Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
धरान विशेष

धरानः धरान-५ तल्लो देउरालीस्थित सुन्दरवस्तीमा खानेपानीको ट्याङ्कीमा मृत भेटिएका विनोद लिम्बूको शव घाँटी काटिएको अवस्थामा फेला परेको छ । पानीले पुरै भरिएको ट्याङ्कीमा शव भेटिएको थियो । प्रहरीले ट्याङ्कीको पानी...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

शव लुकाइएको खानेपानीको ट्याङ्की र प्रहरीले ट्याङ्की काटेर शव निकालेपछि (बायाँ)। धरानः धरान–५ तल्लो देउरालीस्थित सुन्दरवस्तीमा खानेपानीको ट्याङ्कीमा मृत भेटिएका विनोद लिम्बूको शव निकालेको छ । ट्याङ्कीभित्रबाट निकालिएको शवको प्रकृति हेर्दा...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान-५ मा एकजनाको शव खानेपानीको ट्याङ्कीभित्र भेटिएको छ । धरान-५ तल्लो देउरालीको सुन्दरवस्तीमा एकजनाको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । ‘शव भेटियो...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा साउन १४ गतेदेखि लगाइने भनिएको कोरोनाविरुद्धको अमेरिकन जोनसन खोप केही समयको लागि स्थगित भएको छ । आउँदो आइतबारसम्ममा जोनसन खोप आइपुग्ने बताइएको छ । साउन १४, १५ र १६...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमै ५ वर्षमा पनि पुल नबन्दा स्थानीयबासीले सास्ती खेप्दै आएका छन् । धरान-५ स्थित खैरेनी-देउराली (माथिल्लो पानबारी पुग्ने) पुल अहिलेसम्म ‘पुरै कम्प्लिट’ नभएको स्थानीयबासीले बताएका छन् । गत साल...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः धरान-८ तीनकुनेबाट प्रतिबन्धित औषधिसहित एकजना पक्राउ परेका छन् । अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरी टोलीले धनकुटा साँगुरगढी नगरपालिका–९ बस्ने २१ वर्षीय सुजन लिम्बू रहेका छन् । मङ्गलबार राति १०...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः झापाको दमकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक दम्पत्तिको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत दमक नगरपालिका–४ मा दुर्घटना भएको हो । मङ्गलबार राति भएको दुर्घटनामा दुर्घटनामा मोटरसाइकल चालक झापाको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः दैनिक बढ्दो कोरोना संक्रमितका कारण विजयपुरस्थित पिण्डेश्वर बाबाधाम क्षेत्रमा थप कडाइ गरिएको छ । गत श्रावणको पहिलो हप्तामा कुनै सूचना नहुँदा स्थानीय भक्तजनहरु पिण्डेश्वर बाबाधामको मन्दिरको गेट बाहिर गएर...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः कोरोनाको महामारीका कारण थलिएको भेडेटारमा अहिले चहलपहल बढेसँगै व्यवसायीले पनि लगानी बढाउन थालेका छन् । कोरोना महामारीले अबचाहिँ केही नहुने भो भन्दै व्यवसायी निराश बनिरहेको समयमा भेडेटारमा होटल भने...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोरोना भाइरसको दोस्रो लहरले सर्वसाधारणलाई त्रसित बनायो नै । खोप लगाउन खासै चासो नराख्ने सर्वसाधारणहरू अहिले खोजी खोजी खोप केन्द्र पुग्न थालेका छन् । खोप लगाउँदा पनि मरिन्छ...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर रयाडिकल लाइट नेपाल प्रा.लि. धरानले आयोजना गरेको एसइई स्पिकर धरान–२०७८, सिजन–१ अन्तर्गत शनिबार भएको सेमिफाइनलबाट उत्कृष्ट ७ जना छनोट...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान-५ का स्थायी बासिन्दा प्रदीप सुब्बाको हत्याको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धरान–४ पत्राङ्गबारीमा सिरान सालघारीमा आङ्बुहाङ एग्रीकल्चर एण्ड लाइभ स्टक फार्म प्रालिका सञ्चालक ४४ वर्षीय...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा कोरोना विरुद्धको भेरो सेल खोप र जोन सन खोप लगाइने भएको छ । ५५ वर्ष वा सो भन्दा माथिकाको लागि भोलि (सोमबार) देखि चाइनिज भेरोसेल खोप लगाइने...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सधैं व्यस्त, मस्त रहने भेडेटार कोरोना कहरले ठप्पै सुक्यो । भेडेटार तङ्ग्रीएला कि नतङग्रीएला सहज भन्न सक्ने अवस्था थिएन । पूर्वको पर्यटकीयस्थलको रुपमा चर्चित भेडेटार होटल र पर्यटन...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः अन्ततः सुनसरीमा निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले दिएको जानकारी अनुसार साउन १९ गतेसम्म निषेधाज्ञा थपिएको छ । प्रशासनले यसअघि साउन १० गतेसम्म निषेधाज्ञा जारी गरेको थियो...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend