः धरान उपमहानगरपालिकामा हुन लागेको नगरसभा केहीबेर रोकिएको छ । साढे १ बजे हुने भनिएको नगरसभा जनप्रतिनिधि र नगरबासीले नाराबाजी गर्न थालेपछि केहीबेरका लागि सरेको हो । पहिला पानी, त्यसपछि...
विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेश भएको छ । प्रदेश सभा सचिवालयमा गत १२ पुसमा दर्ता भएको अविश्वासको प्रस्ताव आइतबार पेस भएको हो...
धरानः कम उपस्थिति भएर कोरोना खोप नलगाएपछि धरान उपमहानगरपालिकाले समय थपेको छ । पहिलो चरणको दोस्रो प्राथमिकतामा रहेका १६ सय जनालाई खोप लगाउने लक्ष्य राखिएपनि कम उपस्थिति भएर खोप नलगाइसकेको...
धरानः धरान उपमहानगरपालिकामा पनि १२ औं राष्ट्रिय जनगणनाको तयारी थालिएको छ । धरानमा ‘मेरो गणना, मेरो सहभागिता’ को मूल नारासहित यसको तयारी थालिएको हो । धरान उपमहानगरपालिकामा आगामी २०७८ जेठ...
धरानः प्रतिनिधिसभा विघटनविरुद्ध चरणबद्ध आन्दोलनमा रहेका प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले शनिबारदेखि प्रदेश १ का जिल्लामा विरोध कार्यक्रम राखेको छ । शनिबार धनकुटामा, आइतबार तेह्रथुममा र सोमबार सुनसरीमा विरोध कार्यक्रम राखिएको नेकपाले...
धरानः धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत धरान–१७ मा पनि यो कार्यक्रम शुरु भएको छ । रोजगार कार्यक्रमअन्तर्गत छनौट भएका रोजगारदातालाई धरान उपमहानगरका मेयर तिलक राई, सामाजिक शाखाका वरिष्ठ अधिकृत गणेशप्रसाद खतिवडालगायतले...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend