उदयपुरः उदयपुरको कटारी नगरपालिका ६ स्थित भोर्ले जंगलस्थितबाट ५३ किलो गाँजासहित एकजना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका ९ शोरुमछबिसेका २० वर्षीय प्रेम परियार रहेका छन् । सोमबार...
धरानः मनसुन सकिएको हप्तापछि बङ्गालको खाडी र पश्चिमी वायुको संयुक्त प्रभावका कारण परेको भारी वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट मुलुकका २६ जिल्ला नराम्ररी प्रभावित भएको छ । ती...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने धनकुटे रोडको खाल्डाखुल्डी तिहारअघि नै कालोपत्रे गरिने भएको छ । धरान उपमहानगरपालिकाका मेयर तिलक राईको उपस्थितिमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने...
धनकुटाः धनकुटा चौबिसे गाउँपालिका ५ बज्रमाईका ७१ वर्षीय भुवनसिंह खड्का मृत फेला परेका छन् । आइतबार बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा बगाई बेपत्ता भएका उनी...
सुनसरीः झापाको दमक नगरपालिका–१६ घर भई हाल इटहरी उपमहानगरपालिका–८ मा बसोबास गर्ने ४३ वर्षीय भक्तबहादुर राई ठगी गरेको आरोपमा पक्राउ परेका छन् । राईले इटहरी-६ की ६१ वर्षीया एकल महिलालाई...
विराटनगरः मोरङको लेटाङ नगरपालिका–९ मा आइतबार बिहान मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको छ । आइतबार बिहान साढे ९ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे८प १९२६ नम्बरको मोटरसाइकलले...
धरानः प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् । उनले ऋण लिएर भएपनि बासस्थान र खानाको प्रबन्ध गर्ने आश्वासन दिए ।...
बिर्तामोडः झापाको शिवसताक्षी नगरपालिका ९ स्थित जीतेन्द्र शाक्यको घरबाट ४ जना जुवाडेलाई तास र नगदसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीय अग्नी राई, ४० वर्षीय लालबहादुर...
धनकुटाः धनकुटा चौबिसे गाउँपालिका ५ बज्रमाईका ७१ वर्षीय भुवनसिंह खड्कालाई खोलाले बगाई बेपत्ता बनाएको छ । आइतबार बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा बगाई बेपत्ता भएको...
बिर्तामोडः पूर्व-पश्चिम लोकमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका–८ मा ट्रक र मोटरसाइकल ठोक्किँदा शनिबार राति एक युवाको मृत्यु भएको छ । प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मोटरसाइकलका चालक झापाको...
सुनसरीः सप्तकोशिमा हामफालेर एक पुरूष बेपत्ता बनेका छन् । शनिबार बिहान साढे ११ बजे हाम फालेर एक पुरूष बेपत्ता बनेको कोशी ब्यारेज कन्ट्रोल रूमले जनाएको छ । को३६प ९२५५ नम्बरको...
धरानः मेयर तिलक राईको नेतृत्वमा धरान उपमहानगरपालिकाका प्राविधिकहरुसहितको टोलीले वेमौसमी वर्षा र बाढीले धरानमा पुरयाएको क्षतिको स्थलगत अनुगमन गरेको छ । शुक्रबार धरान वडा नं. १५ स्थित बगरकोटका करिब एक...
विराटनगरः प्रहरीले आवको तीन महिनाको अवधिमा मात्र ट्राफिक नियम उल्लङ्घन गर्ने ६२ हजार १७१ वटा सवारी साधनलाई कारवाही गरेको जनाएको छ । कारवाहीमा ३ करोड ९८ लाख ५३ हजार...
धरानः धरान–२ बाट स्रोत नखुलेको र बिल भरपाइबिनाको सुन र नगदसहित समातिएका दुईजना प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान–१५ सगरमाथा लाइनका ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी...
ताप्लेजुङः ताप्लेजुङ पाथिभरा याङवरक गाउँपालिका २ ओलक गाउँका ७५ वर्षीय भीमबहादुर पौडेलको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको कटमेरोको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक रुखबाट लडेर...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend