धरानः करिब हप्तादिनअघि धरानको बरगाछीमा दुर्घटना भयो । मोटरसाइकलको ठक्करले राजु चाम्लिङको उपचारका क्रममा क्रममा निधन भएको छ । तर ठक्कर दिने व्यक्ति भागेको भाग्यै भए । प्रहरीले खोजी...
बिर्तामोडः झापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १३३ वटा अक्सिजन ग्यास सिलिण्डर भेला पारी अक्सिजन रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाइएको छ । गत बुधबारदेखि शनिबार सम्ममा ईलाका प्रहरी कार्यालय दमकले १२...
धरानः धरानमा वृद्धामाथि धारिलो हतियार प्रहार गरी फरार रहेकालाई धरान प्रहरीले पक्राउ गरेको छ । वृद्धाको उपचारको क्रममा मृत्यु समेत भइसकेको छ । धरान-१५ पूर्वेली पथकी वृद्धा गोविन्दमाया विश्वकर्मालाई धारिलो...
धरानः अमेरिकाको मेरील्याण्ड राज्यमा शनिबार बिहान गोली प्रहार हुँदा एक नेपालीको मृत्यु भएको छ । गोली प्रहारबाट संखुवासभाको खाँदबारी नगरपालिका-६, तल्लो पांठाका सागर घिमिरेको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले...
विराटनगरः आइतबार बिहान पानीसहित परेको चट्याङमा परी मोरङको छुट्टाछुट्टै स्थानमा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बिहान पौने ९ बजे रङ्गेली नगरपालिका–१ हाटखोला का ३०...
ओखलढुंगाः मादक पदार्थ सेवन गरी झैझगडा हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा खजिदेम्बा गाउँपालिका-१ आरुबोटका ६० वर्षीय महेशकुमार खड्का रहेका छन् । शनिबार बेलुका पौने ९ बजे सोही...
बिर्तामोडः मोटरसाइकलको ठक्करबाट गाउँपालिकाका कर्मचारीको मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका १ पुल चौक बस्ने ४७ वर्षीय दीपक नेपाल रहेको र उनको उपचारको क्रममा बिएण्डसी अस्पतालमा शुक्रबार राति १० बजे...
बराहक्षेत्रः बराहक्षेत्रका युवालाई प्रहरीले पक्राउ गरेको छ । साथीको हत्या गरेको आरोपमा प्रहरीले सुनसरीको बराह–४ घर भएका प्रकाश तामाङलाई पक्राउ गरेको हो । २४ वर्षीय तामाङलाई इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ...
सुनसरीः इटहरी–१७ टिकुलियाका ५५ वर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको छ । आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर किची गम्भीर घाइते भएका चौधरीको न्यूरो...
विराटनगरः कोरोना संक्रमितको उपचारका प्रयोग गरिने हुँदै आएको रेम्डेसिभिर भनी नक्कली औषधि बेच्ने पक्राउ परेका छन् । शुक्रबार नक्कली रेमडिसिभिरको कारोबार गरेको आरोपमा विराटनगरको साथी फार्मेसी सञ्चालक सोनु आलम पक्राउ...
धरानः धरानमा संक्रमितका आफन्तका लागि कुरुवा घर निर्माण गरिने भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र रहेको कोभिड अस्पतालमा बिरामीको आफन्तलाई लक्षित गर्दै अस्थायी कुरुवा घर निर्माण...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले उपकुलपतिलाई ७ दिने अल्टिमेटम दिएका छन् । वर्षौंदेखि प्रतिष्ठानमा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरु करारमा नियुक्त नगरिएको, कोरोना जोखिम भत्ता नदिएको भन्दै आन्दोलनमा...
इलामः इलाम नगरपालिका–५ ओख्रेका ३२ वर्षीय मिलन अधिकारीको रुखबाट लडेर मृत्यु भएको छ । शुक्रबार बिहान ९ बजेको समयमा घर नजिकै रहेको खनिउ जातको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक...
उदयपुरः उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर धरानका युवाको मृत्यु भएको छ । धरानबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ना१च ३३७० नम्बरको सुमो शुक्रबार बिहान पौने १० बजे हर्देनी...
धरानः ल्लिा प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञालाई उलङ्घन गरेको भन्दै धरान प्रहरीले कडाइ गरेको छ । शुक्रबार धरानको भानुचोकमा निषेधाज्ञा उलङ्घन गर्ने करिब ६० वटा मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend