Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः प्रेमिकाको मृत्युपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक पक्राउ परेका छन् । धरानको एक होटलमा बसेकी ती युवतीले आत्महत्याको प्रयास गरेकी थिइन् । उनको उपचारको क्रममा शुक्रबार बिहान...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापाको झापा गाउँपालिका–३ मा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे११प २८२२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको मे१त ४४१८ नम्बरको ट्याक्टरले पछाडिबाट...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान उपमहानगरबासीले नवनिर्वाचित मेयर, उपमेयर र वडाध्यक्षसँग कस्तो गुनासो राख्लान् ? तर अझैपनि धरानमा खानेपानीकै विषयमा गुनासो पोख्ने गरेको पाइएको छ । मेयर हर्कराज राई (साम्पाङ) ले आफ्नो...

  • ४ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः विशेषतः ब्याडमिन्टनमा जितिरहने एक छात्रसहित तीनजना विद्यार्थीलाई धरान–१२ स्थित सुनाखरी एकेडेमीले सम्मान गरेको छ । सुनसरी जिल्लास्तरीय खुल्ला मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७९ मा उनले विजेता बनेका थिए ।...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान बिजुलीका तारले गर्दा पनि हेरिनसक्नु अवस्थाको छ । बिजुली अलपत्र र असरल्ल तारहरुले धरानको सुन्दरतालाई जिस्काइरहेको भान हुन्छ । स्माट बन्ने रहर गर्ने धरान शहरको जताततै लत्रिएको...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः जेसीज र वाई–पार्ड नेपालको सहकार्यमा दुईदिने परियोजना व्यवस्थापनको आधारभूत कार्यशाला तालिम सम्पन्न भएको छ । धरान जेसीज सचिवालयमा सप्पन्न सो कार्यक्रम विद्यार्थीहरुलाई लक्षित कार्यक्रम हो । धरान र इटहरीका...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः श्री भगवती आधारभूत विद्यालय धरान-१६ मा शैक्षिक गुणस्तर तथा विद्यालय सुदृढीकरण योजना शुरु भएको छ । विद्यालयका प्रधानाध्यापक अच्युत पराजुलीले सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले यो योजना...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालीकाले वार्षिक ६ लाख ५० हजार लिटर पेट्रोल बचत गर्न सक्ने भएको छ । उपमहानगरले फोहोरबाट उत्पादन गरेको वायोग्यासको प्रयोगबाट सहरमा टेम्पो चलाउन थालेसँगै वार्षिक ६ लाख ५०...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन-२ र डान्सिङ स्टार सिजन-१ को सेमिफाइनलबाट १०–१० जना छनौट भएका छन् । फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-१५ स्थित हिबिस्कस इङ्लीस बोर्डिङ स्कुलमा यस वर्षदेखि कानुन विषयको पढाइ सुरु हुने भएको छ । यसअघि कक्षा-११ र १२ मा विज्ञान सङ्कायमा पठनपाठन हुँदै आएको र यस वर्षदेखि...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सुनसरीः सुनसरीको कोशी गाउँपालिका–७ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पैदलयात्री स्थानीय १८ वर्षीय श्रवणकुमार मेहता रहेका छन्...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा ५० लाख रुपैयाँको लगानीमा लाइफ केयर फिजियोथेरापी सेन्टर सञ्चालनमा आएको छ । धरान-१०, पुतलीलाइनमा सो थेरापी सञ्चालनमा आएको हो । आइतबार धरान उपमहानगरपालिका धरान-१० वडाअध्यक्ष विवेक राईले रिवन काटेर...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा लिम्बुवान नागरिक समाज युकेद्वारा स्थापना गरिएको प्रथम काङसोरे पुरस्कार वीर नेम्वाङलाई प्रदान गरिएको छ । उनलाई आइतबार नगद एक लाखसहित सम्मान गरिएको छ । नेम्वाङलाई सो पुरस्कार र...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः बराहक्षेत्र–४ मा आपसी विवाद हुँदा एकजनाको हत्या भएको छ । चुरोटको विषयमा सामान्य विवाद बढ्दै जाँदा बन्चरो प्रहार गरी आफ्नै भाइको हत्या गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाको कार्यपालिकाको दोस्रो बैठक सौहाद्रपूर्णरुपमा सम्पन्न भएको छ । यसअघि मेयर र वडाध्यक्षहरुबीचको असमझदारीका कारण बैठकमा बहसदेखि चर्काचर्की समेत भएको थियो । यसअघिको बैठकअघि मेयर, उपमेयर र वडाध्यक्षबीच...

  • ४ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend