Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. १ का लागि उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । उम्मेद्वारी मनोनयन दर्ता मतदान केन्द्रकोरुपमा रहेको धरान–८ थित सभागृहमा भएको हो ।...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः नेपाली कांग्रेस सुनसरीमा प्रदेश निर्वाचन क्षेत्रको मतपरिणामले तरङ्ग ल्याएको छ । त्यसमध्ये पनि सुनसरी क्षेत्र नम्बर १ का दुवै प्रदेश निर्वाचन क्षेत्रमा संस्थापन इतर प्यानल विजयी भएपछि देउवा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः दीर्घ रोग नभएका १२ देखि १८ वर्षमुनिका बालबालिकाले पनि कोभिडविरुद्धको फाइजर खोप लगाउन पाउने भएका छन् । आइतबारदेखि १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ मन्त्रालयका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः राज्यले नहेरिदिँदा सुनसरीको बराहक्षेत्रमा पर्ने प्रसिद्ध तीर्थधाम बराहक्षेत्र अहिले अलपत्र बनेको छ । धार्मिक दृष्टिकोणले ज्यादै महत्वपूर्ण बराह भगवान मन्दिर अलपत्र बनेको हो । राज्यका तीनै तह (स्थानीय,...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः धरान–१० स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीले आव २०७७–७८ मा १ अर्ब ६६ करोड ८६ लाख ८ हजार...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ तर्फ अनिल श्रेष्ठ प्यानल विजयी बनेको छ । धरान–८ सभागृहस्थित मतदान केन्द्रमा सम्पन्न मतगणना अनुसार श्रेष्ठले सभापतिमा...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा विश्व बाल दिवस मनाइएको छ । धरान–९ स्थित अपाङ्ग पुनस्थापना केन्द्रको आयोजना कार्यक्रम भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा. विजय शाहको प्रमुख...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा एकदिने चासोक तङनाम २०७८ सम्पन्न भएको छ । धरान–५ स्थित याक्थुङ साक्थिम चुम्लुङ्देन परिसरमा कार्यक्रम सम्पन्न भएको हो । धार्मिक तथा साँस्कृतिक पर्यटनको विकास गर्ने उद्देश्यले स्थापना भएको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीको प्रसिद्ध धाम बराहक्षेत्रधाममा लागेको मेलामा भक्तजनको लर्को लागेको छ । बराहक्षेत्रमा कार्तिके पूर्णिमा अर्थात् बराहक्षेत्र मेला लागेको हो । कार्तिक शुक्ल पूर्णिमाको दिन शुक्रबार धुमधामका साथ मेला लागेको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः भोली शुक्रबार कार्तिके पूर्णिमा अर्थात् बराहक्षेत्रमा मेलाको अवसरमा धरान उपमहानगरपालिकाले सार्वजनिक विदा दिएको छ । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै बराहक्षेत्र मेलाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन तातेको छ । यसैबीच सुनसरी क्षेत्र नं. १ को सभापतिमा सुजेन्द्र तामाङले उम्मेद्वारी घोषणा गरेका छन् । धरान–१५ स्थित धरान किचनमा आयोजित पत्रकार सम्मेलनमा...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान–१६ का ५२ वर्षीय मदन राई रहेका छन् । अदालतबाट कैद तथा जरिवाना फैसला भएतापनि हालसम्म फरार रहँदै...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः पूर्वाञ्चल बागिना कला केन्द्रले हरेक वर्ष आयोजना गर्दै आएको सिङ्गीङ स्टार र मिस प्रदेश १ को आठौं र तेस्रो संस्करणको फाइनल चरणको फाइनल प्रतियोगिता मङ्सिर १८ गते आयोजना...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः कोशी राजमार्गअन्तर्गत धरान-इटहरी सडक खण्डको सेउती पुलनजिक दुर्घटना हुँदा एकजना नायव निरीक्षक (सई)को मृत्यु भएको छ । सशस्त्र प्रहरीका सई सन्तोष बस्नेतको दुर्घटनामा मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कोरोनाविरुद्धको भेरोसेल खोप (चाइनिज खोप) पहिलो मात्रा लगाइएकालाई मङ्सिर २ र ३ गते धरानमा दोस्रो मात्रा लगाइने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले बुधबार एक सूचना जारी गरी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend