धरानः झापा र सुनसरीबाट लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ८ का ३५ वर्षीय विमल भुजेल र मोरङ कानेपोखरी गाउँपालिका ४ का २६...
दुर्घटनामा परेको कार र चालक दाहाल । धरानः सुनसरी बराहक्षेत्र नगरपालिका ३ बाङ्गेस्थित भित्री सडक खण्डमा कार आफै अनियन्त्रित भई पल्टिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक...
विराटनगरः बेमौसमी वर्षाका कारण १ नम्बर प्रदेशमा गएको तीन दिनयता बाढी–पहिरोबाट ६२ जनाको मृत्यु, २० जना घाइते र १३ जना बेपत्ता भएका छन् भने सयौं घर डुबानमा परेका छन्...
इनरुवाः अविरल वर्षासँगै आएको बाढीका कारणले सुनसरीमा धानबालीमा ठूलो क्षति भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको धरान, इटहरी, रामधुनी, बराहक्षेत्र, कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, वर्जु, गढी र दुहवीलगायतका...
धरानः अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित १३२ केभी सवस्टेसन सञ्चालनमा आएसँगै विद्युत सेवा पनि सञ्चालनमा आएको छ । सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको हो । वर्षाले धरानलगायत प्रदेश १ का...
धरानः लगातारको वर्षाले धनकुटामा पनि बितण्डा मच्चाएको छ । लेउती खोलामा आएको बाढीले सडक बगाउँदा धरान–धनकुटा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । लेउती खोलाको धार परिवर्तन हुँदा सडकमा बाढी पसेको...
धरानः तीन दिनदेखि लगातार परेको वर्षाका कारण जिल्लामा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । पानीले धान ढालेर र काटेको धान पानीको डुबानमा परेर क्षति पुगेको कृषि ज्ञान...
धरानः धरानमा परेको अविरल वर्षाको कारण घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१३ नागेश्वर मार्ग बस्ने निशान राईको छोरी ८ वर्षीया निसु राई र छोरा ४ वर्षीय...
धरानः मोरङको कर्सियामा रहेको सिटिजन्स बैंक लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा विराटनगर ८ का ३२...
धरानः धरानमा दशैंको बेला चहलपहल बढेपछि व्यवसायी पनि आशावादी बनेको बताएका छन् । अघिल्लो वर्षदेखि कोरोना कारण थलिएको व्यवसाय अब लयमा फर्किनेमा आशावादी रहेको उनीहरु बताउँछन् । फूलपातिको अघिल्लो दिनदेखि...
धरानः सुनसरीको कोशी गाउँपालिका–७ मा ट्रकको ठककरले मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सुनसरी देवानगञ्ज गाउँपालिका–६ बस्ने वर्ष ३४ को रामनारायण मेहताको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक...
विराटनगरः प्रदेश १ सरकारले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ। मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा उद्योग, पर्यटन...
विराटनगरः मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारको सिटिजन्स बैंकमा लुटपाटमा भारतीय लुटेरा ‘ग्याङ’ को हात रहेको खुलेको छ । भारतसँग सीमा जोडिएको धनपालथान गाउँपालिकामा भएको घटनामा भारतबाट आएका लुटेराको संलग्नता देखिएको...
धरानः धरानमा दशैं मनाउन घर फिर्नेको लर्को देखिएको छ । बिहान ३ बजेदेखि नै भानुचोकस्थित बसपार्कमा पहाडी जिल्ला (धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, इलामलगायत) मा दशैं...
बिर्तामोडः झापाको बिर्तामोडमा आइतबार राति एक व्यवसायीको हत्या भएको छ । बिर्तामोडमा मासु व्यवसायीको हत्या भएको हो । मानन्धर चोकमा बङ्गुरको मासु बिक्री गर्दै आएका अर्जुनधारा–६ का अन्दाजी ५० वर्षीय...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend