धरानः लकडाउनले चकमन्नझैं शनिबार साँझको भानुचोक । वरिपरी कागको मात्रै आवाज । केही खाद्यान्न बोकेका सवारी साधनमात्रै सञ्चालित छ । भानुचोक दक्षिणमा प्रहरी बिट । भानुचोकको लोकतान्त्रिक चौतारीमुनि खाना...
संखुवासभाः संखुवासभाको निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरूङभित्र मजदुरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदुरले आयोजनास्थलका निर्माण सामग्रीमा...
धरानः धरानमा पनि दिनहुँ संक्रमित मरिरहेका छन् । कोरोनाकै कारण धरानमा आज (शनिबार) सम्म १७ जनाको मृत्यु भइसकेको छ । शुक्रबार र शनिबार (आज) को रिपोर्ट अनुसार धरानमा ६...
धरानः लकडाउनले धरान चकमन्न बनेको छ । यसअघि २०७६-०७७ को लकडाउनमा पनि धरान चकमन्न बनेको थियो । त्यस्तै चकमन्नको अवस्थामा धरान पुगेको हो । समुदायस्तरमा समेत कोरोना बढेकोले सरकारले...
धरानः धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा भूसंरक्षणमन्त्री भएका बेला सुर्दु जलाधार क्षेत्रको १...
बिर्तामोडः झापा बुद्धशान्ति–१ देउराली निवासी पूर्णबहादुर राई र नरमाया राईका माइला छोरा राजन राई (राजु) २०५८ सालदेखि बेपत्ता भए । बेपत्ता भएको यतिका वर्ष भइसक्दा परिवारले उनी फेरि घर आउलान्...
धरानः जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणलाई शुन्यमा झार्ने भन्दै भोलि (शनिबार) देखि लकडाउनलाई कडा बनाउने जनाएको छ । सुनसरीमा कोरोना संक्रमणको दर नियन्त्रण हुनुभन्दा बढ्दै गएपछि प्रशासनले जेठ १५ गतेसम्म...
बिर्तामोडः कोभिड सङ्क्रमित भएर होम आइसोलेशनमा बस्नुभएको छ ? छ भने स्वास्थ्य अवस्थामा गम्भीर ध्यान दिनुहोला । विशेष गरी समय समयमा अक्सिमिटरको सहायताले अक्सिजनको अवस्था जाँच गरिरहनुका साथै चिकित्सकका...
सखुवासभा: निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका मजदुर आन्दोलित भएका छन् । बैशाख २९ (बुधबार) जलविद्युत परियोजनाको सुरुङभित्र एकजनाको मृत्यु भएको थियो । चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत् गृहस्थलको...
धरानः सधैंजसो भीडभाड भइरहने धरानको घण्टाघर पछाडि र उत्तरतर्फको सडक लकडाउनमै पनि धमाधम काम भइरहेको छ । २ नं वडा कार्यालयको आ.व. २०७७–०७८ को पूर्वाधार शीर्षकअन्तर्गत सो सडक बन्न...
बिर्तामोडः मर्निङवाकमा निस्किएका एकको जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । कमल गाउँपालिका-३ निवासी ४४ वर्षीय जीतबहादुर खोयाङ लिम्बूको जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गएको हो । मृत्यु हुनेमा कमल...
बिर्तामोडः मेची-१० मा बिग्रेर रोकिराखेको लरी (जिप्सन लोड) मा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूजाहाङ लिम्बू रहेका छन् । उनी नागाडुब्बा पुलनजिक पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ फर्के...
धरानः धरान उपमहानगरपालिकाले होम आइसोलेसनमा बसेकाहरुलाई मनोसामाजिक परामर्श दिइने तयारी थालेको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले केहीदिनभित्रै यस्तो व्यवस्था गर्न लागिएको हो । ‘अहिले स्वास्थ्य महाशाखाले...
धरानः सुनसरीमा बैशाख ३१ गते मध्यरातीदेखि जेठ १५ गतेसम्म लकडाउन थपिएको छ । तर, यो लकडाउनलाई झन कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनएको छ । बैशाख ३१ गते राति...
धरानः धरानमा मोटरसाइकल एकआपसमा जुधेका छन् । धरान-७ स्थित कोशी सडक खण्डमा दक्षिणतर्फ जाँदै गरेको को३२प ६७२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को८प ६५७९ नं. को मोटरसाइकल एकआपसमा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend