विराटनगरः उदयपुर कटारी नगरपालिका ७ तकिया बस्ने २१ वर्षीय रुपेश फुयाँल खैरो हिरोइनसहित पक्राउ परेका छन् । दिउँसो ३ बजे विराटनगर–१६ दुर्गा मन्दिर स्थितमा फुयाँलले चलाइ ल्याएको को२ह ३७२९ नम्बरको...
धरानः धरान उपमहानगरपालिकामा हुन लागेको नगरसभा केहीबेर रोकिएको छ । साढे १ बजे हुने भनिएको नगरसभा जनप्रतिनिधि र नगरबासीले नाराबाजी गर्न थालेपछि केहीबेरका लागि सरेको हो । पहिला पानी, त्यसपछि...
विराटनगरः मोरङको कटहरी–२ का ३३ वर्षीय धनिराम चौधरी, कटहरी–४ का ३७ वर्षीय मनराज शेख र २३ वर्षीय कैलाश मण्डल लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका छन् । आइतबार दिउँसो साढे ३...
धरानः खानेपानी संस्थान धरानका शाखा प्रमुख रामकुमार श्रेष्ठले बोर्डले जानकारी नदिइ इन्टरकनेक्सन गरेकोले खानेपानी व्यवस्थित हुन नसक्ने र एक संस्थाबाट मात्र पानी वितरणको प्रक्रिया अघि नबढेसम्म दिन विराएर पनि...
ताप्लेजुङः नवजात शिशुको हत्या आरोपमा दुई महिला पक्राउ परेका छन् । आफैंले जन्माएको नवजात शिशुको हत्या गरेको आरोपमा दुई महिला पक्राउ परेका हुन् । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राकी २२ वर्षीया स्याङ्मु...
विराटनगरः मोरङ सुन्दरहरैंचा नगरपालिका–५ खोक्सीका २८ वर्षीय विकास चौधरी लागूऔषध सहित पक्राउ परेका छन् । उनलाई लुपिजेसिक ४ एम्पुल, फेनारगन ४ एम्पुल, फेनारामाईन ४ एम्पुल, डाजोल्याप ४ एम्पुलसहित पक्राउ...
धरानः कोशी लोकमार्गअन्र्तगत धरानको मुख्य सडकलाई पूर्ण पार्किङ निषेधित क्षेत्र मात्रै मानिएको छ तर पनि अझै सामान लोड अनलोड गर्नेको कमी छैन । धरानको छाताचोक, मुख्य सडकमै सवारी रोकेर लोड...
सुनसरीः पिकअपको ठक्करले एकजनाको मृत्यु भएको छ । रामधुनी ३ बस्ने २२ वर्षीय सुरज चौधरीको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको हो । बुधबार राति पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को२च...
धरानः गत असोज ६ गते मध्याह्नपख बाग्लुङको ढोरपाटन नगरपालिका–६ की मीना बुढामगर र ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्ताबीच म्यासेन्जरमा कुराकानी हुन्छ । ती व्यक्तिले बुढामगरलाई केही सामान पठाएको बताउँछन्। लगत्तै...
बिर्तामोडः आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । झापा गाउँपालिका–६ शरणामति बस्ने २२ वर्षीय सनम तामाङको दुर्घटनामा मृत्यु भएको हो । तामाङले चलाएको को१३प ९००...
बिर्तामोडः झापा बुद्धशान्ति–३ बाट लागूऔषध ट्याब्लेटसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय निपुल लिम्बू र २२ वर्षीय समिर खान रहेका छन । बाटोमा हिँडिरहेका दुवैलाई...
धरानः खोटाङको खोटेहाङ–१ स्थितमा बस्ने १९ सञ्जीव खड्काको टयाक्टर दुर्घटनामा परी मृत्यु भएको छ । मङ्गलबार बिहान पौने १० बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–२ अल्छेढुङगा स्थितमा को२त ८५७९ नम्बरको टयाक्टर...
धरानः धरानमा कपडा सिलाइमा पनि कमिशनको खेल भएको भन्दै सिलाइ व्यवसायी आन्दोलित बनेका छन् । सिलाइको कमिशन तथा प्रथाविरुद्ध व्यवसायी आन्दोलित बनेका हुन् । व्यवसायीले धरानमा विरोध जुलुस निकालेका छन्...
विराटनगरः मोरङको लेटाङ–२ बस्ने ६७ वर्षीय रत्नबहादुर श्रेष्ठको ट्रकको ठक्करबाट मृत्यु भएको छ । मोरङ सुन्दरहरैंचास्थित राजमार्गमा ना३ख ५६९१ नम्बरको ट्रकले साइकलयात्री श्रेष्ठलाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए...
संखुवासभा: संखुवासभाको मकालु गाउँपालिका–५ मा अरुण तेस्रोको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मकालु–३ हेदांनाका ४२ वर्षीष खड्गबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बुढाथोकीले...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend