धरानः नेकपा माओवादी केन्द्र धरान-३ मा नयाँ कमिटी गठन भएको छ । तेस्रो सम्मेलनले कमिटीको अध्यक्षमा मिङमा भोटे सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा जोगेन्द्र विक, सचिवमा अरविन्द श्रेष्ठ, सहसचिव...
नियन्त्रित औषधिसहित पक्राउ परेका धरानका युवा (दायाँ) । धरानः धरान-५ देउरालीका २४ को अनम राईलाई नियन्त्रित औषधीसहित पक्राउ गरिएको छ । मङ्गलबार बेलुका साढे ६ बजे अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको...
उदयपुरको मैनामैनी छेऊमा बाटोमै जनगणनामा सहभागी गणक र स्थानीयबासी । तस्वीरः शेखरनाथ जोगी उदयपुरको मैनामैनी जाने बाटोबाट देखिएको बराहक्षेत्र मन्दिर । तस्वीरः शेखरनाथ जोगी उदयपुरको मैनामैनी जाने बाटोबाट देखिएको कोशी नदीमा...
धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. १ को सभापतिमा सुजेन्द्र तामाङ निर्वाचित भएका छन् । तामाङले १६८ को भारी मतान्तरले जीत हासिल गरेका हुन् । सुजेन्द्रले ३९३...
धरानः आफूले स्वतः जीत हात हासिल गर्छु भन्दै दावी गर्दै आएका सुजेन्द्र तामाङ अन्ततः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा विजयी बनेका...
धरानः अहिले पनि धरानमा मतगणना जारी छ । धरान-८ सभागृहमा अहिले पनि मतगणना भइरहेको छ । अन्तिम मत परिणाम अझै आउन केहीबेर लाग्नेछ । मतगणना नसकिँदै नेपाली काँग्रेस सुनसरी क्षेत्र...
धरानः धरानस्थित पिण्डेश्वर बाबाधाम समितिको अध्यक्षमा पुनः विकास बनेपाली चयन भएका छन् । पिण्डेश्वर मन्दिरको संरक्षण, सम्वद्र्धन र प्रचारप्रसार गर्नका लागि समिति गठन भएको हो । यस्तै, तीन वर्षे कार्यकालका...
धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मङ्गलबार भएको सुनसरी क्षेत्र नं १ को निर्वाचनको मतगणना जारी छ । धरान–८ सभागृहस्थित मतदान केन्द्रमा मतगणनामा ४०० मत गन्दा सुजेन्द्र तामाङले २६१ र...
धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मङ्गलबार भएको सुनसरी क्षेत्र नं १ को निर्वाचनको मतगणना जारी छ । धरान–८ सभागृहस्थित मतदान केन्द्रमा मतगणनामा ३०० मत गन्दा सुजेन्द्र तामाङले १९७ र...
धरानः धरान–१५ बगरकोटमा निर्माणाधीन रहेको गुम्बालाई सहयोग प्राप्त भएको छ । निर्माणाधीन रहेको क्षावेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बालाई च्याम्ताङ काठमाडौं कल्याण समाजले ५० हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग गरेको हो...
धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मंगलबार भएको सुनसरी क्षेत्र नं १ को निर्वाचनको मतगणना शुरु भएको छ । धरान–८ सभागृहस्थित मतदान केन्द्रमा मतगणना शुरु भएको हो । मतदान अधिकृत...
सुनसरीः सुनसरीमा अपराध गरी भाग्दै आएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा डाका मुद्दामा ६ वर्ष कैद र ९९ हजार जरिवाना तोकिएका तत्कालीन चाँदबेला–१ (हालः इनरुवा-७) बस्ने...
धरानः धरानमा नेपाली कांग्रेसको सुनसरी क्षेत्र नं. १ का लागि भएको मतदानमा एक किरियापुत्रीले पनि मतदान गरेका छन् । धरान-१५ महादेव चोक निवासी भवानी ओझा निर्वाचनमा मतदान गर्न किरियापुत्रीकै भेषमा...
धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. १ को नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । धरान–८ स्थित सभागृहमा अहिले मतदान भइरहेको छ । बिहान ९ बजेदेखि...
धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मङ्सिर ७ गते (मङ्गलबार) हुन गइरहेको सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनमा कांग्रेसबाट मेयर बनेका तिलक राईले क्षेत्रीय सभापति पदको उम्मेद्वार फिर्ता...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend