वैदेशिक रोजगारीको सिलसिलामा हालसम्म खोटाङका ६० हजारभन्दा बढी नागरिक विभिन्न देशमा पुगेका छन् । मुलुकभरको तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीको सिलसिलामा युवापुस्ता विदेश जाने जिल्लामध्ये खोटाङ १९ औँ स्थानमा रहेको...
धरानः ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ लाई जन्मकैदको सजाय सुनाएको छ । अदालतले उनीसहित ६ जनालाई जन्मकैदको फैसला...
धरानः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धरानमा विवाद चुलिँदो छ । यसैबीच वाइसील धरान नगर कमिटीले धरानस्थित केन्द्रको पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । अध्यक्ष विजय लामाको संयोजकत्वमा पुगेको टोलीले...
संखुवासभाः संखुवासभाको मादी नगरपालिकामा भएको सामूहिक हत्यामा संलग्न सबै अभियुक्तहरुलाई थुनामा राख्न जिल्ला अदालत चैनपुरले आदेश दिएको छ । अदालतले हत्यामा संलग्न अभियुक्तहरु खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र...
बिर्तामोडः झापाको कनकाइ नगरपालिका ४ त्रिवेणीटोलमा दुर्गा नेपालको २ तले निर्माणधीन घरमा प्लम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ वर्षीय रुद्र...
धरानः मोरङको उर्लाबारी नगरपालिका ५ स्कुल डाँडास्थितबाट प्रहरीले प्रतिबन्धित औषधिसहित तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटोका २४ वर्षीय कृष्ण उराउ, पथरी शनिश्चरे नगरपालिका ३ का...
धरानः झापा कन्काइ नगरपालिका २ सुकेडाँगीका ४२ वर्षीय राजबहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । घिरौला टिप्न रुखमा चढेका राई रुखबाट लडेर गम्भीर घाइते भएका थिए । घाइते राईको...
सुनसरीः सुनसरीमा पटकासहित दुईजना पक्राउ परेका छन् । दुहवी–१ परासटोकी एरियामा इप्रका दुहवीको टोलीले चेकजाँच गर्ने क्रममा सुनसरी गढी गाउँपालिका–३ छिटाहा बस्ने वर्ष ५५ को इन्द्रनारायण साहबाट किङ कोब्रा लेखिएको...
धरानः सुनसरीको इटहरी-८ भुर्की भन्ने स्थानमा इटहरी–९ बस्ने एक महिलालाई ६ जना पुरुषले बलात्कार गरेको खुलेको छ । ती पुरुषले महिलामाथि कुटपिट गरी नजिकै रहेको बाटो छेऊको धान खेतमा लगेर...
धरानः १ नम्बर प्रदेश प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय आरआइटी समूहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाको र वैदेशिक रोजगार ठगी कसुर मुद्दामा...
बिर्तामोडःमोटरसाइकल दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ निवासी ३५ वर्षीय लक्ष्मी भण्डारी भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार शनिबार साँझ...
ट्रयाक्टर दुर्घटना हुँदा खोटाङमा एक युवाको मृत्यु भएको छ। स्थानीय खोलाबाट बालुवा लिएर दिक्तेलतर्फ आइरहेको स१त ७०७१ नम्बरको ट्रयाक्टर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित पानी ट्याङ्कीमा दुर्घटना हुँदा सोही नगरपालिकाको...
धरानः शनिबार भएको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ । वसन्तपुरमा ट्याक्टर अनियन्त्रित हुँदा दुईजनाको मृत्यु शनिबार नै करिब साँझ पौने ६ बजे टयाक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको १...
बिर्तामोड: पिकअप भ्यानको ठक्करबाट झापामा एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई जना घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका-५ घोडामारास्थित भित्री सडक खण्डमा शुक्रबार...
धरानः नेपालीहरुको महान चाड दशैं नजिँकिदै गर्दा धरानको कृषि बजारमा खसी–बोकाको बिक्री पनि बढेको छ । धरान–१३ अमरहाटमा रहेको कृषि बजारमा दशैं नजिकिँदै गएपछि खसी–बोकाको बिक्री वितरण ह्वात्तै बढेको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend