Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
छड्के

धरानः धरानमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ । धरान–४ स्थित कोशी लोकमार्ग (भेडेटार तल) मा ट्रकले च्यापेर सहचालकको ज्यान गएको हो । इटहरी बस्ने वर्ष ३० को विशाल खड्काको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–६ स्थित पानबारीमा एक वृद्धको घाँटी रेटेर सुन लुटिएको छ । ७५ वर्षीय जयमाया लिम्बू घरमा बसिरहेको अवस्थामा उनीमाथि घाँटीको अघिल्लो भागमा काटिएको हो । भोगटे खाने निहुँले घरमा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीको इटहरी उपमहानगरपालिका–१७ पकली चोकमा बुधबार दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३८प ५७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा मंगलबार राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । राति साढे ७ बजेको समयमा प्रदेश १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाइकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका–४ का...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

फुङलिङः ताप्लेजुङको सिरिजङघा गाउँपालिका ४ नम्बर वडामा मंगलबार दिउँसो भीरबाट आएको डढेलोले फुन्द्रुवा आधारभूत विद्यालयको भवन जलेर नष्ट भएको छ । भीरबाट आएको डढेलोले कार्यालय सञ्चालनमा रहेको तीन कोठे भवन...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा आफ्नै साथीलाई छुरा हान्ने युवालाई प्रहरीले सार्वजनिक गरेको छ । मोरङ पथरीशनिश्चरे–६ घर भई हाल धरान–१५ बस्ने वर्ष २३ को ईश्वर परियारलाई प्रहरीले पक्राउ गरेको हो । इलाका...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानको सेउती र सर्दु खोलाबाट अवैधरुपमा नदीजन्य वस्तुहरुको तीब्र उत्खनन तीब्र भइरहेको छ । खोला किनार र खोला आसपास बसोबास गर्ने स्थानीयहरु खोला उत्खननमा सक्रिय बनेका हुन् । धरान...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा डेरा लिएर गाँजा कारोबार गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई धरान उपमहानगरपालिका–१३ डेरा गरी बस्ने ३४ वर्षीय गुमान राई सवा २ केजी...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानको जल्पारोड कालोपत्रे बन्ने भएको छ । ड्रेनसहित ३० फिट चौडाई भएको कालोपत्रे सडक बन्ने जनाइएको छ । नगर गौरवको योजनाअन्र्तगत परेका जल्पा रोड तथा ढल निर्माणको सम्झौता ०७७...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः आफ्नै साथीलाई छुरा हानी फरार रहेका युवा समातिएका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आइतबार राति साढे ८ बजे छुरा प्रहार गरी फरार युवालाई पक्राउ गरी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले सडकपेटीका फुटपाथ हटाउन थालेको छ । धरानका लगायतका भित्री वस्तीलाई व्यवस्थित बनाउन त्यस क्षेत्रमा फुटपाथ पसल हटाउने अभियान थालिएको शुरु गरेको नगर प्रहरीका प्रमुख बिष्णु कोइरालाले जानकारी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः लाखौं ठगीको आरोपमा एक युवा पक्राउ परेका छन् । ठगी आरोपमा अर्जुनधारा–९ का २९ वर्षीय पंकज पौडेली विकलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि अनलाइनबाट चिठ्ठा परेको सामग्री तथा...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः विराटनगर–५ स्थित न्यूरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित गरिएको १० लाख रुपैयाँभन्दा बढीको औषधिहरु बरामद गरिएको छ । विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः तपाईं सार्वजनिक यातायातमा यात्रा गर्नुहुन्छ ? विभिन्न प्रकारको यौन दुव्र्यवहार भइरहेको छ, यस्तै, सार्वजनिकस्थलमा पनि महिलालाई जिस्क्याउनेलगायत अन्य यौन दुव्र्यवहार भइरहेका छन्, अब चिन्ता लिनुपर्दैन, हिंसा गर्ने व्यक्ति...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापा अर्जुनधारा–४ मदनपुर बस्ने राज अधिकारीको ४ वर्षीया छोरी योजना अधिकारीको डुबेर मृत्यु भएको छ । आइतबार बिहान पौने १० बजे आफ्नै घरमा जडान गरिएको गोबर ग्यासको आउडल्याडमा उनको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend