Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
चर्चा

धरानः आफ्नै साथीलाई छुरा हानी फरार रहेका युवा समातिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आइतबार राति साढे ८ बजे छुरा प्रहार गरी फरार युवालाई पक्राउ गरी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

फुङलिङः शुक्रबारदेखि ताप्लेजुङका विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । हिउँले पानी जमेपछि विद्युतगृह बन्द भएसँगै घुन्सा गाउँ नै अँध्यारोमा बस्न बाध्य भएका छन् । अहिले ताप्लेजुङ...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबारसम्म १७ सय ३३ जनाले कोभिड १९ विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका छन् । माघ १४ गते बुधबार प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले खोप...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा अब फोहोरको व्यवस्थापन हुने भएको छ । यसअघि धरानस्थित चारकोशे जंगलममा फोहोर डढाउँदै आएको उपमहानगरपालिकाले अब फोहोरबाट मोहर कमाउने लक्ष्य राखेको छ । आउँदो फागुन १५ गतेबाट प्रारम्भिक...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा प्रेस संगठन नेपाल जिल्ला कार्य समिति सुनसरीको आयोजनामा विरोध कार्यक्रम आयोजना भएको छ । धरानमा विरोध रयालीसँगै बजार परिक्रमापश्चात अन्तरक्रिया कार्यक्रम समेत भएको थियो । रयाली चतरालाइनको पब्लिक...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा शक्ति प्रदर्शन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रचण्ड–माधव समूहले शक्ति देखाएको हो । प्रदेश १ का विभिन्न जिल्लाबाट भेला भएका कार्यकर्तामाझ नेकपा...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडल जाङ्मु शेर्पासँग विवाहबन्धनमा बाँधिएका छन् । ४९ वर्षीय राई र २३ शेर्पाबीच आइतबार विवाह भएको हो । मुख्यमन्त्री राईले काठमाडौँको एक पार्टी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः उनी बिहानै साढे ४ बजे उठ्छन् । बिहान सबेरै उठ्नु अनि चिया पकाउनुअघि भानुचोक आसपासलगायत अन्य ठाउँमा स्थानीयदेखि राष्ट्रिय पत्रपत्रिका खोज्नु उनको दैनिकी हो । दैनिकजसो उनले चिया...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानको आकाशमा बिहीबार कालो बेलुनको झुप्पो उडाइएको छ । राष्ट्रिय युवा संघ नेपालले भानुचोकमा पुगेर कालो बेलुन उडाएको हो । कालो बेलुन उडाउँदा भानुचोकमा भेला भएका युवाहरु, सर्वसाधारण, सार्वजनिक...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न नेत्रविक्रम चन्द विप्लव समूहका नेतालाई पेस्तोलसहित पक्राउ गरेको छ । बुधबार मोरङ जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई जिल्लाको बुढीगंगा गाउँपालिका–४...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

आजको स्तम्भ धरानः धरानमा माविसम्म अध्यापनरत् एक शिक्षकले धरानमा ‘पान क्याफे’ खोलेर चर्चा कमाएका छन् । विशेषतः पान पसल गर्नेलाई सानो काम भन्ने धेरैको बुझाइ छ । बानी छ–यस्तो पनि काम...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरानमा अग्रज पत्रकार गिरिराज आचार्यको नाममा सिर्जनशील पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको छ । गीता मन्दिरमा एक कार्यक्रमका बीच सो पुरस्कार कोष स्थापना गरिएको घोषणा गरिएको थियो । एक...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

सुनसरीः सरकारलाई विभिन्न तवरले घेराबन्दी गरी असफल बनाउने खेल भएपछि प्रधानमन्त्रीले नचाहँदा नचाहँदै संसद विघटन गर्नुपरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य भगवती चौधरीले बताएकी छन् । सुनसरी क्षेत्र नं....

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानको बगरकोटभरी पनि छातैछाता झुन्ड्याइएको छ । बगरकोट पुलपारी मात्रै यसअघि छाता झुन्डयाइएको थियो । अंग्रेजी नयाँ वर्ष २०२१ को स्वागतको लागि बगरकोटलाई छाताले सजाउँदै रङ्गीचङ्गी बनाइएको बगरकोट व्यवसायी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः प्रचण्ड-नेपाल समूहले नेकपा प्रदेश १ को दलको नेताबाट हटाएका मुख्यमन्त्री शेरधन राईले सो समूहका १५ सांसदलाई निलम्बन गरेका छन् । दलको नेतालाई थाहै नदिई मुख्यमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको,...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend