संखुवासभाः सिलिचोङ गाउँपलिका– ५ याफुमा जंगली च्याउ खाएर बिरामी भएकी एक बालिकाको मृत्यु भएको छ । उनको सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको आफन्त धीरज राईले...
धरानः धरानमा संसद विघटन असंवैधानिक भएको भन्दै विरोध शुरु हुन थालेको छ । प्रदर्शनको बेला ब्यापक प्रहरी पनि परिचालित थिए । आइतबार धरानमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, संघीय...
सङ्खुवासभा: सिलिचोङ गाउँपालिका-५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौ जना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ-५ का दुई घरका नौ जना गम्भीर बिरामी...
फुङ्लिङ: दुई छिमेकी राष्ट्र जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर कोरिडोर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–६ इलाडाँडा पुगेर निर्माण कार्य स्थगित भएको छ । कोभिडका कारणले आवश्यक सामग्री ढुवानी गर्न समस्या भएकाले...
धरानः पथरी शनिश्चरे नगरपालिका ८ मंगलबारे का २७ बर्षीय बिनोद पाण्डे माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् । शनिबार बेलुका ६ बजे कानेपोखरी–६ स्थित हेरिका निर्माण सेवा...
विराटनगरः विराटनगर–१७ मटेरुवा चौकस्थितबाट लागूऔषधसहित एकजना महिलालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी–१ कि ४१ वर्षीया रेखा न्यौपाने रहेकी छन् । शनिबार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लान्टमा समस्या आएको छ । प्रतिष्ठानले अक्सिजनको अभाव देखाउँदै नयाँ बिरामी भर्ना नलिने समेत जनाएको छ । प्रतिष्ठानका सहायक प्रवक्ता डा....
बिर्तामोडः झापाको गौरादहमा एकै परिवारको दुईजनाको मृत्यु भएको छ । विवाह आयोजना गरेका उनीहरुको त्यहीबाटै कोरोना संक्रमण भएको पुष्टिसमेत भएको छ । झापाको गौरादह–४ निवासी ३० वर्षीय सन्तोष ताजपुरियाले केही...
धरानः मेचीनगर-६ बद्री टोलस्थितबाट लागूऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय सुमन दनुवार र दमक-५ की २१ वर्षीया समिता राई रहेका छन् ।...
विराटनगरः मोरङको सुन्दरहरैचा नगरपालिका–३ का ४० वर्षीय बिष्णु ऋषिदेवको हत्यामा संग्लग्न रहेको आरोपमा स्थानीय २३ वर्षीय पुजन राई पक्राउ परेका छन् । शुक्रबार बिहान ६ बजेको समयमा घाँटीमा धारिलो हतियारले...
बिर्तामोडः झापाको कमल गाउँपालिका–३ मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका–३ सानो केर्खामा बिहीबार राति पौने ९ बजे प्रदेश ३–०१–०२४ च ४५३५ नम्बरको स्कारपियो गाडीले...
धरानः प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले नेकपा एमालेभित्रै बसेर विधि, विधान सिकाउने ब्वाँसोहरुको मखुण्डो आजदेखि उदाङ्गो भएको प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले सो प्रतिक्रिया जनाएका...
विराटनगरः हुण्डी कारोबारमा संग्लग्न रहेको आरोपमा तीनजनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । बिहीबार दिउँसो मोरङको विराटनगर महानगरपालिका–११ रोडशेष चोकबाट २१ लाख भन्दा बढी रकमसहित पक्राउ परेका विराटनगर–१३...
ओखलढुङ्गाः ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ नविन राईको १३ वर्षीय छोरा कुशल राई सुनकोशी नदीले बगाउँदा बेपत्ता भएका छन् । बिहीबार बिहान ९ बजेको समयमा नदीमा पौडी खेल्ने क्रममा अचानक नदीले बगाउँदा...
धरानः धरानको भानुचोकमा रहेका सडक मानवलाई खाना खुवाउन रोक लगाइएको छ । धरानले खाना खुवाउँछ भन्दै दिनहुँजसो सडक मानव बढ्न थालेपछि खाना खुवाउने कार्यक्रममा रोक लगाइएको धरान उपमहानगरपालिकाका नगर प्रहरी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend