धरानः प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्युपछि तनावग्रस्त बनेको इनरुवा बजार सामान्य बनेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले मृतकका आफन्त र प्रशासनबीच छलफलपछि स्थिति सामान्य बनेको...
इनरुवाः प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सहित इनरुवा तनावग्रस्त बनेको छ । पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि ढुंगामुढा बर्साउन थालेपछि दोहोरो झडप समेत भएको छ...
विराटनगरः मोरङको विराटनगर–१५ मा रहेको सायरा होटल सञ्चालक जहदा गाउँपालिका ७ घर भएका २८ वर्षीय रमेश साह लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका छन् । होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष...
विराटनगरः सुनवर्षी नगरपालिका ९ डायनियाका श्यामप्रसाद सिंहको ३ वर्षीय छोरा अजितसिंह पोखरीमा डुबेर मृत्यु भएको छ । आफ्नै आमासँग पोखरीमा गएका बालक आमा लुगा धुइरहेकोमा खेल्ने क्रममा अचानक पोखरीमा डुबी...
संखुवासभाः संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी–५ लेलुवाका २५ वर्षीय चालक मणि तामाङ रहेको प्रहरीले जनाएको छ । शनिबार संखुवासभामा संखुवासभाको खाँदबारी नगरपालिका वडा...
सुनसरीः सुनसरीको दुहबी–३ मा ट्रकको ठक्करबाट शनिबार एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालक मोरङको सुन्दरहरैंचा–८ का ४५ वर्षीय लक्ष्मीप्रसाद लुइँटेललाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार...
भोजपुरः आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनी धाकधम्की दिने भोजपुर रामप्रसादराई गाउँपालिका १ चामबोटे का ४६ वर्षीय सुजिल राई भरुवा बन्दुकसहित पक्राउ परेका छन् । शुक्रबार राति बजे घरयसी...
बिर्तामोडः झापाको अर्जुनधारा नगरपालिका २ भेलेनी चौक छेऊस्थित भित्री सडक खण्डमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक झापा अर्जुनधारा नगरपालिका...
धरानः कोशी गाउँपालिका–७ नेपाल–भारत सीमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकलाई प्रहरीले सकुशल उद्दार गरेको छ । सीमावर्ती क्षेत्र नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकको अपहरणमा परेको १० घण्टापछि सकुशल...
धरानः सुनसरी दुहबी नगरपालिका ३ पेट्रोल पम्पअगाडि कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैंचा नगरपालिका ८ का ४५ वर्षीय लक्ष्मीप्रसाद लुइँटेल रहेका...
धनकुटाः नक्कली नोट बनाउने ६ जना पक्राउपछि सार्वजनिक गरिएको छ । धनकुटा प्रहरीले पक्राउपछि उनीहरुलाई सार्वजनिक गरेको हो । नक्कली नोट बनाउने कार्यमा संलग्न उनीहरूलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी...
सुनसरीः सुनसरी इटहरी उपमहानगरपालिका १६ लायन्स चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट स्कुटीमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटी चालक इनरुवा नगरपालिका–२ का २५ वर्षीय सुसान्त भट्टराई र...
धरानः सरकारको हलुका व्यवहारले बजारमा, दैनिक उपभोग्य वस्तु, औषधी, लत्ताकपडा, सवारी साधनदेखि अधिकांश सामानमा उपभोक्ता ठगिइरहेका छन् । बजार अनुमनका क्रममा कैफियत भेटिए पनि ठूला–ठूला व्यापारीलाई कारबाही नगरी उन्मुक्ति...
धरानः सुनसरीमा ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । बुधबार राति ११ बजे सो दुर्घटना भएको प्रहरीले जनाएको छ । १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी...
उदयपुरः नुहाउँदै गर्दा चिप्लिएर एक युवकको मृत्यु भएको छ । बेलका नगरपालिकास्थित आन्तरिक पर्यटकीयस्थल भूतिया दहमा डुबेर २२ वर्षीय शिखर सिलवालको मृत्यु भएको हो । उनको घर मोरङको सुन्दरहरैंचा–४ बलिया...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend