सुनसरीः सुनसरीको दुहबी-३ स्थित इनरुवा दुहबी सडक खण्डमा ट्रिपरको ठक्करले एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख २१०१ नम्बरको ट्रिपरले...
धरानः यही असार १० गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको निर्वाचनमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानका कर्मचारी नेता भद्रबहादुर तामाङले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । प्रजातान्त्रिक–वाम लोकतान्त्रिक कर्मचारी...
धरानः हिविस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले क्याप्टेन र भाइस क्याप्टेनहरु निर्वाचनमार्फत् छानेको छ । निर्वाचनबाट आयुशा श्रेष्ठले ७१ मत ल्याएर स्कुल क्याप्टेन निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी सुप्रिया...
धरानः परिवर्तनका लागि सामाजिक अभियानले धरानको पर्यटन प्रवद्र्धनका लागि चित्रकला कार्यशालाको आयोजना गरेको छ । धरान भानुचौकको घण्टाघर परिसरमा आयोजित कार्यशालामा विराटनगर, काकडभिट्टा, धुलाबारी, बेलबारी, बर्जु, इटहरी, धनकुटालगायत धरानका कलाकारहरुको...
धरानः धरानमा स्वतन्त्रले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । मूल्यवृद्धि खारेज गर्न माग गर्दै स्वतन्त्र नागरिक समाज धरान नगर समितिले विरोध प्रदर्शन गर्दै मूल्यवृद्धि फिर्ता लिन माग...
धरानः प्रदेश नं. १ स्तरीय अन्तर प्लस टु ‘युएन सेफ कम्पिटिसनमा स्किल कलेज इटहरीका नविन खड्का र इक्सा लिम्बूको समूह पहिलो भएको छ । धरान–१६ स्थित युएन कलेज बिएचएम विभागको...
धरानः धरानमा सातौं बाँझगरा खुल्ला पुरुष महिला तथा प्रदेश १ अन्तर जिल्लास्तरीय भेट्रान भलिबल प्रतियोगिता २०७९ सम्पन्न भएको छ । बाँझोगरा युवा क्लब धरान–१५ को आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ झापा...
धरानः खोला तर्ने क्रममा खोलाले टेम्पो बगाउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र-१ चतरा बस्ने कल्पन राईको छोरी वर्ष १७ स्टिफिना राई रहेकी छिन् । सोही अटो टेम्पोमा...
धरानः धरान बास्केटवल संघको आयोजना तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा आइतबारदेखि ७ औं ट्यालेन्ट हन्ट बास्केटबल ट्रेनिङ क्याम्प सुरु भएको छ । एसइई दिएर बसेका विद्यार्थी खेलाडीहरुलाई लक्षित ट्रेनिङ...
धरानः परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ११ महिनादेखि आयोजना हुँदै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको १८ औं संस्करण सम्पन्न भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परिक्षण...
धरानः सुनसरीको धरान उपमहानगरपालिका–५ बाट अवैध लागूऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले स्थानीय...
धरानः धरानमा बिजुली कहिले जाने, कहिले आउने टुङ्गो नहुँदा उपभोक्ता मारमा परेका छन् । धरानमा विद्युत अनियमित बनेको निकै लामो समय भएको छ । झ्याप्प झ्याप्प बिजुली जाने समस्याले यहाँका...
धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आसपासको औषधी व्यावसायीहरुले प्रतिष्ठानमा इम्प्लान्ट (प्रत्यारोपण) गर्न आएका बिरामीहरुसँग मनपरीरुपमा शुल्क लिएको गुनासो आएपछि वडा कार्यालयले निगरानी बढाएको छ । शुक्रबार धरान वडा नं....
धरानः सधैंजसो पानीकै लागि मुहान चहार्दै दौडिरहेका धरानका मेयर हर्क साम्पाङले पानी ल्याउन लागिपरेका छन् । शनिबार उनी दुई चारजना साथीहरुसँग धरान–२० विष्णुपादुका मन्दिर मुनि पानीको मुहान भएको ठाउँमा पुगेका...
धरानः धरानः धरान-१७ उदय सामुदायिक वनमा च्याउ खोज्न गएकी एक महिलामाथि बलात्कारको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१७ संगतम चोक बस्ने ४२ वर्षीय श्यामकुमार धामी रहेको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend