विराटनगरः बिरामी आफन्तलाई हेर्न आउने क्रममा मोरङमा स्कारपिओ दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बिरामी आफन्तलाई हेर्न आउने क्रममा पाँचजना सवार मे१च १८५१ नम्बरको स्कोरपिओ पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे...
विराटनगरः जिल्ला प्रहरी कार्यालय पाँचथर दरवन्दीका प्रहरी निरीक्षक डम्वर विश्वकर्मा बैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन...
बिर्तामोडः झापामा एक पुरुषले श्रीमतीमा कोरोना संक्रमणको पुष्टि भएपछि वेवारिसे छाडेर सम्पर्कविहीन बनेका छन् । मेचीनगर–१३ स्थित चारआली बजारनजिकै डेरा गरी बस्दै आएका ती पुरुषले गर्भवती श्रीमतीमा कोरोना पुष्टि भएपछि...
सोलुखुम्बुः सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ को बेसक्याम्प–२ मा पुगेर आधार शिविरतर्फ फर्कने क्रममा हिउँमा चिप्लेर एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान आधार शिविरबाट फर्कदै गरेका संखुवासभा याम्फुका २८ वर्षीय पेम्बा...
धरानः जङ्गली च्याउ खाँदा एकैपरिवारका ७ जना गम्भीर बनेका छन् । जङ्गली च्याउ खाँदा मोरङ सुन्दरहरैंचा-५ का एकै परिवारका ७ जना गम्भीर घाइते भएका हुन् । उनीहरुको धरानस्थित बीपी कोइराला...
बिर्तामोडः झापाको मेचीनगर–९ का ४५ वर्षीय श्याम राईको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । सोमबार राति साढे १२ बजे मागुरमाणी सामुदायिक वनबाट जंगली हात्ती आई गाउँ पसेकोले खेदाउने...
धरानः धरानमा किशोरीसहित होटलमा भेटिएका गाउँपालिका अध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन्। बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका...
धरानः नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढेपछि धरानका बैंक बन्द हुने भएका छन् । धरानमा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर बैंकले सेवाग्राहीलाई प्रत्यक्ष सेवा नदिने जनाइएको छ । धरान उपमहानगरपालिकामा भएको छलफलमा...
धरानः सुनसरीमा फौजी किराले मकै सखाप बनाउन थालेपछि यस वर्ष पनि किसान चिन्तित बन्न थालेका छन् । गोड्ने भएका मकैमा फौजी किराले आक्रमण गरेपछि बाली उत्पादनमा ह्रास हुने चिन्ता...
धरानः धरानमा ७० वर्षीय संक्रमित महिलाको मृत्यु भएको छ । सुरुङ्गा-१ सप्तरीकी महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । गत ३१ गते उनमा कोरोना पुष्टि भएको...
बिर्तामोडः झापाको झापा गाँउपालिका–२ स्थितबाट लागूऔषध खैरोहिरोइन ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाँउपालिका–२ का २२ वर्षीय रोशन भुजेल, २१ वर्षीय साजन लिम्बू र ताप्लेजुङ सिरिजंङ्गा–१ का...
धरानः कोरोनाविरुद्ध खोप लगाउने क्रम चलिरहेका बेला भारतले यसका बिरामीका लागि खाने औषधि पनि बनाएको छ । भारतमा कोरोना संक्रमणविरुद्ध खोपको साटो खाने औषधि तयार भएको छ । औषधिको...
धरानः लकडाउनले खान नपाएका सडक मानवले केहीदिन सहजै खान पाउने भएका छन् । धरानको लोकतान्त्रिक चौतारीमा खाना पकाएर खानेहरुले तीनदिनदेखि बल्ल शनिबार मात्रै खान पाएको र अन्य दिनमा पनि तीन...
खोटाङः खोटाङ हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी स्थितबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामग्रीसहित ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४२ वर्षीय डम्बरबहादुर...
धरानः लकडाउनले चकमन्नझैं शनिबार साँझको भानुचोक । वरिपरी कागको मात्रै आवाज । केही खाद्यान्न बोकेका सवारी साधनमात्रै सञ्चालित छ । भानुचोक दक्षिणमा प्रहरी बिट । भानुचोकको लोकतान्त्रिक चौतारीमुनि खाना...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend