Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरानमा नेकपा एमालेको विवादले उग्ररुप लिँदै गएको छ । यस्तै, विवाद सुनसरीसम्म पनि पुगेको छ । दुई समूह मिलेर छुट्टाछुट्टै कमिटी बनाएको धरानमा अहिले झन विवाद बढ्दै गएको छ...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः यस वर्षको छठ पर्व सकिएको छ। आज (बिहीबार) बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिवत् पूरा भएको हो। उदाउँदो सूर्यलाई अर्घ्य दिने आजको दिनलाई पारन...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपालका १६ औ राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३७ औं जन्मजयन्ति मनाइँदैछ । पूर्वी नेपालसहित देशभर नै जन्मजयन्ती मनाइँदैछ । वि.सं १९४२ कात्तिक २५ गते इलामको...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः विशेष नियम र निष्ठापूर्वक आराध्यदेव सूर्यको आराधना गरी मनाइने छठ पर्वको आज मुख्यदिन । धरानमा उल्लास र रौनकता छाएको छ । अघिल्लो वर्ष कोरोना कहरका कारण घरघरमै छठ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–५ तल्लो देउरालीस्थित साम्याङ मार्ग उपभोक्ता समितिद्वारा ७० वर्षभन्दा माथिका ६ जना जेष्ठ नागरिकलाई बुधबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा ८५ वर्षीय बमबहादुर चेम्जोङ लिम्बू,...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः स्व. कवि विमल गुरुङको ५० औं जन्मजयन्ति तथा ‘३० औं राष्ट्रिय कविता महोत्सव’ यो वर्ष मङ्सिरमा आयोजना हुने भएको छ । हरेक वर्ष कार्तिक १९ गते आयोजना हुँदै आएको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ। सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धनकुटाः धनकुटामा बसको ठक्करले मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मोरङको बेलबारी-८ का ४० वर्षीय हरिप्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा दुमी किरात राई फन्सिकिमको २७ औं जन्म दिवस तथा दुमी वंश भेला सम्पन्न भएको छ । मङ्गलबार धरान-१५ स्थित दुमी किरात राई फन्सिकिमको दुमकिम भवनमा २७ औं जन्म...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोशी सडक खण्डको सेउती पुलभन्दा सय मिटर माथि डम्पिङ गर्दै आएको फोहोरबाट अब चाँडै ग्याँस उत्पादन थालिने धरान उपमहानगरपालिकाले जनाएको छ । धरानस्थित चारकोशे जङ्गलमा फोहोर डढाउँदै आएको उपमहानगरपालिकाले...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

सुनसरीः धरान उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षीया छुङकु मगर (राई) लाई श्रीमानले कुटपिट गर्दा मृत्यु भएको छ । गत कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङकुका श्रीमान ४१ वर्षीय महेन्द्र...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः नेपाली कांग्रेस धरानकी महिला नेतृहरुले आगलागीपीडित परिवारलाई आर्थिक सहयोग गरेका छन् । उनीहरुले सोमबार धरान–१७ स्थित एक घरमा ग्याँस पड्केर आगलागीपीडित परिवारलाई आर्थिक सहयोग गरेको हो । महिला नेतृहरुले...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सत्य दैव-जल, थल, नभ, पवन, अग्नि यी पञ्चतत्वको पूजा हो पर्व छैठ गर्छन् उपासना नर नारी तन, मन, विचारहरुको विकारलाई गरी नष्ट देखावटीपन, अभिमानजस्ता कारक हुँदैनन् जसमा प्रकट मेलमिलाप भाइचाराको सन्देश दिने...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः तिहार उज्यालो चाड । झिलिमिली बत्तीको चाड । तिहारका पाँच दिनमध्ये गोवद्र्धन पूजाका दिन देउसी खेल्ने प्रचलन रहेको छ । धरानमा धेरैजनाले देउसी खेलेर रमाइलो गरे । धरानका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

नेपाल संवत्हरुमा पनि धनी अर्थात् विविधता भएको देश हो । जस्तै कलिगत संवत्, किरात संवत्, नेपाल संवत्, मानदेव संवत, अंशु बर्मा संवत्, मिथिला संवत्, लिच्छवी संवत्, विक्रम संवत्, शक...

  • ५ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend